दुई मुक्तक (छातीमा दम छ)-थाकुहाङ् मेरीङ्

Posted on May 10, 2020 | by Admin

१)छातीमा दम छ तिमीलाई आँट्नलाईसरकारी जागिर छ सुखले राख्नलाईमन बलियो बनाए हुन्छ डराउनु पर्दैनतयारी गर भागेर नौ डाँडा काट्नलाई

झूटाहरु-पीपला ढुंगाना

Posted on May 10, 2020 | by Admin

न चुमेरै आफ्ना भए चुरोटका ठुटाहरुखेपि अप्जस जोगाउँछन् फूल गुलाबकावुटाहरुपरिस्थिति अलिकति तल माथि पर्नु पर्छआफैँ बाटो तताउँछन् नकावधारी झूटाहरु।।

पाँच मुक्तकहरु-होम सुवेदी

Posted on May 10, 2020 | by Admin

१केही छोटाछोटा वस्त्र हाल्न पाए हुनेकेही नग्न फोटा हाल्न पाए हुनेदरबारको सोच यो छ अनि गाउँको धनेको सोचफाटेकै केही भोटा हाल्न पाए हुने । २गुनगुनाउने गलो रोकिएकै हो किअन्तिम समय […]

दु:खपीडा……..(मुक्तक)-‘करन बिवश’

Posted on May 10, 2020 | by Admin

हामीले दु:खपीडा मात्रै अब कहिलेसम्म भोगिरहने यसरीखै किन सधैं षड्यन्त्रकारीको तराजुमा जोखिरहने यसरीसोच्नुस त ए देश हाक्नेहरु हो अब यो नाटक कहिलेसम्मतै चुप मै चुप भन्दै बिकासको गति किन रोकिरहने […]

नारी महान छिन्रा-जेश रुम्बा लामा ‘

Posted on May 10, 2020 | by Admin

धर्तीलाई सानो टुक्रा बारी नठान्नुसृष्टि हाँक्छिन् शक्तिहिन नारी नठान्नु आफ्नो लागि आफै गर्छिन् स्वाभिमानी छिन्सँगै यात्रा गर्न खोज्दा भारी नठान्नु सन्तानसामु झुक्लिन उनी परी आएमाममत्वको राग भर्दा हारी नठान्नु सृष्टिको […]

भ्रष्टाचारी ! भुल्यौ कि क्याओ-सुजन बुढाथोकी

Posted on May 10, 2020 | by Admin

भ्रष्टाचारी ! भुल्यौ कि क्याओ यार भोलि सबैले संसार छाड्नुपर्छजस्तो मेरो मनमा आउन पैला उनले रुपको अहङ्कार छाड्नुपर्छ मैले बरु नाथे गजल, कविता छाडेर केही हुदैन हुँदै हुदैन यहाँ (२)मजदुर […]

गोर्खालीहरुको स्वाभिमान-सुजन बुढाथोकी

Posted on May 10, 2020 | by Admin

त्यो मुला मुसो हरेक साल यसरी मेरो मैदानमा धान खान्छजसरी कि भिखारी भारत गोर्खालीहरुको स्वाभिमान खान्छ ऊ खानले के खान्छ भात कि घुस थहा भएन भाइ ?गु खान भ्रष्टाचारी नेत्ता […]

केरा खम्बा जस्ता गोडा-डीबी जिरेल ‘रवि’

Posted on May 10, 2020 | by Admin

केरा खम्बा जस्ता गोडा देखाएको किन होघामले कतै कालो होला, सेकाएको किन हो ओठ टोकी औँला भाँची यता छड्के हेरेरलालुपाते तिम्रो जिब्रो, खेलाएको किन हो हामी पनि मुर्ती नाइ, इशारा […]

कहिले वारि देखियो-बल्दिप चौहान

Posted on May 10, 2020 | by Admin

कहिले वारि देखियो कहिले पारी देखियोआज आफ्नै काँधमा जिम्मेवारी देखियो चोरलाई चोर भन्ने, साधुलाई साधु भन्नेपिठ्युँमाथि नै कर्तव्यको भारी देखियो मित्र बनी, भित्र पसी शीरमा कुल्चनेलाईअब आफै चाल्नु पर्ने खबरदारी […]

नेपाल यो स्वर्ग हो-अर्जुन दुलाल

Posted on May 10, 2020 | by Admin

नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँजन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमाके बोल्छौ अब हे महान जन हो होच्याउँदै देश योपल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो!!१!! आमाकै […]

