सीमान्त जीवन -कुमार काफ्ले

Posted on May 8, 2020 | by Admin

पात्रहरू:-बूढा बा: भीख माग्न विवश अपाङ्ग वृद्धछोरो: बूढा बाको पुत्र, वर्ष ३६बुहारी: बूढा बाकी बुहारी, वर्ष ३४नातिनी: बूढा बाकी नातिनी, वर्ष ११नाति: बूढा बाको नाति, वर्ष ८ क्षितिजमा घाम डुबिसकेको […]

लजालु रुप घुम्टोले छोप(आधुनिक गीत) रमेश दहाल कमल, श्रेष्ठकाे एल्बम ‘तिलश्मी’

Posted on May 8, 2020 | by Admin

लजालु रुप घुम्टोले छोपसानुमाया डर हुन्छ बैशमाहितको माया छानेर लाएसानुमाया भर हुन्छ अभरमाख्याल ख्यालैमा स्वह्र सालैमा उभोमा उभो गुराँसै फुल्दा लेकैको रमाइलोसोचेको कुरा पुगेर आए मन हुन्थ्यो उज्यालोख्याल ख्यालैमा, स्वह्र […]

तिम्रो प्रेरणाले -शरदकुमार दाहाल

Posted on May 8, 2020 | by Admin

नखुलेका कथाहरु तिमिलाइ नै भन्न सक्छुतिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।। मन कहिलेइ सङ्लेन बहलाउन खोजे पनिरोउ पनि कहिलेइ भएन काडाले घोछे पनितर आज तिम्रो सामु दुख गन्न सक्छुतिम्रो प्रेरणाले […]

चार मुक्तक (जित निश्चित हुँदा पनि)-समीर गोर्खा छेत्री

Posted on May 8, 2020 | by Admin

जित निश्चित हुँदा पनि हार्नुको मज्ज बेग्लै छपीडासबै आफैलिइ खुसी मार्नुको मज्जा बेग्लै छबिछोडको चोटले छाती चिरिदा कहिलेकाहींथकित स्वरमा आँशु झार्नुको मज्जा बेग्लै छ ।। लम्बाई के चौडाई के मलाई […]

पाँच मुक्तकहरु-होम सुवेदी

Posted on May 8, 2020 | by Admin

१केही छोटाछोटा वस्त्र हाल्न पाए हुनेकेही नग्न फोटा हाल्न पाए हुनेदरबारको सोच यो छ अनि गाउँको धनेको सोचफाटेकै केही भोटा हाल्न पाए हुने । २गुनगुनाउने गलो रोकिएकै हो किअन्तिम समय […]

पाँच हाइकु (जन्ती-मलामी)-ज्याकोब ड्यानियल जिरेल

Posted on May 8, 2020 | by Admin

चन्द्र ग्रहणधर्तीमा प्रतिविम्बमेरो मलामी टुंनाको धुनमायालुको आवाजरानी बनमा मधुरो साँझक्षितिजपारि उनीअपुरो भाग्य भेडेटारकोभेटघाटले डुब्योहाम्रो संसार भेडेटारमाजन्ती र मलामी रे‌आखिर किन ?

तीन हाइकु (मौन आकाश)-उपेन्द्र नेम्वाङ बिरही

Posted on May 8, 2020 | by Admin

१.मौन आकाशकुहिरो रमाउँछहिउँद याम २.देश दुख्दछजमिन मिचिएरनेपाल आमा ३.पात रोजेरशीतका थोपाहरूघामको पीर । उपेन्द्र नेम्वाङ ‘बिरही’फाल्गुनन्द गा.पा.वडा नं ५,फाकतेप,पाँचथर

आमा हाइकु कविता-केशबलोचन शर्मा

Posted on May 8, 2020 | by Admin

१. ब्रम्हाण्ड पो हौंके भनेर पुकारौंआमा – जननी । २. दया कि खानीपरिवार कि दासीमायालु आमा । ३. पीडा सहनेआमा हुन खातिरहाम्री जननी । ४. मृत्यु सहनेसन्तानका लागिआँशु पिउदै । […]

कालो मुख पारेर रिसले नहेर कहिल्यै भन्छु म तिम्लाई- राजन प्रसाद घिमिरे’जेष्ठ रोहित

Posted on May 8, 2020 | by Admin

कालो मुख पारेर रिसले नहेर कहिल्यै भन्छु म तिम्लाईबिषले हुन्न घात अरुको नहेप कहिल्यै भन्छु म तिम्लाई।।१।। न उठ्छ समाज रिस रागले बरु आफैमा भासिन्छ झनझनक्रोध पालेर अति रिसले नखेद […]

