Posted on May 1, 2020 | by चतुर्भेदी मोहनराज
दवेन्द्रलेकाे मनमा चिनकाे संकल्प देखेर मनमा विष्मत भएर देव अचानक देव सभा बाेलाएछन्देवेन्द्र -देवताहाे मर्त्यलाेककाे चिनले उ विश्व सम्राट हुने याेजनामा धेरै मान्छेकाे क्षति पुराएकाे थहाछ?देवता हरू –थहाछ देवेन्द्र धेरै […]
Posted on May 1, 2020 | by चतुर्भेदी मोहनराज
_ 1. विश्वास हुँदा मनभित्रका कुनासम्म खाेजेँआभास हुँदा मनभित्रका कुरासम्म खोजेँनमेटिने पाइला चाल्दै जहाँ बसे तापनिउदास हुँदा मनभित्रका कुरासम्म खोजेँ। 2. पुनः भेटघाटकाे समयले स्वागत गराेस् मित्र!मुस्कुराएकाे दिलमा फेरी स्वागत […]
Posted on March 14, 2020 | by चतुर्भेदी मोहनराज
-माेहनराज खनाल “बर्मेलीराज “ मेराे मनकाे थैलाे हिमाल चुलीजस्ताे शुद्ध तत्त्व विवेक शिवपुरीजस्ताे । मेराे मनकाे थैलाे । जीवन जिउने कला मनले खाेजी गऱ्या सबै मेरा गुरुजन जीवमा प्राण भर्ने […]
Posted on March 14, 2020 | by चतुर्भेदी मोहनराज
थप्पड खाएकाे खायैछु अनि साथमा गाली विषालु जीव जन्तुकाे टाेकाई खाएकाे खायैछु भ्रष्टाचारीकाे फन्दामा फँसेकाे फँसैछु घाँटी निचाेरेर चिथाेरा चिथाेरमा परेकाे परैछु समय समयमा थप्पड विषालु जीव जन्तुकाे टाेकाई थपेर […]
Posted on June 29, 2019 | by चतुर्भेदी मोहनराज
मोहन राज खनाल (बर्मेली -राज) आफ्नो स्वार्थको लागि मान्छेले मान्छे बटुल्छ अनि संसारी मनहरूमा विविध विरोध फैलाउँछ समय जञ्जालमा अन्जान मूर्खसरि दगुर्छ कैयौं देशका युवा मनहरुलाई आहुति दिन्छ […]
Posted on June 24, 2018 | by चतुर्भेदी मोहनराज
स सानो हुरी चल्दैमा मान्छे एकाएक नर्गिस बनिदिन्छ स सानो कम्पन आउँदैमा मान्छे प्रलयकारी बनिदिन्छ यो मनको परिभाषा मान्छे मान्छेमा अतिसार रोगजस्तै सर्वत्र फैलिएको छ मथिंगल घुमाउने विद्रुप पाटो […]
Posted on June 7, 2018 | by चतुर्भेदी मोहनराज
अबत युवा कर्णाधारमा भार बिसाउनेहो । अनिपछि मिलन सारमा हात मिलाउनेहो ।। सुकिहाल्ने फूलको हारत्यो मोह जालमा पार्नेरु अबत संन्यास धाममा भार बिसाउनेहो ।। नेपालीले नेपालीलाई माया गर्थौ भने । […]
Posted on April 14, 2018 | by चतुर्भेदी मोहनराज
उपिंया न मारी नहुने डाँस मछड् भगाउनु पर्ने राेग र शत्रु एउटै दर्जामा उत्पत्ति साथ मान्छे निखार्ने अबका डाँस मछड् झन सुरा उपिंया उप्युँ झन छुरा राेग र शत्रु […]
Posted on April 1, 2018 | by चतुर्भेदी मोहनराज
मूर्ख दिवस तँ म सबै नियम बाहिर तिर ।१। मूर्खता हामी भल्काउने षड्यन्त्र भए सम्मको ।२। भत्किने घर बीचमा अचानक नर्गिस मूल्या।३। कुर्सी नै मन यावत् मरून् जलून अल्प बुद्धिमा […]