Posted on April 11, 2010 | by जया राई
– जया राई समररको प्ाारिला लामा दिनहरुमा ग्रीनपार्क् र हाइड्पार्कसंग मस्किन्दै । थेमस् नदीको किनारै किनार रातो डबलडेकर बस्मा लण्डनलाई फन्को मार्दै वोटर्लु र बेकर् स्ट्रीट् अण्डरग्राउड स्टेसनमा हराउँदै । […]
Posted on April 2, 2010 | by जया राई
– जया राई वेलायतमा स्प्रीड।ंं लागि सकेकोले बाटो छेउछाऊ र पार्कका चेरीका बोटहरु पुूल फुल्ने मौका पर्खेर बसेका छन् । तर समय भने बडो अनौठो तरिकाले फेर बदल भैरहन्छ । […]
Posted on March 21, 2010 | by जमुना सुवेदी
– जमुना सुवेदी गल्ड्याङ्गुल्डुङ् आवाजले अचानक ब्युँझन्छु । के भएको हो थाहा भएन, तर अचानक बिच्छ्यौनाबाट भुइँमा आफूलाई पाउँछु । कम्पन अझै रोकिएको छैन । भुइँबाटै झ्याल बाहिर नियाल्ने प्रयत्न […]
Posted on March 5, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”
– रामकृष्ण सुनुवार ‘आँकाला’ उसलाई बिश्वास नै भएन सिपाहीमा सफलतापूर्बक नाम दर्ता भएकोमा । मात्र सम्झना छ चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घ्ाुसे पछि सिपाहीहरुको जत्थाले हुलका […]
Posted on December 23, 2009 | by चंकी श्रेष्ठ
– चंकी श्रेष्ठ आमा सिकिस्त छिन् । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, ‘अन्तिम अवस्थामा आमाले भेट्न चाहेकी छन्, तुरुन्तै आउनू ।’ ‘तुरुन्तै आउनू’, यो वाक्यसँग […]
Posted on December 18, 2009 | by केदार संकेत
– केदार सङ्केत ‘ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ?’ ‘भोलि।’ ‘कति बजे?’ ‘ठीक तीन बजे।’ ‘हुन्छ, म पर्खिनेछु तिमीलाई। तिम्रो नाम नि?’ ‘केबी।’ ‘हुन्छ केबी, भोलि भेटौँला। तर […]