Posted on April 19, 2020 | by Bandana Rai
-रमेश भट्टराई एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान […]
Posted on April 19, 2020 | by Bandana Rai
श्रीओम श्रेष्ठ रोदन एक प्रकारको अन्तरद्वन्द्व छ मभित्र । के गर्दा ठीक हुन्छ र के गर्दा ठीक हुँदैन भन्ने । कहिलेकाहीं यस्तो अन्योलको भुमरीमा पर्नेगर्छु । यो एक प्रकारको मानसिक […]
Posted on April 19, 2020 | by Bandana Rai
-श्रीओम श्रेष्ठ रोदन मानिस जन्मनुको अर्थ बाँच्ने दिनहरुका लागि हो कि मर्ने दिनको प्रतीक्षाका लागि पनि हो ? यो सजिलो उत्तरको गाँठो परेको प्रश्न जस्तो लाग्छ मलाई ।अचम्म लाग्छ यस्तो […]
Posted on April 3, 2020 | by Bandana Rai
-कुलचन्द्र वाग्ले लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान […]
Posted on April 3, 2020 | by Bandana Rai
-सुरेन उप्रेती आस्था त विभिन्न प्रकारका होलान् तर म मेरो धार्मिक आस्थाका बारे भन्दै छु । मलार्इ सानो छँदा देउता भने पछी सारै डर लाग्थो । देउता भनेका चाहीँ सारै […]
Posted on April 3, 2020 | by Bandana Rai
-शंकर लामिछाने भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । […]
Posted on April 3, 2020 | by Bandana Rai
-शङ्कर लामिछाने हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?”” मजाको छ । अलि रियलिस्ट […]
Posted on April 3, 2020 | by Bandana Rai
– उध्दव अविदित गञ्जी लगाई लखर लखर हिँडिरहने भोलालाई चोकको त्यो पुलिसले निक्कै याद गरिरहेको रहेछ । लकडाउनको बेलामा कहिले यता आइरा देखिने ! कैले उता गैरा देखिने ! ! […]
Posted on March 24, 2020 | by Bandana Rai
–डा. राजु अधिकारी आज मेरो स्वयंवर हुने दिन । मलाई पनि थाहा छैन खुशीको दिन या दुःखको दिन । त्यसैले म हाँस्न पनि सकेकी छैन अनि रुन पनि सकेकी छैन […]
Posted on March 24, 2020 | by Bandana Rai
– ठाकुर केसी माघ महिनाको यो चिसो सिरेटोमा ‘कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गीत सुसल्दै म मोटरसाइकलमा घरतिर हुइँकिएँ । निस्पष्ट रात थियो नै त्यसमाथि रमको हल्का नशामा बाइक […]
Posted on March 24, 2020 | by Bandana Rai
– राजु क्षत्री ‘अपुरो’ झल्याँस्स बिउँझिएँ , वरिपरि हेरेँ ,सबै बाहिर बसेर गफ गर्दै रहेछन् । यथार्थता बुझेँ , हामी चढेको बस बिग्रीएको निकै बेर भइसकेको रहेछ । सामान लिन […]
Posted on March 17, 2020 | by Bandana Rai
– सिरुखर्के जेठा मलेसिया प्रवेश गरेको तीन महिना पनि पूरा भएको थिएन । नयाँ थिएँ, जसले जे अह्राए पनि मान्नुपर्ने । नेपालीले नै आफूमाथि षड्यन्त्र गरिरहेको पनि नबुझ्ने लाटो । […]
Posted on March 17, 2020 | by Bandana Rai
– राजेन्द्र पहाडी संसार साच्चिकै विचित्रको छ, यहाँ नाम, काम, चरित्र र स्वभावको सम्बन्धमा तादात्म्यताको कुनै साइनोसम्म नभएका मानिसहरुको संख्या निकै ठूलो छ । कौडी धन–पैसा साथमा नहुनेहरुको नाम धनबहादुर […]
Posted on March 17, 2020 | by Bandana Rai
– पेशल आचार्य देख्नु र लेख्नुमा फरक हुँदो रहेछ । देखेर मात्र पनि चित्त बुझाउन सकिन्छ कतिपय कुराहरु । कुनै कुराहरु देखेर मात्र चित्त नबुझ्ने हुने रैछन् तिनीहरुलाई आफ्ना अक्षर […]
Posted on March 17, 2020 | by Bandana Rai
– उज्ज्वल जी.सी. प्रायः म शनिवारका दिन बिहानको चिया पिइसकेपछि घरबाट बाहिर निस्कने गर्छु । साथीभाइहरू भेट्ने क्रममा कहिले कहॉं पुग्छु ,कहिले कहॉं ? हाल प्राइभेट जागिर भएका कारण हप्तामा […]
Posted on March 17, 2020 | by Bandana Rai
– गोपीकृष्ण ढुंगाना आफ्नै बुबाले राखेको नाम लक्ष्मीप्रसादलाई उनले अस्वीकार गरे । बुबा तिलमाधवले कान्छी पत्नी अमर राज्यलक्ष्मीबाट कात्तिक कृष्णपक्ष अमावास्या तिथीमा लक्ष्मीपूजाका दिन जन्मिएकाले लक्ष्मीको प्रसाद पाएको भन्दै साइला […]
Posted on March 17, 2020 | by Bandana Rai
– देवीचरण भण्डारी सरोज मनभरी उकुसमुकुसु कुराहरु खेलीरहेका छन् । के मात्रै लेखौँ । के मात्रै नलेखौँ भइरहेछ मलाई । सुरु कहाँबाट गरौँ र अन्त्य कहाँबाट गरौँ ? वडो द्विविधा […]
Posted on March 17, 2020 | by Bandana Rai
– कृष्ण सुवेदी निराकार जनकप्रसाद हुमागाईंका मैले धेरै किताबहरु पढेको थिएँ । वाहाँलाई पत्र–पत्रिकाहरुमा पढेको थिएँ, रेडियोमा सुनेको र टेलिभिजनमा पनि देखेको थिएँ टाढैबाट । नजिकबाट पढ्न, देख्न, हेर्न, छुन […]
Posted on March 17, 2020 | by Bandana Rai
– शंकर लामिछाने “म अम्बर हुँ तिमी धर्ति लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला”एकचोटी यो गीत मेरो कानमा परेको थियो – कैयन बर्ष अघि | र, अपरिचित अनुहार भएको […]
Posted on March 17, 2020 | by Bandana Rai
– विजय खरेल एउटा दन्त्यकथाको अंशको सम्झना भयो– कुनै बेला यमराज पृथ्वीमा घुमिरहेका थिएछन् । बैसाख–जेठ महिनाको बेला हु“दो हो, घाम असाध्यै चर्का । एउटा बिसाल हात्तीमा एउटा लिखुरे माहुते […]