Posted on March 17, 2020 | by Bandana Rai
– इन्दिरा दिक्षित सरदार राममणि आचार्य दीक्षितका पाँच छोरामध्ये जेठा छोरा केदारमणि दीक्षितका माहिला सुपुत्र कमलमणि दीक्षित हुनुहुन्थ्यो । उहाँको र मेरो परिचय मेरो विवाह भएपछि मात्र भएको हो । […]
Posted on March 17, 2020 | by Bandana Rai
– भूधरा उपाध्याय दु:खी हुनका लागि सबैसँग आ-आफ्नै ब्यथा हुँदा रहेछन्। जसलाई पनि अरुको भन्दा आफ्नै ब्यथा ठूलो लाग्दो रहेछ। यस्तै मलाई पनि मेरी आमाले जीवनका अन्तिम समयमा भोग्नु भएको […]
Posted on March 17, 2020 | by Bandana Rai
– नरेन्द्रराज प्रसाई महाकवि लक्ष्मीप्रसाद देवकोटा भारत पुगेपछि उनको व्यवहार धेरै असन्तुलित भयो । २००५ सालको कुरा हो– त्यति बेला देवकोटा कोलकाताको पार्कसर्कसको स्लामक्यासलमा रामहरि जोशी र जयनारायण गिरीको डेरामा […]
Posted on March 17, 2020 | by Bandana Rai
– इन्दिरा दीक्षित बेलायत पुगेको १५ दिन पनि भएको थिएन कृष्ण बजगार्इं सरको फोन आयो “म्याडम तपाईँको पुस्तक विमोचन गर्ने हैन” ? म अकमक्क परेँ । नयॉं पुस्तक कथासङ्ग्ररह “सम्बन्धका […]
Posted on March 17, 2020 | by Bandana Rai
– चूडा मणि रेग्मी १.) साहित्यिक पत्रकार हुमागाईँ२००७ सालपछि निस्किएका साहित्यिक पत्रिकामा ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ को विशिष्ट योगदान छ । यी पत्रिकाका कार्य नजिकबाट देखेका र यिनमा भित्री सहयोगमा भाग […]
Posted on March 17, 2020 | by Bandana Rai
– अर्जुन यावा साहित्यकार टिका ढुङ्गेल दाजुले धुलाबारी झापा, नेपाल जानुपर्छ भन्नुभएको थियो। टिका दाजुले ‘धुलाबारीमा त्रिफला राष्ट्रिय पुस्तकालय छ। पुस्तकालयका संस्थापक श्री प्रेमप्रकाश फलाहारीज्यूले सिक्किमका साहित्यकार साथीहरूलाई पनि ल्याउनुपर्छ […]
Posted on March 17, 2020 | by Bandana Rai
– डिग बहादुर तामाङ्ग मे महिनाको समय थियो १९८८ साल मा तत्कालिन कार्यवाहक राजदूत डा सिंह बहादुर बस्नेतकी श्रीमति शाहज्यादी जोत्शना बस्नेतले, उहाँहरु बस्नेघर मक्लिन शहर, उत्तर भर्जिनियमा मलाई बिहानै […]
Posted on March 17, 2020 | by Bandana Rai
– नरेन्द्रराज प्रसाई प्रेमा शाह र पुरुषोत्तम बस्नेतको चिनजान २०१९ सालको आरम्भमा काठमाडौँमा भएको थियो । त्यस बेला प्रेमा आइए पढ्ने गर्थिन् । साथै पुरुषोत्तम बस्नेत सेन्ट्रल होस्टेल, लालदरबारमा बस्थे […]
Posted on March 17, 2020 | by Bandana Rai
– प्रा. डा. के.आर. खम्बू कहिलेकहि, कोठा भित्र कल्पयन्त्रीय दुनियाँमा विचरण गर्दा दिक्क भइन्छ । यस्तो अवस्थामा आफ्नो पुरानो सङ्ग्रहालय तिर जान्छु । कोठा सानो छ । अनुसन्धानका नमुनाहरू पुरानी […]
Posted on March 17, 2020 | by Bandana Rai
– डिग बहादुर तामाङ्ग हाम्रा कर्मभूमिकोअमेरिकाको मेरिल्याण्ड राज्यको गेथेस्बुर्ग सहर घरछेउमा एउटा यहुदि परिवार बस्थे हामीलाई थाह हुदैन थियो उनिहरुको नाम के हो । श्रीमान जहिले पनि बाहिर हिँडडुलको समयमा […]
Posted on March 17, 2020 | by Bandana Rai
– डा. सुमन राज ताम्राकार नेपाल पर्यटन वर्ष २०११ को शुरुवातमै आन्तरिक पर्यटन सँगसँगै साहित्य उत्थानको लागि पनौती साहित्य समाज (पसास) ले मेलम्ची जाने निर्णय ग¥यो । आप्mनो स्थापनाकाल देखि […]
Posted on March 17, 2020 | by Bandana Rai
– डीग बहादुर तामाङ्ग न्युर्योक शहर नपुगेको पनि दुई बर्ष भइसकेछ । यसअघि सन् २०१३ को अक्टोबर ११ तारिखमा तत्कालिन अर्थ मन्त्री शंकर प्रसाद कोइराला र उहाँकी श्रीमतीको साथ न्युयोर्क […]
Posted on March 17, 2020 | by Bandana Rai
– गोपाल झापाली म्याग्दीको बेनी पुग्दा सम्म कक्रिएका २ थान गोडा १६ घण्टा पछि तन्याक तुनुक हुनु अघिनैं पहाडी रोमाञ्चकताले उत्तेजना भर्न थालेको थियो । मुङ्लिन देखि पर्वत हुँदै बेनी […]
Posted on March 17, 2020 | by Bandana Rai
– भेषराज रिजाल २०७० साल वैशाख १७ गते शुक्रबार ।जनकपुरधामबाट बर्दिबास हुँदै लागियो काठमाडौंतिर । बाटोसँग म अपरिचित, मसँग बाटो अनभिज्ञ, तथापि पहिलो पाइला रोमाञ्चक थियो मेरा लागि, जिज्ञासु यात्री […]
Posted on March 17, 2020 | by Bandana Rai
– डा. टीकाराम पोखरेल डेनमार्कको कोपेनहेगनमा हुने मानवअधिकार तालिममा सहभागी हुन जाने क्रममा म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा बेलुकाको आठ बजिससकेको थियो । रातको ११ बजे काठमाडौँबाट उड्ने कतार एयरवेजको […]
Posted on March 17, 2020 | by Bandana Rai
– खगिन्द्रा खुसी उ ! निगुरो आएछ ।हो ! डौठे निगुरो आएछ, आउन थालेछ ।पाहाडमा आएको डौंठे निगुरो र मालिङ्गोमा दही लगाएको तरकारी……..!मेरो घरको छेउमा बाँस छ । त्यसको तामा […]
Posted on March 17, 2020 | by Bandana Rai
– प्रा. डा. कपिल लामिछाने भदौ १६ गते बिहानको घाम भुइँमा खस्न नपाउँदै म झोला बोकेर गेटमा पुगिसकेको थिएँ । विजय सागरको कल आयो, ‘हामी त विद्रोही चोकमा छौँ । […]
Posted on March 17, 2020 | by Bandana Rai
– प्रभा बराल आज एहिमे विश्वविद्यालय पुगेर श्रीमान्जीको प्रोफेसरसँग भेट गर्न र विश्वविद्यालय निरीक्षण गर्ने नूतन अभीप्साको आतुरतामा थिएँ । भेटघाटको सबै बन्दोबस्त उहाँले बिहानै मिलाउनु भएको थियो । बिहान […]
Posted on March 17, 2020 | by Bandana Rai
– पुण्य खरेल “दार्जिलिङ सहर झिली–र–मिली बिजुली बत्तीले …” केटाकेटीमा सुरुसुरुमै गीत गाउन सिक्तैको गीतको एउटा गेडो । यो गीतको गेडाले बाल मस्तिष्कमै दार्जिलिङको एउटा झिलिमिलीको, एउटा झल्लरी–मल्लरीको स्वप्नील आकृति […]
Posted on March 17, 2020 | by Bandana Rai
– भेषराज रिजाल बझाङे तमेल तरेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट […]