Posted on May 1, 2020 | by शर्मिला खड्का (दाहाल)
तिमी जीवनको गोरेटो खन्दै हिँड्यौ म बाटो सम्याउँदै हिँडेँतिमी काँढा पन्छाउँदै हिँड्यौ म डोब पछ्याउँदै हिँडेँतिमी फूल टिप्तै हिँड्यौ, म सुवास छर्दै हिँडेँतिमी खुसी छर्दै हिँड्यौ, म खुसी बटुल्दै हिँडेँ […]
Posted on October 25, 2017 | by शर्मिला खड्का (दाहाल)
तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन […]
Posted on January 17, 2012 | by शर्मिला खड्का (दाहाल)
साहित्यमा मेरो जन्म पुनर्जन्म भएको हो – म भन्छु । त्यसो हो भने अहिलेको मेरो साहित्यिक सक्रियतालाई वाल्यावस्था हो भनेर भन्दा दुई मत नहोला । यही भनाइलाई साक्षी मान्दै म […]
Posted on November 19, 2010 | by शर्मिला खड्का (दाहाल)
–शर्मिला खड्का (दाहाल) उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क […]
Posted on October 11, 2010 | by शर्मिला खड्का (दाहाल)
– शर्मिला खड्का (दाहाल) विद्युतीय उपकरणमा चल्ने मेशिनझैँ जीवन चलिरहेको थियो । तर जीवनको मध्यान्तरमा आएर द्रुततर गतिमा चलिरहेको जीवनको गाडीमा अचानक ब्रेक लागेर रोकिने अवस्था आयो । यो अवस्था […]
Posted on September 20, 2010 | by शर्मिला खड्का (दाहाल)
– शर्मिला खड्का (दाहाल) ‘के सारो हाउ !’ यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयले थेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ धरानका मानिसहरूको जनजिब्रोमा […]