Posted on February 19, 2011 | by शालिकराम पन्थ
एउटै देस एउटै जात नारा लिएर आऊ । बुद्द जस्तै संसार भरी तारा लिएर आऊ ।। छुट्टाउदै समाज को घेरा बाट शोसक लाई । गरिब अनि निमुखालाई चारा लिएर आऊ […]
Posted on October 19, 2010 | by शालिकराम पन्थ
शालिकरामपन्थ (कान्छोयात्री) नभनेरै चाडपर्ब सबै कामगर्छु मत घरसम्झि रातदिनअलमलपर्छु मत बुढिआमाहेर्दैहोलिनटोलाएरमेरोबाटो आउन्नमआमाभन्ननसकेरैमर्छुमत रमाउछ्नमित्र हरुबिदेशमै पनिकति भारीबोक्ननसकेरैबालुवामालड्छुमत नसुतेरै रातदिन रुदैयहासम्झिआमा अतितका ब्यथाहरुपल्टाएरपढ्छुमत पागलझै भएकोछुथाहाछैनकेहिकतै भेटेजतिसबैराखीखालीझोलाभर्छुमत दिगाम६गुल्मि हाल : अबुधाबियु.ए.ई.
Posted on September 21, 2010 | by शालिकराम पन्थ
– शालिकराम पन्थ राम्रै थियो नेपाल त्यो जनता सबै ठिकै थिए के पुगेन कसलाई यहाँ सारा शान्ति लगि दिए सुनिन्छ जनको माझमा गोलिको आवाज अनि धन को लागि यहाँ मार्छन् […]
Posted on September 20, 2010 | by शालिकराम पन्थ
– शालिकराम पन्थ सबै लाई बताए जिन्दगी के हो तर म आँफै बुझ्न सकिन । भगवान भनी पूजा गर्छन् सबै म ढुङ्गा भनी पुज्न सकिन ।। स्वार्थी रहेछ त्यो […]
Posted on September 19, 2010 | by शालिकराम पन्थ
– शालिकराम पन्थ हे आमा म त आए परदेसी ठाउँमा फर्कन्छु छिट्टै भनेर । दिन रात रुदै बसी होलिन आमा मेरै दिन गनेर ।। नहेर्नु हे आमा थोर्गा को डाँडामा […]
Posted on September 19, 2010 | by शालिकराम पन्थ
– शालिकराम पन्थ किन हिड्नु रूवाएर माया आफै गरे पछि । के महत्त्व गुलावको फूल सबै झरे पछि ।। जिउँदो छँदा माया भन्दै धोका दिई तड्पाउने फर्कदैन रोएर त्यो मानव […]