तीन मुक्तक.

Posted on December 20, 2015 | by उज्वल जी सि

१. अँ धेरीमा आकासको जून बन्दै आयौ तिमी सुमधुर सङ्गितको धून बन्दै आयौ तिमी हो, डुब्न लागेथ्यो अभावमा जिन्दगी यो मेरो अनायासै अकबरी सुन बन्दै आयौ तिमी । २. तिम्रो […]

उत्सर्गतापूर्वक !

Posted on December 20, 2015 | by उज्वल जी सि

मित्रलाई म फूलल सम्झन्छुर् सत्यम्,शिवम्,सुन्दरम्’ देख्छु त्यसैले कहिलेकाहीँ म मित्रताका सुरम्य हातहरूले सुम्सुम्याउन पुग्छु उसको मुटु र कञ्चनकाया अर्थात् स्पन्दनको कुनै सुखद ऋतु ०० अनायास ऊ ईष्र्याको कॉंडा बनेर चस्स […]

किंकर्तव्य विमूढ

Posted on December 19, 2015 | by उज्वल जी सि

  हरिदेवको उपस्थितिप्रति दिपकले सधै‘ं नकारात्मक दृष्टिकोण राख्ने गरेको बिष्णुदेवीलाई कत्ति चित्त बुझेको थिएन । बीसौ‘ं वर्ष डेरामा बिताउ‘ंदा हुर्केको सुमधुर सम्वन्ध जीवन्त बनाई राख्ने अभिलाषा घरका कसैलाई व्यक्त गरेकी […]

जी.सी.लाई देवकोटा सम्मान

Posted on December 11, 2015 | by उज्वल जी सि

मिति : २०७२/०८/२७ नमस्ते साहित्य समाज, ओखलढुङ्गाले नेपाली भाषा–साहित्यमा उल्लेख्य योगदान पु¥याए बापत काठमाडौंका कवि तथा गजलकार उज्ज्वल जी.सी.लाई महाकवि देवकोटा स्मृति साहित्य सम्मान प्रदान गर्ने भएको छ । त्यसैगरी […]

सुन कमाउने नुनका जमिन्दारहरू

Posted on December 11, 2015 | by उज्वल जी सि

  पहिलो पल्ट भारतको गुजरात र राजस्थान भ्रमणमा जॉंदा मैले नुन खानिहरूको विस्तृत अवलोकन गर्ने अवसर पाएको थिइन‘ं । नुनस‘ंग सम्बद्ध कर्मचारी भएर पनि यस सम्बन्धी कसैले राखेका जिज्ञासाहरूप्रति अनभिज्ञता […]

पॉंच हाइकु

Posted on December 10, 2015 | by उज्वल जी सि

  १. सपना देखेँ फुटेर नाकाबन्दी डुबेछ देश । २. ज्यूँदो अस्तित्व गिद्धहरूका सामु लाश बनेछ । ३. धर्मरिन्दै छ नेपाली स्वाभिमान अभाव निल्दै । ४. निर्धा परेवा बाजको छाँयाभित्र […]

हो,आस्थाको

Posted on December 8, 2015 | by उज्वल जी सि

हो,आस्थाको चूलीबाट ढल्दैछौ अलिअलि विद्रोहको ज्वालाभित्र जल्दैछौ अलिअलि । देशको वीर खै कसरी ठान्छौ आपूmलाई ? जनताका नजरमा गल्दैछौ अलिअलि । नेपालीका स्वाभिमान चितामा सेलाउन वैरीस‘ंग दुई हात मल्दैछौ अलिअलि […]

महामण्डल सम्मान

Posted on December 8, 2015 | by उज्वल जी सि

सांसद बहादुरसिंह लामाले विदुरमा नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठी एक समारोहको बीच उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै लामाले समाजलाई समुन्नत बनाउनका लागि साहित्यको […]

शान्तिको छहारीमा

Posted on December 7, 2015 | by उज्वल जी सि

शान्तिको छहारीमा बॉंच्न पाइयोस् गुरॉंसझैफक्रिएर हॉंस्न पाइयोस् । आतङ्क र हिसालाई जरैदेखि ढालेर च्यातिएका मनहरु विश्वासले टालेर आपसमा सद्भाव गॉंस्न पाइयोस् गुरॉंसझैँ फक्रिएर हॉंस्न पाइयोस् । ऑंसुका ती भेलहरु चारैतिर […]

आमाको आशिष

Posted on December 2, 2015 | by उज्वल जी सि

–चिरायु रहेस् ! –चॉंडै जागिर पाएस् ! –रोगव्याधि केही नलागोस् ! –देशको सेवा गर्न सकेस् ! –शत्रुसामु शिर कहिल्यै नझुकोस् ! –बाबुआमालाई पालेस् ! आमाले दशै‘ंमा दिएका यी आसिकहरु बोकेर […]

हजुर हाम्रो

Posted on December 1, 2015 | by उज्वल जी सि

हजुर हाम्रो जाने एकै छ बाटो सायद आपसमा विभेदको एकै छ खाटो सायद । भन्नेले किन भन्छन् दुई धारका हौ‘ं हामी मृत्युपछि बॉंचिने एकै छ माटो सायद । रगत नेपाली […]

तीन मुक्तक

Posted on November 30, 2015 | by उज्वल जी सि

१. हाम्रो आपसी सद्भाव ढलाउन खोज्दैछौ तिमी जानी–जानी यो देश जलाउन खोज्दैछौ तिमी भोको पेटमा कति हिडाउछौ सोझो नेपालीलाई ? लाग्दैछ सुतेको सिह चलाउन खोज्दैछौ तिमी । २. वैरीसग नझुक […]