Posted on January 19, 2016 | by श्रीभक्त पौडेल 'आफन्त'
भिजेका सडक धुम्म छ त्यो आकाश उस्तै छ मन ! खिङ्रिङ्ग रुख रित्ता छन बुट्यान पापी हिउँद ! सिरानी भिजे तुषारोका तप्काना माघी परेला ! नआए हुन्छ […]
Posted on January 19, 2016 | by श्रीभक्त पौडेल 'आफन्त'
देख्दिन म सपना, दरबारको बिग्रीएका ति आफ्नै, घरबारको ।। सजाएं भो जिन्दगी, बाँच्न नजान्दा पल्ला फुस्किए के अर्थ्, गजबारको ।। भाग्दैछु अचानोका, चिराहरुमा अफसोच् प्रहार् छल्न, तरबारको ।। ईन्क्लाबका सैलाब, जती उठे […]