लघुकथा: झुट / विनाेद नेपाल

Posted on May 19, 2020 | by Bandana Rai

-विनाेद नेपाल घुम्दैफिर्दै फेरि त्याे दिन आईपुग्याे । फेरि एकपटक उनीहरुको स्मरण गरियो । शालिक र तस्बिरमा फूलमाला चढाईयाे । प्रमुख वक्ताले उनीहरुको प्रशंसा गर्दै र दुखद दुर्घटनाको स्मरण गर्दै […]

लघुकथा : अचुक ओखती / लक्ष्मण अर्याल

Posted on May 19, 2020 | by Bandana Rai

लक्ष्मण अर्याल “तल साउने धारातिर जालास् नि नजा है बाबु !” – फुपूले भदालाई भनिन् । “किन र दि ?” – भदाले बालसुलभ जिज्ञासा राख्यो । फुपूले भनिन् – “त्यता […]

लघुकथा : कमाइ / विधान आचार्य

Posted on May 19, 2020 | by Bandana Rai

-विधान आचार्य श्रीमतीले करक्क ढोका उघारी । श्रीमानले पाउरोटीमा प्याकेटको कथित् नौनी घस्दै सोध्यो – आज कति घन्टाको कामको हिसाब भयो? उत्तर आयो – ‘छ’ । ‘बिहान आठ बजेदेखि ऐले […]

लघुकथा : छोरो / यमुना खतिवडा

Posted on May 19, 2020 | by Bandana Rai

-यमुना खतिवडा “अब एकछिन पनि सक्दिन म तिम्रो बुवाको सह्यार गरेर बस्न । सक्दै सक्दिन । खुरुक्क बृद्धा आश्रम लगेर छोड यी बुढालाई, हैन भने म नै घर छोडेर जान्छु […]

लघुकथा : सांचो र झुठो / मदन पराजुली

Posted on May 18, 2020 | by Bandana Rai

-मदन पराजुली फ्रेण्ड रिक्वेस्ट ! महिला ! वयस्क तर नचिनेकी । कुनै मित्र संग मित्रतामा नजोडिएकी । निर्दोष अनुहार । मैले प्रोफाइल खोलेर हेरें । जम्मा चारवटा फोटो पोष्ट थिए […]

लघुकथा : गुट / विधान आचार्य

Posted on May 18, 2020 | by Bandana Rai

-विधान आचार्य राति बाह्र बजेतिर होला, मोबाइलमा लगातार टङ्ग्य्राङ् टुङ्ग्रुङ् टङ्ग्य्राङ् टुङ्ग्रुङ् आवाज आएपछि ऊ बिउंझियो। प्राय राति सुत्दा मोबाइलको वाइफ़ाइ बन्द गर्थ्यो, त्यस दिन बिर्सेछ। हेरेको, उसका दुई तीन […]

लघुकथा : सेवा / विधान आचार्य

Posted on May 18, 2020 | by Bandana Rai

-विधान आचार्य आफ्नो जिउ पनि आफैले फर्काउन नसक्ने आमा बिछौनामा कराउँदै थिइन् । उता छोरा बुहारीलाई हतार र चटारो थियो । बुहारीले नेतृत्व गरेको सेवा संस्थाले त्यसै दिन सहरदेखि सुदूर […]

अब मनको दियो बालौँ / अजय नेपाल

Posted on May 18, 2020 | by Bandana Rai

-अजय नेपाल घ्यूको दियो प्रकाशले हुन्छन् ईश्वर प्रसन्न रे । सँगै बन्छ वातावरण स्वच्छ अनि सफा अरे ।।आऊ एउटा दियो बालौँ, मनका मैलो सबै फालौँ । पहिले बाल्थ्यौँ मन्दिरमा अब दियो मनमा […]

कस्तो यो जीवन ? / बन्दना राई

Posted on May 14, 2020 | by Bandana Rai

-बन्दना राई ( सम्भावना ) प्रकृतिको देन हो यो जीवन बिउबाट फल फल्नेआमाको न्यानो कोखमा परजीवी उदाहरण बन्नेमहिनौको संघर्ष छ जहाँ जीवनको साक्षात्कार गर्नेअन्तमा आफ्नो एक रुवाईले खुशीको बहार ल्याउने […]

परिचय / नारायण तिवारी

Posted on May 14, 2020 | by Bandana Rai

–नारायण तिवारी एउटा साहित्यिक कार्यक्रममा उपस्थित थिएँ । अलिक ढिलोगरी पुगेको थिएँ । कार्यक्रम शुरू भइसकेको थियो । मञ्चमा विराजमान मध्ये एकजना मानिस अलिक नौला–नौला लागिरहेका थिए । पहिले नदेखेको […]

