राम ! राम ! राम !

Posted on February 26, 2016 | by उज्वल जी सि

(भूकम्प सम्बन्धि संस्मरण)   प्रायः म शनिवारका दिन बिहानको चिया पिइसकेपछि घरबाट बाहिर निस्कने गर्छु । साथीभाइहरू भेट्ने क्रममा कहिले कहॉं पुग्छु ,कहिले कहॉं ? हाल प्राइभेट जागिर भएका कारण […]

मानव हराएको छ

Posted on February 26, 2016 | by उज्वल जी सि

इमान,विवेक र नैतिकता अ‘ंगालेको हृदयभरि बुद्धका सन्देश स‘ंंगालेको मातृभूमिको दुर्दशामा ऑंखा रसाउने हामी नेपालीको मृत्युमा ऑंसु खसाउने एउटा मानव हराएको छ यो देशमा । लालीगुरॉंस फक्रिदि‘ंदा छाती फुकाउने दाजुभाइको द्वन्द्व […]

उज्ज्वल जी.सी.का केही हाइकुहरू

Posted on February 26, 2016 | by उज्वल जी सि

१. कलम छैन बन्दुकको नालभित्र युद्धको त्रास । २. नेताको धन बॉंडिन्छ भाषणमा जनता भोकै । ३. सपना रोप्न पसिना झर्दाझर्दै सुक्छ रगत । ४. बनेछ देश बाठाका ऑंगनीमा गाउ‘ं […]

फन्फन्ती घुम्न थाले मस्तिष्कमा

Posted on February 22, 2016 | by उज्वल जी सि

२०६३ साल भाद्र १५ गते, नूवाकोटबाट फोनमा श्रीरामजीले ‘दाइ पुरस्कार वितरण कार्यक्रम भाद्र २३ गते ११ बजे गर्दैछौँ दाइ त एकदिन अगाडि नै आउनुपर्छ ।’ भन्नु भएपछि खुसी र खिन्नता […]

शकुन्तला

Posted on February 22, 2016 | by उज्वल जी सि

वास्तवमा गाउ‘ंको एक गरिव परिवारमा जन्मेकी भए पनि शकुन्तलाको शारिरीक बनोट र बोलीको माधुर्यले सबै मानिसहरु आकर्षित हुन्थे । कमजोर आर्थिक अवस्थासंग जुद्धै आपूm र बुढी आमाको जीविकोपार्जनका लागि उनले […]

जीसीलाई नुवाकोट रत्न सम्मान

Posted on February 9, 2016 | by उज्वल जी सि

मिति: २०७२/१०/२६ (प्रेश विज्ञप्ति) जीसीलाई नुवाकोट रत्न सम्मान नुवाकोट मिनी महोत्सव २०७२ का अवसरमा आयोजक संस्था थ्रिडी युवा क्लब,नुवाकोटले वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी.लाई नुवाकोट रत्न सम्मान प्रदान गर्ने भएको छ […]

खै, के कविता लेखूँ कविज्यू !

Posted on February 1, 2016 | by उज्वल जी सि

भर्खरै निश्चेतनबाट ब्यूँझेर धर्मराउ‘ंदै उठेका हामी अर्थात् नेपाली भनाउ‘ंदा भेडाहरू मनोमालिन्यको भूमरीमा अझै निर्धक्क बॉंच्न सकेका छैनौ‘ं कविज्यू ! ०० बेथितिको पहाडमा टुसुक्क बस्दै शिरमा लालीगुरॉंस सिउरिने ऑंखाभरि सगरमाथा हेर्ने […]

टुहुरो बन्नुपर्दाको पीडा

Posted on January 21, 2016 | by उज्वल जी सि

  प्रायः रातको ९.३० बजे निद्रादेवीको काखमा परिसक्ने म त्यसदिन भने नयॉं कवितासंग्रहको पाण्डुलिपि मिलाउन ११.३० सम्म कम्प्युटरमा काम गर्दै थिए‘ं । केही नलागेपछि भोलि बिहानै पूरा गरू‘ंला भन्दै कागजातहरू […]

 केही हाइकुहरू

Posted on January 21, 2016 | by उज्वल जी सि

  १. चुरे पर्वत उठेछ दायॉंबायॉं जवानी पोख्दै । २. शुन्य छ रात ब्यू‘ंझन्छ अन्धो माछो झ्याउमा खेल्न । ३. जिन्दगीभर नपुरिने खाडल सृष्टिका द्वार । ४. जति खेलायो रिसाउ‘ंदै […]

भूल

Posted on January 21, 2016 | by उज्वल जी सि

  “तिमी फर्केर आउन्जेल त मेरो बिवाह भएर पनि छोराछोरी भइसक्छन् होला । पॉंच–पॉंच वर्षसम्म प्रतीक्षामा बस्ने कुरा त्यति सजिलो छैन बिनोद ! मेरा बावुआमा कस्ता छन् भन्ने तिमीलाई थाहा […]

