Posted on September 16, 2018 | by का:तिच उकुसु
मार केक्खी दिङ्ना मार कचो ओचो सोअÞशो मार सोशो सोपिक्का माराइ बाला दोदेशोन बाला गो चुप्लु होपो नेल्लिकालि क्लोत जेश्शो बुदि जेद्नुङ नेल्लिकालि नाअशा पुलु तेअनुङ । तुइतानि पुलु रोइआ […]
Posted on January 17, 2018 | by का:तिच उकुसु
Kathmandu 15, भव्य सभ्यका साथ सामिबु पिदार तथा नयाँ वर्ष ५०७८ सम्पन्न : युवापुस्ताको अधिक सहभागिता हामीले हाम्रो चाडलाई यसरी भव्यताको साथ मान्ने मौका पाएकोमा आफुलाई गौरम्वित महशुुुस गरेको छु […]
Posted on October 16, 2017 | by का:तिच उकुसु
आदिवासी जनजाति कोइँच सुनुवारको प्रदर्शनीय कलाको स्थिति, चुनौती र सम्भावना KAATICH UKUSU·WEDNESDAY, SEPTEMBER 6, 2017 साराँश यस आलेखमा आदिवासी जनजाति कोइँच सुनुवारको प्रदर्शनीय कलाहरु मध्ये नाच, […]
Posted on October 16, 2017 | by का:तिच उकुसु
जब जब म आफैंबाट आफु परिचित हुँदै गएँ तागाधारी र मतवालीको दायराबाट उम्केर नेपाली बन्न खोज्थेँ । समाजबाट तिरस्कृत म मेरो बुबाको नजरबाट मूर्ख बेकम्मा पटक पटक बहुला बनाइएको […]
Posted on January 11, 2016 | by का:तिच उकुसु
आगो बली रहेको छ । अगेनामा रक्सी पारिँदै छ । तोअशिलको भाउजु मिकुन बाटाबाट पानी फाल्दैछिन् । तोअÞशिल विरामी भएको तीन दिन भइसकेको छ । उ ओच्छ्यानमा पल्टीरहेको छ । […]