Posted on May 15, 2020 | by युवराज नयाँघरे
नियात्रा‘समुद्र नहेरी हुन्छ त !’दोहामै बसेका थियौँ हामी । हामी भनेको उद्वव भट्टराई र म । बिहानको चारै बजेदेखि आँखै तिर्मिराउने ओर्लिसकेको छ घाम । झ्यालबाट बाहिर हात निकाल्दा बफ्याउँदो […]
Posted on March 3, 2020 | by युवराज नयाँघरे
– युवराज नयाँघरे ‘यस्तो पो स्वागत !’ मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस/बाइस घर थिए […]
Posted on March 2, 2020 | by युवराज नयाँघरे
घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न ! मैले अरू सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने […]
Posted on June 29, 2018 | by युवराज नयाँघरे
औंला–औंलामा अस्ट्रेलिया विमोचित १५ असार २०७५ काठमाडौं । युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन सम्पन्न भयो । शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गर्दै नेपाली निबन्ध […]
Posted on January 4, 2013 | by युवराज नयाँघरे
हिउँदे ठिटिले लखेट्यो हामीलाई। मलिन र हावा मिसिएको घाम थियो बेथाञ्चोक नारायणथान। हिमालको जगजगी थियो। मनै अँगालिहाल्ने ति हिमाल अनेक पाटामा रङ, स्पर्श र अनुभूतिको बिछट्टै घोलघाल थियो। दक्षिण देखिएका […]
Posted on June 3, 2012 | by युवराज नयाँघरे
हिउँदे ठिटिले लखेट्यो हामीलाई। मलिन र हावा मिसिएको घाम थियो बेथाञ्चोक नारायणथान। हिमालको जगजगी थियो। मनै अँगालिहाल्ने ति हिमाल अनेक पाटामा रङ, स्पर्श र अनुभूतिको बिछट्टै घोलघाल थियो। दक्षिण देखिएका […]
Posted on December 30, 2011 | by युवराज नयाँघरे
-युवराज नयाँघरे सम्झना गर्छु त्यो पहिलो पाइलोलाई ! पाइलासँग आउने मनग्गे कुरा छन् । ‘घुम्’ शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । […]
Posted on December 18, 2009 | by युवराज नयाँघरे
– युवराज नयाँघरे कुदिरहेको रेलमा तीनजना नेपाली छौं । रेलभरि मान्छे छन् थरीथरीका । एशियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहारको हुल छ रेलमा । होमराज आचार्य, डा.भट्टराई र […]