नदेख्नु’थ्यो

Posted on January 21, 2016 | by उज्वल जी सि

  नदेख्नु’थ्यो देख्यौँ हामीले तपाईंका ती चालाहरू भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू । गर्दै नगरी देश र गरिबका लागि कुनै काम जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू […]

यो देशको माटोलाई

Posted on January 17, 2016 | by उज्वल जी सि

यो देशको माटोलाई निधारमा टॉंसौँ हामी शान्तिप्रेमी नेपाली भै विश्वभरि बॉंचौँ हामी । आमाको त्यो चित्कारले चन्द्र–सूर्य छुनु हुन्न टुहुराका ऑंसु हेर्दै डॉंडा–पाखा रुनु हुन्न एकताका स्वर्णमाला चौतारीमा गॉंसौँ हामी […]

तीन मुक्तक

Posted on January 17, 2016 | by उज्वल जी सि

१. नेपालमै अनेपाली बन्नु परेपछि मेचीकाली पराइको भन्नु परेपछि शिरमाथि सगरमाथा के राख्नु अब ? शरणार्थी हुने दिन गन्नु परेपछि । २. आज हाम्रो देश भन्दै कराउँदैछन् कोही बुद्धलाई अर्कै […]

वृहत् साहित्यिक कार्यक्रम सम्पन्न

Posted on January 14, 2016 | by उज्वल जी सि

मिति: २०७२/०९/२८ (प्रेश विज्ञप्ति) नमस्ते साहित्य परिषद, ओखलढुङ्गाले हालै एक वृहत साहित्यिक गोष्ठी आयोजना गरी देशका बिभिन्न स्रष्टाहरूलाई सम्मान, कृति विमोचन तथा कविता वाचन सम्पन्न गरेको छ । उक्त कार्यक्रममा […]

जी.सी.लाई मनोरम रजत सम्मान

Posted on January 3, 2016 | by उज्वल जी सि

प्रेश विज्ञप्ति मिति : २०७२-०९-१८ जी.सी.लाई मनोरम रजत सम्मान रिच भिजन सिनेम्याक्सद्वारा हालै आयोजित मनोरम रजत महोत्सव कार्यक्रममा वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी. लाई मनोरम रजत सम्मानद्वारा सम्मानित गरिएको छ । […]

उजाड मेरो

Posted on December 30, 2015 | by उज्वल जी सि

अनुमति नलिएरै सपनीमा आइदिन्छ्यौ उजाड मेरो मुटुभित्र जून बनी छाइदिन्छ्यौ । अतीत सबै बल्झी नयनहरू भिज्न थाले मनले आज तिम्रा तस्विरहरू खिच्न थाले विरहका गीतहरू अझै तिमी गाइदिन्छ्यौ अनुमति नलिएरै […]

ऑंखाबाट झर्ने

Posted on December 30, 2015 | by उज्वल जी सि

ऑंखाबाट झर्ने ऑंसु शीत भन्छ्यौ तिमी दुःख भोग्नु जिन्दगीको रीत भन्छ्यौ तिमी । सकुनीको खेल खेल्ने रै’छन् दायॉं–बायॉं कसरी हो साइनोले मीत भन्छ्यौ तिमी । वियोगका व्यथा सम्झी रुन्छन् धेरै […]

बन्छौँ कसैको दास

Posted on December 27, 2015 | by उज्वल जी सि

‘नून’ खाने कुखुराहरू झोक्रिन्छन्न लठ्ठिन्छन् र, सम्भवतः मर्छन् पनि ०० विवेकशून्य-चेतनाशून्य विचरा ती कुखुराहरू अनायास ‘नून’ खॉंदै थला पर्छन् तर, हामी मानिस अर्काको ‘नून’ पाए ‘सुन’ सम्झेर खान्छौँ जति खाए […]

उत्सर्गभित्रको कथा

Posted on December 22, 2015 | by उज्वल जी सि

जिन्दावाद र मुर्दावादका नाराहरु बढ्दै थिए – जुलुसमा । सुरजित देशको लागि आपूm र आफ्नी आमाको विवशताहरु बिर्सदै जोशको शिखरमा पुगि चर्को स्वरले नाराहरु दि‘ंदै थियो । जुलुसको विकराल स्वरुपमा […]

उज्ज्वल जी.सी.का केही हाइकु/सेन्यूहरु

Posted on December 22, 2015 | by उज्वल जी सि

१. लोकतन्त्र यो छुटको राजनीति रुन्चे मौसम । २. अग्लो धूत्र्याइँ ठूलाठालु साथमा कालो व्यक्तित्व । ३. वैलियो लक्ष्य समस्याको घामले फक्रन्छ भोलि । ४. मान्छेकै रुप ईश्वरको स्वरुप कलिका […]