Posted on January 22, 2018 | by तारा के:सी
यहि मंन्दिरभित्र लुटिएकि थिइन् तेरी अामा लुटिदा माैन थियाे अाकाश चुपचाप थिए भगवान । असरल्लै छरिएका रगतका अाला टाटाहरू गिजाेलिएकाे शरिरले खेपेका […]
Posted on January 20, 2018 | by तारा के:सी
बाबासँग नाना किन्न असन बजार गएँ झिलिमली बजार हेर्दा दङ्ग पनि भएँ । जताततै गाडी गाडी मान्छे सडकभरि छलिएँला भन्ने डर लाग्थ्याे घरिघरि । काेहि माग्ने सडकमा ,काेहि […]