Posted on March 7, 2020 | by Bandana Rai
-दिल साहनी पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना […]
Posted on March 7, 2020 | by Bandana Rai
-जगदीश घिमिरे आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो। सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो। उब्रेन भने ‘आज मेरो बर्त’ भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक बारका इष्टदेव […]
Posted on March 7, 2020 | by Bandana Rai
-श्रीओम श्रेष्ठ ‘रोदन’ लेखुँ कि नलेखुँ, जाबो सपनाको कुरा ! यसलाई न कसैले आधिकारिक मान्यता दिन्छ, न कतै प्रमाणित नै गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा सपनाको कुरा गर्नु पनि एक […]
Posted on March 7, 2020 | by Bandana Rai
– दीपक कुमार ज्ञवाली हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । […]
Posted on March 7, 2020 | by admin
हेश्वर पन्त मलाई तेल घसेर बिहानको पारिलो घाम परेको पिँढीमा सुताउनुभएको थियो रे मेरी आमाले । गाउँमा कति मान्छे आउँथे, कति जान्थे हरेक दिन पत्तै नहुने रे । प्रायः मलाई हेर्न आउने […]
Posted on March 5, 2020 | by admin
श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् । […]
Posted on March 5, 2020 | by admin
– जगदीश घिमिरे निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ […]
Posted on March 5, 2020 | by admin
– सृजना श्रेष्ठ काठमाण्डौबाट करीब १५ १६ कि मी पर धार्मिक स्थल र प्रकृतिले सजिएको प्रसिरु स्थान साँखुको ठूलो फाट रहेको छ । साथै त्यहाँको स्थानिय वासिन्दाको आरुनै रहनसहन र […]
Posted on March 3, 2020 | by admin
– दिलिप आचार्य बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै […]
Posted on March 3, 2020 | by admin
– सुधन महत निकै पहिला जस्तो थियो आज पनि ख़ास फरक देखिँदैन यो गाउँ, यहाँको जनजीवन, वरपरको परिदृश्य, जसोतसो बाँच्ने अभिलाषा, यहाँका मानिसका अधूरा सपना, सपनाका खण्डीकरण अनि खण्डित सपना माथिको उदास अनुहार, सबै उस्तै छ, उस्तै […]
Posted on March 3, 2020 | by admin
-रोसन अधिकारी पुरानो पुस्तकभित्रको एउटा सुकेको गुलाब नियाल्दै गर्दा ऊ त्यसभित्रको आफ्नो पुरानो कथा सम्झिन्छ।दस वर्ष अघिको फ्ल्यासब्याक मा ऊ नयाँ दिल्लीस्थित मयुर विहार फेज-दुईको एक्सिस बैंकको ढोकाछेउमा एउटा कनोपीभित्र […]
Posted on March 2, 2020 | by किशोर पहाडी
-किशोर पहाडी पूरावस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता । नीलो […]
Posted on March 2, 2020 | by admin
-जगदीश घिमिरे यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको […]
Posted on March 2, 2020 | by सविना सिन्धु
-सविना सिन्धु प्रयोगशालामा धेरै वस्तुमाथि प्रयोग र परिक्षण गरिसकेपछि डा. एस डी नयाँ अनुसन्धानमा लागेका थिए । उनी चाहान्थे वर्तमान समयबाट बिगतमा फर्किन सकियोस् । सदियौं पहिलेका ब्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट […]
Posted on March 2, 2020 | by admin
किशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो […]
Posted on February 18, 2020 | by admin
आउनुहोस्, यो हिन्दू पौराणिक कथा पढेर रमाईलो गरौं कसरी फूलको केतकी अनुग्रहबाट खस्यो। एकचोटि विष्णु र ब्रह्मा उनीहरूमध्ये कुनचाहिं अर्कोभन्दा श्रेष्ठ थियो भनेर झगडा गरिरहेका थिए, प्रकाश, स्तम्भको रूपमा, शिव […]
Posted on February 18, 2020 | by admin
Aesop का कल्पित कथा (Aesop’s fables) असंख्य पुस्ताहरूमा पुगेको छ। ईसपको जीवन र इतिहास संलग्न छ, युनानी कविहरूको सबैभन्दा प्रसिद्ध प्रख्यात होमरले जस्तै धेरै अस्पष्टताहरूमा। कसै-कसैले भन्लान् कि ईसप २००० […]
Posted on February 18, 2020 | by admin
कुबेर, धनका देवता, अहंकारी भइसकेका थिए। एक दिन उसले देवताहरूको लागि असाधारण भोज आयोजना गर्ने निर्णय गरे, यस्तो भोज यस्तो पहिले कहिल्यै नभएको थियो। यसले उसको प्रतिष्ठा बढाउनेछ र […]
Posted on August 10, 2019 | by admin
–रवीन्द्र तिमसेना विगतमा पदीय जिम्मेवारीमा रहँदा आफ्नै कुलका मान्छेको माग सम्बोधन नगरेको र व्यक्तिगत स्वार्थमा रुमलिएको लगायतका तमाम आरोप लगाउँदै उसले माइलाबाको सम्भावित नियुक्तिको कडा विरोध ग¥यो । उनलाई नियुक्त […]
Posted on March 12, 2019 | by admin
एकोहोरो कुकुर रोएको आवाजले उनको निद्रा टुट्छ । उनी बिस्तारै उठेर बार्दलीमा जान्छिन् । निक्खर कालो रातले काठमाडौँलाई आफ्नो पछ्यौरीमा लुकाएको छ । औँसीको रात आज । सानोमा हरर मुभीमा […]