मजदुरप्रेम / डा. श्याम न्याैपाने

Posted on May 14, 2020 | by Bandana Rai

– डा. श्याम न्याैपाने“कसरी बिग्रियाे याे मेसिन ? ढङ्ग नभएपछि नचलाउनू पर्दैन ? तिमीलाई थाहा छ यसलाई कति पर्छ ?” उसले राता राता अाँखा बनाउँदै घनेलाई झपार्‍यो । ” हाेइन, […]

ल्वाप्पा / ज्ञानी राजा मानन्धर

Posted on May 14, 2020 | by Bandana Rai

-ज्ञानी राजा मानन्धरकाठमाडौं ! आफु खाइ नखाइ हुर्काएका एक मात्र छोराले उच्च शिक्षाका लागि बाहिर गएर पढ्न जाने इच्छा राखेकोले पुर्ख्यौली जग्गाको एक टुक्रा बेचेर पठाइदिए बेलायत , भोली पर्सी […]

लघुकथा: चर्चा / विनाेद नेपाल

Posted on May 14, 2020 | by Bandana Rai

– विनाेद नेपाल ठट्टा गर्ने बानी थियाे उनकाे । उनकाे ठट्टाले धेरैलाई मनाेरञ्जन दिन्थ्याे । यसैले मानिसहरु प्राय: उनलाई घेरिरहन्थे । टाेल, छिमेक उनकै चर्चा हुन्थ्यो । फुर्सदिला मान्छेहरु उनकाे […]

लघुकथा: कूटनीति / विनाेद नेपाल

Posted on May 12, 2020 | by Bandana Rai

-विनाेद नेपाल ‘ए बुढा, छिमेकी त मिच्दै मिच्दै करेसासम्मै आईपुगे नि’ बुढीकाे कुरा सुनेर उनले भने – ‘ करेसै लगेका त छैनन् नि ?’ बुढीले भनिन् – ‘तिम्रा कुरा पनि […]

चोर माथिको पनि चण्डाल / कृष्ण उफान

Posted on May 12, 2020 | by Bandana Rai

–कृष्ण उफान “जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि […]

प्रमाण पत्र – भोला अधिकारी

Posted on April 19, 2020 | by Bandana Rai

-भोला अधिकारी कति सजिलो छ हगि! प्रमाण पत्र प्राप्त गर्न। कसले सुरुवात गऱ्यो होला यसको। या हुन सक्छ यत्तिकै एउटा रीत बसेको हो। हुन त जीवन बाँच्नेहरूलाई के को दरकार […]

नियति – विनयकुमार शर्मा नेपाल

Posted on April 19, 2020 | by Bandana Rai

विनयकुमार शर्मा नेपाल के नियति प्रारब्ध वा भाग्य नै हो त ? वा नियति पूर्वकर्म वा हुनेहुनामी पनि हो ?यस प्रश्नमा मानव सभ्यताको आरम्भदेखि नै विविध विचारहरु सम्प्रेषण भएकै हो […]

या अल्लाह ! – माधव काफ्ले

Posted on April 19, 2020 | by Bandana Rai

-माधव काफ्ले पीडा जतिसुकै कष्टदायी, जतिसुकै तीतो र जतिसुकै प्रताडनायुक्त भए पनि समयको प्रवाहमा बग्दै जाँदा प्रतिष्ठाको कठघरामा उभिनुपरेपछि व्यवहारको कमारो भएर सहनुपर्दो रहेछ, नचाहँदा नचाहँदै उपहासको ज्वारभाटासँगै बहनुपर्दो रहेछ, […]

फेरि हात उठाएँ – श्रीओम श्रेष्ठ रोदन

Posted on April 19, 2020 | by Bandana Rai

-श्रीओम श्रेष्ठ रोदन फेरि एक जनालाई चिनें भन्ने लाग्यो र सबैले देख्ने गरी हात उठाएँ । यो पनि मेरो गल्ती हुन सक्छ फेरि र नहुन पनि सक्छ । होस् जे […]

गीताको नूतन सुख – पेशल आचार्य

Posted on April 19, 2020 | by Bandana Rai

-पेशल आचार्य संसारमा सबै चिज खोजे मिल्छ घरीघरीतर जन्मदिने आमा, पाइँदैन कसैगरी ।माथिको दुईहरफ श्लोक ‘आमा’ शीर्षकको कविताबाट लिइएको हो । यस कविताका कवि कृष्णप्रसाद भट्टराई हुन् । उनको यो […]