छिमेकी मित्रलाई मेरो पत्र-अर्जुन दुलाल

Posted on May 10, 2020 | by Admin

भुमिका ढुङ्गा र माटो जस्तैहातका नङ्ग र मासु जस्तैतिमी र म दुबै एकअर्काका परिपुरक हौँम बुद्धको छोरोतिमी गान्धीको छोरोबुद्ध र गान्धी दुबै अहिंसावादीनिस्पक्ष र अहिंसावादी सोच छन्सह अस्तित्वका भावना छन्बुद्ध […]

तिमी हराए पछि-भुवन त्रिपाठी

Posted on May 10, 2020 | by Admin

तिमी र म फरक फरक सहरमाएकैसाथ हरायौँ ।फरक फरक वस्तीमाफरक फरक बाटो बनाएर हरायौँ ।तर,खोज्नेले एउटै आरोप लगाइएउटै सहरमा खोजे ।खोज्नेले मलाई भेटेतर तिमी कहाँ हरायौ ? सोच्दै छु,ती समानतामा […]

कोरोना कहर -त्रिलोचन सापकोटा ‘आशिष’

Posted on May 10, 2020 | by Admin

आधा लाखको हाराहारी मान्छे मारिसक्यो ।कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।।नियन्त्रणका प्रयासहरू नभएका हैनन् ।अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।। लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास ।गरिब दु: खी मानिसले […]

नव वर्ष (नेपाली कविता)-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

नव वर्ष मंगलमय होस्,सुख–शान्ति अतिशय होस् ,वैभव–कुटुम्वकम् कायम रहोस्,कोरोना भाइरसको अन्त्य होस् । सोसल मिडिया दुईधारे तलबार नबनोस्,सूचनाको खानी यसको सही सदुपयोग होस्,गलत प्रयोगकर्ताको हातमा यो नपरोस्,बारुद गोला बन्नबाट यो […]

लकडाउनमा भोका-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

लकडाउनमा फैलिदैछ भोक र भोकमरी,सरकारले बाँडन थालेको छ राहत सामग्री,मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री,घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१। विश्वव्यापी बनेको कोरोना भाइरस,मानवताकै नाताले सहयोग पाउँने […]

चालिसको साढेसाती-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

उता नि चालिसकै साढेसाती,यता नि चालिसकै साढेसाती,खै यो शनिग्रह दशा कटाउने कसरी,कोरोनाले चुट्यो बेसरी,धेरैजना अत्तालिए कठैवरी ।१। उता नि ‘र’ यता नि ‘र’फरक यति मात्रै कि,उता र– ‘राजनीति’, यता र–‘रोजगारी’ […]

ओह्रालो यात्रा-प्रकाश सापकोटा

Posted on May 10, 2020 | by Admin

‘तिमीले उन्नतिको उकालो चढ्नुपर्छ,प्रगतिको शिखर चुम्नुपर्छ’भन्नुहुन्थ्यो राम सर ! हजुरबुवाडाँडामा बसेर‘म डाँडामाथिको जून हुँ’ भन्दाभन्दैडाँडामै घाम बनेर अस्ताउनुभो घट्ट, पसल, गैरीखेत,दुधको डेरी र मेरो स्कूललाईघरदेखिको दूरी घटाउनबुवा फेदिमा बसाइँ सर्नुभो; […]

RIP (रिप)-सुजन श्रेष्ठ

Posted on May 10, 2020 | by Admin

हामी बुढा बुढी एक्लै घरमाछोरी बिहे गरि घर टाढाजेठो छोरा बिदेशमामाइलो छोरो श्रीमतीको पेटिकोटमाकान्छो छोरा सधै मोबाइल फोनमा तर बर्षको एक चोटिमुख हेर्ने दिनमाकहिले म बुढाकोकहिले मेरो बुढिकोसामाजिक संजालमाफोटो हाल्छन […]

मानिसको रहर-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

विचित्रकै हुँदो रहेछ मानिसको रहर,सडक व्यस्त हुँदा खुला हेर्ने रहर,सुनसान अवस्थामा गाडी गुडेको हेर्ने रहर ,लकडाउनले निम्त्यायो खै के–के पो रहर ।१। यदि व्यस्त सडक हेर्ने छ तपाईको रहर,एकैछिन यो […]

एकांकी ०९ – नम्र विनम्र-नन्दलाल आचार्य

Posted on May 8, 2020 | by Admin

कर्णनाथ : ४५ बर्से अविवाहित युवक । शिक्षित, पठित र बेरोजगार युवक । बेला न कुबेला बोलिरहने । प्रेमसम्बन्धी विभिन्न विद्वान्को भनाइ ख्याल गर्ने स्वार्थविहीन व्यक्ति । कुरामा कुरा चल्दामात्र […]