संगै हिड्न सकिन्न त साथ छोडेको जाति

Posted on May 8, 2020 | by Admin

सम्बन्ध नै तोड्नभन्दा बाटो मोडेको जातिसंगै हिड्न सकिन्न त साथ छोडेको जाति एकअर्काको बोझ भइ सधै उचालिनुभन्दाराजिखुसि एकअर्कालाई हात जोडेको जाति कल्पना र बास्तबिकता कसको एउटै हुन्छयथार्थको कलमले आफैं भाग्य […]

मजदुर-मुकुन्द पौडेल

Posted on May 8, 2020 | by Admin

गजल मजदुरहरू सीमानामा फसेको देखेनौ रआँखाबाट बलिन्द्र धारा खसेको देखेनौ र? काम धन्दा गुम्यो सबै छाक टार्ने केलेभोकभोकै पटुका कसेको देखेनौ र? आकालमा गुम्छ जीवन बर्सेनि हजारौंकोपहाड फोर्दा भीरबाट खसेको […]

सफलताको ताज-आकाश तामाङ

Posted on May 8, 2020 | by Admin

सफलताको ताज शिरमा हरेकको हुन्छबिराएमा बाटो,जीवन भिरमा हरेकको हुन्छ आँखै पिच्छे फरक हुन्छ दृश्य,टिलपिल अँश्रु, पिरमा हरेकको हुन्छ योजना र कार्यान्वयन नमिलेसी हरे!क्यै लाग्दैन, खुट्टा भिरमा हरेकको हुन्छ को चाहन्छ […]

निबन्ध : तर्सिएको मान्छे-अम्बर गुरुङ

Posted on May 8, 2020 | by Admin

विश्वविख्यात फिल्म निर्देशक अल्पेड हिच्कोक जो हरर र सस्पेन्स फिल्मका लागि अद्वितीय थिए । त्यस्तै विषयमा उनले संग्रह गरेको एउटा कथा पढेको थिएँ । संक्षेपमा कथा यस्तो थियो- त्यसबेलाको युरोपको […]

निबन्ध : बाहुनी बज्यैको हातै लच्छिनको-रमेश भट्टराई ‘सहृदयी

Posted on May 8, 2020 | by Admin

घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो […]

निबन्ध : युगपुरुषको खोजीमा छ देश-दीपक कुमार ज्ञवाली

Posted on May 8, 2020 | by Admin

जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले समाजमा आफु स्थापित हुनकोलागि […]

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद -नारायण आचार्य

Posted on May 8, 2020 | by Admin

पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब […]

लघुकथा : अनुभब -वैकुण्ठ ढकाल

Posted on May 8, 2020 | by Admin

राजनीति र वकालतलाई संगै अघि बढाईरहेका शंकरको देशमा नाम, ईज्जत चुलिएको छ । राजधानी काठमाण्डौंमा एकै कम्पाउण्डमा जुम्ल्याह महल पनि ठडिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध पनि फेबिकोलले टाँसेर बाहिर […]

समीक्षा : गोपीनारायण प्रधान र ‘कविको मृत्यु’ शीर्षक कविता- भाव, भाषा शैली- एक अध्ययन – देवब्रत घिमिरे

Posted on April 30, 2020 | by Admin

पूर्वोत्तर भारतका एकजना सशक्त कवि गोपीनारायण प्रधानको जन्म ७ जनवरी १९३५ मा नागरी फार्म चियाबारी दार्जिलिङमा मङ्गलमान प्रधान तथा लक्ष्मी प्रधानका कोखबाट भएको थियो। प्रधानले नेपाली विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्राप्त […]

नेपाली उपन्यास : अनौठो प्रेमकथा-प्रदीप नेपाल

Posted on April 30, 2020 | by Admin

समर्पण,अभिव्यक्ति स्वतन्त्रताका संवाहकहरूमा लेखकको भनाइ प्रेम कथाहरू मेरो रूचीका विषय होइनन्। प्रेमलाई केन्द्रविन्दु बनाएर २०२४/०२५ सालमा लेखेका तीन चार कथाहरूलाई मैले त्यतिबेलै नष्ट गरिदिएको थिएँ। यद्यपि त्यतिबेला प्रेममा आधारित कथा […]

लघुकथा : रोटी-यकिना अगाध

Posted on April 30, 2020 | by Admin

सुकुम्बासी बस्तीमा जेनतेन जीवन गुजारिरहेको तिनको लोग्ने बितेपछि एक छोरोको जिम्मेवार तिनकै काधमा आइपर्यो । तिनी नजिकका बजार जान्थिन्, इटा, सिमेन्ट, बालुवा, तरकारी जेजेको भारी पायो त्यही त्यही बोक्थिन् । […]