इतिहास सहुलियतमा टुङ्गिनुहुन्न ! – मोमिला

Posted on March 11, 2020 | by Bandana Rai

– मोमिला न डुङ्गा सडकमा हिँडोस् ! न गाडा पानीमा हिँडोस् ! ! अँध्यारो विगत खेप्दै–खेप्दै उज्यालोको सँघारमा भविष्य खोजिएका आँखाहरूको वर्तमान रिमरिमजस्तो प्रसवपीडा झेल्दै रहेको मेरो भूगोलको स्वतन्त्रता, कसोकसो […]

देवकोटासँग एउटा साँझको कायान्तरण – मोमिला

Posted on March 11, 2020 | by Bandana Rai

– मोमिला अनायास जन्मिने मान्छे, अनायास हुर्किने मान्छे, अनायास जीवनको यात्रा गर्ने मान्छे ! यात्रामा अनायासै यो विशृङ्खलित जीवनको साँझ एउटा विशिष्ट लेखकीय साँझमा कायान्तरण भएको छ । दिनमा हृदयाङ्कित […]

आँखीझ्याल जहाँबाट नियालिन्छ सिङ्गो देश ! – डोलीन्द्रप्रसाद शर्मा

Posted on March 11, 2020 | by Bandana Rai

-डोलीन्द्रप्रसाद शर्मा मिर्मिरे बिहानीसँगै जब म यात्रामा निस्कन्छु । मोतीका दानाझैँ शीतका थोपा टल्किरहेका हुन्छन् बोटबिरुवामा । वरिपरिका हिउँचुचुरा र पहाडी टापुमा आगोले सृष्टि थाम्न आफ्नो राप निकाल्दै गरेको भान […]

जोयल – भीष्म उप्रेती

Posted on March 11, 2020 | by Bandana Rai

-भीष्म उप्रेती जोयल – आँखाभरि सपना बोकेको अठ्ठाईस वर्षे किर्गिज ठिटो, मेरी साथी ऐसाल्किन इमानालिएभाको भाइ र मेरो आठ दिने बिस्केक बसाइको अभिन्न मित्र पनि । इन्टरनेशनल पेनको अस्सीऔँ सम्मलेनमा […]

सनाखत नभएको नाटक – कृष्ण शाह यात्री

Posted on March 10, 2020 | by Bandana Rai

-कृष्ण शाह यात्री पर्दाविहीन रङ्गमञ्च । आलोकशून्य पृष्ठभूमि ।   अन्धकारको कारागारमा नाटक । नाटकको व्यग्र प्रतीक्षामा मौन दर्शक । दर्शकदीर्घाबाट उठेका एक अपात्र । अपात्र : नाटकका प्रिय दर्शकहरू ! […]

मुखुन्डोभित्रको मन – केशव सिग्देल

Posted on March 10, 2020 | by Bandana Rai

-केशव सिग्देल सबथोक नाटक हो । वस्तीका धेरैजसो मान्छेहरू मुखुन्डो लगाउँछन् । सायद आज कुनै उत्सव हुँदैछ गाउँमा । मान्छेहरू मुखुन्डो किन्न लाम लागिरहेका छन् नजिकैको हाट बजारमा । घरेलु […]

सूर्यमुखी / हरिभक्त कटुवाल

Posted on March 10, 2020 | by Bandana Rai

-हरिभक्त कटुवाल उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी […]

बाटो / राजव

Posted on March 10, 2020 | by Bandana Rai

-राजव कसैले उसलाई सोध्यो : “कहाँ हिँडेको ?” “अगाडि ।” “अगाडि ?” “हो ।” “यो बाटो हिँडेर तपाईं अगाडि कसरी पुग्नु हुन्छ ?” “किन ?” “यो उत्तरआधुनिक बाटो हो ।” […]

पहिचानको शिकार / आनन्दराम पौडेल

Posted on March 10, 2020 | by Bandana Rai

-आनन्दराम पौडेल भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। […]

बर्दी / जगदीश घिमिरे

Posted on March 7, 2020 | by Bandana Rai

-जगदीश घिमिरे बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन परयो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन । (हुनत ऊ […]

फस्ट ग्रेडको ब्राह्मण / राजब

Posted on March 7, 2020 | by Bandana Rai

– राजब कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो ।नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालकातर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय […]

भाग्य – दिल साहनी

Posted on March 7, 2020 | by Bandana Rai

-दिल साहनी पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना […]

भित्तेका उद्‍घाटन माला / जगदीश घिमिरे

Posted on March 7, 2020 | by Bandana Rai

-जगदीश घिमिरे आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो। सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो। उब्रेन भने ‘आज मेरो बर्त’ भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक बारका इष्टदेव […]

सेतो चिठी / श्रीओम श्रेष्ठ ‘रोदन’

Posted on March 7, 2020 | by Bandana Rai

-श्रीओम श्रेष्ठ ‘रोदन’ लेखुँ कि नलेखुँ, जाबो सपनाको कुरा ! यसलाई न कसैले आधिकारिक मान्यता दिन्छ, न कतै प्रमाणित नै गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा सपनाको कुरा गर्नु पनि एक […]

आधुनिकता – दीपक कुमार ज्ञवाली

Posted on March 7, 2020 | by Bandana Rai

– दीपक कुमार ज्ञवाली हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । […]

प्रतिकूलताको सृष्टि म : मै मेरो सर्जक

Posted on March 7, 2020 | by Bandana Rai

– कृष्णचन्द्रसिंह प्रधान लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने- कहाँ छ यस्तो विधि-विधान र […]

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद !!

Posted on March 7, 2020 | by Bandana Rai

– नारायण आचार्य पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा […]

हास्य-व्यङ्ग्य निबन्ध : ‘फालु’ आन्दोलन

Posted on March 7, 2020 | by Bandana Rai

– नवराज शमीर “ तपाइ ’फालु’ आन्दोलनको सिकार हुनु भएछ ।“ यो वाक्यले बृटिश गोर्खाका पूर्व जमदार बाघ बहादुरलाई नराम्ररी झस्कायो । उनी नगरपालिकाको भवन शाखा को कुनै कोठामा उभिरहेका […]

क्यान्सर, कमिशन र बा / बैकुण्ठ ढकाल

Posted on March 7, 2020 | by Bandana Rai

– बैकुण्ठ ढकाल नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली […]

साम दाम दन्ड भेद – विक्रम सुब्बा

Posted on March 7, 2020 | by Bandana Rai

-विक्रम सुब्बा आज फुटानी चोकमा एक प्राचीन नीतिहरूका अध्येतालाई जिज्ञासुले सोध्यो – ‘राज्य संचालनमा ‘साम’, ‘दाम’, ‘दण्ड’ र ‘भेद’ भन्छन्, के भनेको हो? अध्येता बोल्यो – गीताको श्लोक ७.५.१९ का […]