मोवाइल – मरुभूमि नारायण

Posted on March 17, 2020 | by Bandana Rai

– मरुभूमि नारायण कुर्मकान्त र बेलुन असाध्यै मिल्ने साथी हुन् । यद्दपि केही वर्ष यता यिनीहरूको भेटघाट भएको थिएन । आज कर्मकान्तको घरमा भेटघाट भइरहेछ । कर्णकान्त : (चिया पिउँदै) […]

भुसतिघ्रे छोराहरु – ईन्द्र अधिकारी

Posted on March 17, 2020 | by Bandana Rai

– ईन्द्र अधिकारी आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ । […]

युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरूः-बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारीबर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारीबर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारीबन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्तिबन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी […]

वादविवाद – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू– (१) श्रीमान्(२) श्रीमती(३) बहिनी(४) छोरी (सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै […]

दर्द – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू – मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।बबलध्वज ः गाउँका एकजना […]

छलछाम छात्ते छ पार्टी – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरूःअध्यक्ष ः छट्टुराजउपाध्यक्ष ः छत्तीसमानसचिव ः छयालीसबहादुरसहसचिव ः छरितकुमारसदस्य ः छन्नुलालसदस्य ः छक्कमाया (घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू […]

कलेज – सगुफ्ता साहिन

Posted on March 17, 2020 | by Bandana Rai

– सगुफ्ता साहिन वर्तमानमा कलेजमा छाएको पश्चिमीकरणले गर्दा हरेक विद्यार्थीहरु विग्रिरहेको अवस्थामा उनिहरुलाई शिक्षक संग गर्नुपर्ने व्यवहर र सत्कारको पनि ज्ञान रहेको देखिदैन । यसैलाई मध्यनजर गरेर यो नाटकको सृजना […]

नयाँ प्राचार्य – अप्सरा अज्ञात

Posted on March 17, 2020 | by Bandana Rai

– अप्सरा अज्ञात (भर्खर नयाँ नियुक्त एक उच्च माविका प्राचार्य कृष्ण आचार्य आफ्नो कोठामा टेबुल अगाडिको मेचमा बसिरहेका छन्। अगाडि र दाँया–बाँया पनि एक–एक वटा मेच राखिएका छन्। भित्र एउटा […]

प्रहसन : सपथग्रहण – मनोज गजुरेल

Posted on March 17, 2020 | by Bandana Rai

– मनोज गजुरेल पात्रहरु – प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख,सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादवसपथ खाने (पितृभाषामा)- फोरमानन्द झा ‘म’ ‘मैं’ ‘म’ ‘मैं’ ‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म भन्नोस् न […]

जस्तो मति उस्तै गति – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरूप्रभु : पतिप्रभा : प्रभुकी पत्नीप्रमोद : प्रभा र प्रभुको छोरोप्रमिला : प्रभा र प्रभुकी छोरीप्रकाश : प्रभा र प्रभुको छिमेकीप्रणिता : प्रकाशकी पत्नीप्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने […]

पीडा एक : भाका अनेक

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू : सूत्रधार, सन्तोष, युवती, युवक र अधबैँसे आइमाई (सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै […]

देश हराएको सूचना – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू:सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसेयुवक : ३० बर्से जवान युवकयुवती : २८ बर्से युवतीवृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको (सुनसानजस्तै सडक, कतै-कतै स-सानो […]

दाइजो – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू:दीपेश : (विज्ञान शिक्षक) वर्ष ४५ प्रिन्सिपल : (विद्यालयका संस्थापक) वर्ष ५२ हेडम्याडम : (विद्यालयकी संस्थापिका) वर्ष ४८ लेखापाल : (विद्यालयका कर्मचारी) वर्ष २८ जुनु र मुनु […]

बरफ र पानीको वार्तालाप

Posted on March 17, 2020 | by Bandana Rai

– मञ्जु काँचुली बरफ : म आफ्नो अस्तित्वमा, आफ्नो स्थानमा विश्वको सर्वोच्च शिखर हिमालमा बसिरहेकी श्रतादेवीलाई तिमीले कि सागरको   खाडलमा पुर्र्यायौ ? पानी : तिमीले कहिले समुद्र देखेकी थिइनौ । समुद्रमा कसरी […]

कमरेड फिप्टी पर्सेन्ट – खेम थपलिया

Posted on March 17, 2020 | by Bandana Rai

– खेम थपलिया दृश्य एकसमय : मध्यान्हस्थान : पार्टी कार्यालयपात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाटदोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन […]

एकाङ्की : मामा – भान्जा

Posted on March 17, 2020 | by Bandana Rai

-गिरीप्रसाद बुढा (मामा राजमो कार्यकर्ता हुन भने भान्जा सानो व्यापारी) भान्जा : नमस्कार माया कता हो हतारिंदै ? मामा : नमस्कार भान्जा नमस्कार ! कता हुनु नि यसो पार्टी प्रचारको […]

हारवर्ड, हटडग र एक्लो नेपाली – बिपुल सिजापति

Posted on March 11, 2020 | by Bandana Rai

– बिपुल सिजापति म अहिले समरभिलको एक अपार्टमेन्टमा छु । यताको सेप्टेम्बर महिना, उताको असोज, बाहिर शरदको चिसोचिसो सिर्सिरे हावा त्यता जस्तै यता पनि बहिरहेको छ । यो हावामा एउटा […]

कर्णालीसँग जिस्किँदा – केपी अनमोल

Posted on March 11, 2020 | by Bandana Rai

– केपी अनमोल उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म […]

नेपाली टुरिस्टहरुको गोसाईकुण्ड यात्रा – जे.बी. शेर्पा

Posted on March 11, 2020 | by Bandana Rai

– जे.बी. शेर्पा  हुनत मेरो परिवारमा पर्यटक वा पर्यटन व्यवसायसंग सम्बंधित कोहि नभए पनि मलाई भने गाउँमा सानै छंदा देखिनै ट्रेकिङ्ग मा आउने बिदेशी हरु र उनिहरुका रंगी चंगी पाल […]

कोशी तर्दै कन्चनपुर – कुमार खड्का

Posted on March 11, 2020 | by Bandana Rai

– कुमार खड्का यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको सम्झिदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा […]