Posted on April 12, 2020 | by बिना थिङ तामाङ
ऊ डेढ घन्टाको बाटो हिँडेरै आई । अघिल्लो साँझ पनि त्यही बाटो त्यति नै दूरीबाट हिँडेरै आएकी थिई । बिहान फर्किई र पुन: आई । उसलाई हिँड्नुमा कुनै समस्या छैन […]
Posted on March 25, 2020 | by admin
आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्, उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । […]
Posted on March 25, 2020 | by admin
सुमल कुमार गुरुङ – आखिर आफ्नो आफ्नै हुन्छ रञ्जना बिहानपखको कलिलो घामको किरणमा मीठो न्यानोपनको अनुभूति गर्छे । अनि ऊ आकाशतिर टाउको उठाउँदै हेर्छे । सफा आकाश देखेर मन प्रफुल्ल […]
Posted on March 25, 2020 | by admin
किन वास्तक्तिा भन्दा भिन्न हुन्छ मेरो संसर…..? बद्र्री बाजेले लामो सास फेरे । “कयौ क्षणहरु त अर्थहिन र मुल्लहिन बनेर विते भने अब के वास्तक्तिा होला र…..? ८० वर्षको वूढौली […]
Posted on March 25, 2020 | by admin
सिरिर्र चिसो वतास ले मेरो मुख मा एकैचोटी स्पर्श गर्यो । मुटु हल्लियो , हातका रौँ ठाडा भै उठे । मनमा एक किसिम को डर जस्तो चिज पैदा भयो । […]
Posted on March 24, 2020 | by Bandana Rai
–डा. राजु अधिकारी आज मेरो स्वयंवर हुने दिन । मलाई पनि थाहा छैन खुशीको दिन या दुःखको दिन । त्यसैले म हाँस्न पनि सकेकी छैन अनि रुन पनि सकेकी छैन […]
Posted on March 24, 2020 | by Bandana Rai
– ठाकुर केसी माघ महिनाको यो चिसो सिरेटोमा ‘कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गीत सुसल्दै म मोटरसाइकलमा घरतिर हुइँकिएँ । निस्पष्ट रात थियो नै त्यसमाथि रमको हल्का नशामा बाइक […]
Posted on March 17, 2020 | by Bandana Rai
– पूर्ण मुनंकर्मी एकजना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले विभिन्न जातका थरिथरिका सर्पहरूलाई नचाउँदै गाउँलेहरूलाई मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सबै भन्दा राम्रो देखिने गोमनको महत्व र […]
Posted on March 17, 2020 | by Bandana Rai
– डा. रवीन्द्र समीर ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ […]
Posted on March 17, 2020 | by Bandana Rai
– राजु अधिकारी मध्य रातमा अमेरिकाबाट छोराले फोनमा खुशीको खबर सुनाए पछि एकछिन् त उसलाई निकै खुशी लाग्यो। छोराको बर्षौ देखिको अमेरिकी नागरिक बन्ने सपना पुरा भएकोमा एउटा बाबु भएको […]
Posted on March 17, 2020 | by Bandana Rai
– भूधरा उपाध्याय लक्ष्मीलाई आफू जन्मेको ठाउँ राम्रो लाग्छ। उसले हिडेका बाटा, पढेको स्कुल र खेलेकुदेका ठाउँ नै रमाइलो लाग्छ तर अहिले पशुलाई बेच्दा घाँटीमा दाम्लो लाएर डोहोर्याउँदै लगेजस्तो उसलाई […]
Posted on March 17, 2020 | by Bandana Rai
– पुण्य खरेल उनको सबैले बोलाउने नाम ठुटा हो । उनी त्यस्तै साढे चार फुट अग्लो होलान् । उनका हातगोडा मोटामोटा, डबल नारीको भन्छन् नि मान्छेहरु, हो त्यस्तै । कुनै […]
Posted on March 17, 2020 | by Bandana Rai
-राजेश पुडासैनी सिरिर्र चिसो वतास ले मेरो मुख मा एकैचोटी स्पर्श गर्यो । मुटु हल्लियो , हातका रौँ ठाडा भै उठे । मनमा एक किसिम को डर जस्तो चिज पैदा […]
Posted on March 11, 2020 | by Bandana Rai
– मनु ब्राजाकी दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैं कति खसीको निहुँले राँगो खानु ? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर […]
Posted on March 11, 2020 | by Bandana Rai
– इन्द्रबहादुर राई त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोःहररर आवाज गर्दै […]
Posted on March 10, 2020 | by Bandana Rai
-हरिभक्त कटुवाल उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी […]
Posted on March 10, 2020 | by Bandana Rai
-राजव कसैले उसलाई सोध्यो : “कहाँ हिँडेको ?” “अगाडि ।” “अगाडि ?” “हो ।” “यो बाटो हिँडेर तपाईं अगाडि कसरी पुग्नु हुन्छ ?” “किन ?” “यो उत्तरआधुनिक बाटो हो ।” […]
Posted on March 10, 2020 | by Bandana Rai
-आनन्दराम पौडेल भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। […]
Posted on March 7, 2020 | by Bandana Rai
-जगदीश घिमिरे बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन परयो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन । (हुनत ऊ […]
Posted on March 7, 2020 | by Bandana Rai
– राजब कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो ।नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालकातर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय […]