Cotegory: कविता

रूख : एक मानस–चित्र – तुलसी दिवस

Posted on February 2, 2025 | by admin

जहाँ पनि र जब पनि हामी भुइँमा लडेको रूखको मुढामा साना–ठूला सूक्ष्म गोल आकृतिहरू देख्छौँ, निश्चय नै हामीले बुझे हुन्छ— गहिरिएको खोँच र बगेको पहिरोबीच पहाडको ढाडमा एक्लै उभिएको त्यो […]

प्रम्लोचा बन्जारे-सुनुवार खुपेन

Posted on January 20, 2025 | by admin

हेमन्त ओडेर अनुभुतीको डिलबाट चिच्याँउछ रेगस्तानी मौनता मोसो दलेर सपनाको भिरबाट खस्दछ जून मध्यरातमा अछुत युगलाई चुम्बन गर्न वर्जित विवस छ निलो छितीज छु अतिथका आलापहरूबाट आहत चिसो ढाड चिलाईरहन्छ […]

यस मौसमको शान्ति र एकान्तले जीवनको अव्यक्त सन्देश ल्याउँछ:-याम सुनुवार

Posted on January 7, 2025 | by admin

हिमपातको सन्देश आउँदा,चिसो छाया परेको छ जिन्दगीमा,पानीले भरिएको पोखरी जस्तै,आकाश पनि घुम्टो बनेको छ। चिसो हावाले शरीर जमेको छ,मेरा सपनाहरु संगै हराइरहेका छन्,सपनाहरु पातहरु जस्तै हुन्छन्,तिनीहरू हिउँ जस्तै उड्छन्। जब […]

3 कविता-डा रुपक श्रेष्ठ

Posted on December 5, 2024 | by admin

१. सम्भवासंभव जब सागर गर्भ नैहिमालय भएर आकास्सिन सक्छ भनेकृष्णको द्वारिका नैसागरगर्भमा भास्सिन सक्छ भनेअसम्भव भन्ने केहि रहेनछ ! विश्व निलेको ब्रिटानियालेनेपोलियनलाई वाटरलूमै भेट्न सक्छ भनेचर्चिलले हिटलरलाईवेस्टमिन्स्टरको छातीमै मेट्न सक्छ […]

के जिन्दगी कविता जस्तै हुन्छ र?-मुकेश राई

Posted on December 5, 2024 | by admin

जब पश्चिमाकाशमा अस्त हुने सूर्यलेरक्तिम लालीयुक्त पदचाप छोडेर विदा लिन्छशनै: शनै: उज्यालो निल्दै आउनेशुन्य रातको कालिमाको आभासमामेरो अशान्त मनको बेचैनी झनै बढछमनको अन्तर कुन्तर विरक्तिन्छएकोहोरो सुसाइरहेको खोलाझ्याउँकिरी र किराहरुको किरकिरकतै […]

तीन कविता/ निर्भीकजंग रायमाझी

Posted on November 30, 2024 | by admin

१. कति रानीमहल हृदयको कुनामा बने जर्साबले कालिगण्डकीको किनारमासेतो, सुन्दर एउटा महल बनाइदिएर मानिसहरूले भन्न थाले— आहा रानीमहल ! असाध्यै सुन्दरजूनको उज्यालोमा धपक्कै बल्नेहुस्सुले छोप्दासमेत टाढैबाट देखिनेमानौं, सधैं गण्डकीको पानी […]

तीन कविता – डा. संगीता स्वेच्छा

Posted on October 18, 2024 | by admin

(काव्य-सन्ध्यामा वाचित तीन कविता) 1.सुटकेश र सपनाहरू हिजै जस्तो लाग्छयो विदेशी भूमी टेकेकोएउटा सुटकेशमा अटाई नअटाईसपनाहरुकोमात्र, सपनाहरुकोएक गुजुल्टा बोकी हिंडेको । आजपनि उस्तै सुर्य उदाउँछ यहाँजसरी हिजो उदाउँथ्योत्यसैगरी अस्ताउँछ, फेरिजसरी […]

पर्खाई-तारादेवी सुनुवार

Posted on September 16, 2024 | by admin

छितिज छिचोलेरबतास भईजम्का भेट गर्नआउदै छ रे पारुहोप्पो ।सपनाको महल सजाउनमख्ख परेरप्रेमका तानहरुमाजिन्दगीका कथाहरु बुनि बसेको बेलापारुहोप्पो सुटुक्कै हेरेर फर्केछ !भुईमा पल्टिएको पातसँगैमलखादमा जानु छैन मलाईपर्खाईको घेरा अग्लाउनु छैनदुुगन्धित भाव […]

कुन्ता शर्मा – सपनाहरू भयावह हुन्छन् किन ?

Posted on September 16, 2024 | by admin

भयभीत–भयभीत भएर विषम बिपनासितथाकेर फत्रक्क गलेर पल्टिएपछि निद्रादेवीको काखमाबिर्सिएर विसङ्गतियुक्त बिपनालाईसुन्दर शीतल स्वप्नलोक भेटिए हुनेबिपनालोकका झञ्झावातहरू मेटिए हुने । हत्या, हिंसा र त्रासदीयुक्त वर्तमानहरू भोगेरयुद्ध, रक्तपात र आर्तनादहरू खेपेरथाकेको आतङ्कित […]

तेप्लायु- काङमाङ नरेश राई

Posted on August 22, 2024 | by admin

यहीँबाटअर्थात् तेप्लायुबाटजन्मेर गयोहुर्केर गयोथुप्रै सन्तान र तिनका बाल्यकालहरूहुर्केर जानेछन् बैसालु सपनाहरूक्रमशः गइरहेको हुनेछहरेक समय एउटा जीवन याम फेरिएपछि,–पोहोर जस्तै बोलाउने छआफ्ना सन्तानलाई हुच्पेखुवाउत्तिसमा बसेर आफ्नै भाषामारिसिया गाउने छ दोङकुमाखोपिरहेको हुनेछ […]

मुखुण्डो-प्रतीक घिमिरे

Posted on August 22, 2024 | by admin

आफ्नो सङ्लो र दुरुस्त अनुहारलाईविवशताको बर्कोले छोप्दैलाचारीको मजेत्रोले ढाक्दैअनुहार कम मुखुण्डो ज्यादा भिरेर हिँड्दाकुनै किसानलेखेतबारीका बालीनाली जोगाउनरखबारीका लागि ठड्याएको बुख्याचा झैँठिङ्ग उभिनु परेको छ कहिलेकहिले टोलका डबलीहरूमाकुनै लाखेले तमासा नाच […]

हिँड्दाहिँड्दै मोडमा-तुलसी दिवस

Posted on August 21, 2024 | by admin

हिँड्दाहिँड्दै मोडमाहिँडेको बाटो नै मोडिएपछिहिँड्नेको पनि केही लाग्दो रहेनछ। तेर्सिँदातेर्सिँदै तेर्सोमातेर्सिएको बाटो नै उक्लेपछितेर्सिनेको पनि केही लाग्दो रहेनछ। उक्लँदाउक्लँदै उकालोमाउक्लेको बाटो नै ओर्लिएपछिउक्लनेको पनि केही लाग्दो रहेनछ। ओर्लँदाओर्लँदै फेरिओर्लेको बाटो […]

हिउँदे चरी

Posted on February 8, 2024 | by admin

– अमित थेबे मिहाङ पृथ्वीको कुन ध्रुवबाट आयौ ?तर, घाम बोकेर आयौ हुस्सुको जङ्गलभित्र छ, घरसिरुपातेभन्दा धारिलो छ, हावाफुस्स फुस्स हिउँले पुरेरबरफ बनाउँदै गरेको मुटु छ, एउटासबै पगाल्दै आँखानेर आयौसायद,मुटुनेर […]

अभिशप्त म – आचार्य डिल्ली

Posted on January 13, 2024 | by admin

तिमीलाई गाली नगरी म उभिनै सक्दिनँ तिमी २० वर्षमा राज्य समाल्छौ म ३० वर्षमा चाकडी गर्दै छु ४० वर्षको उमेरमा नेताको दौरा समात्दै छु तिमी बिरासतमा पाएको राज्य नेतृत्व गर्छौ […]

अनेसास बेलायतको स्रष्टा स्मृति दिवस तथा कृति विमोचन 

Posted on January 8, 2024 | by admin

लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान,नेपाली साहित्यका ६ जना मूर्धन्य साहित्यकारहरुको सम्झना,अनेसास बेलायतका सदस्यहरुको हालै प्रकासित कृतिहरुको विमोचन तथा […]

जिज्ञासा-प्रतीक घिमिरे 

Posted on January 7, 2024 | by admin

प्रत्येक विहानको सूर्योदयसँगै  जेनतेन जसरीतसरी दिनभरी बाँचेर भनौं बाँचेकाे अभिनय गरेर प्रत्येक रात फेरि मर्छ मान्छे जन्मदा यतै कतै थियो जन्मनु अघि कहाँ थियो ऊ ? मर्नु अघिसम्म यतै कतै […]

के कार्ल मार्क्स अझै जीवीत छन् -Khupen Sunuwar

Posted on December 13, 2023 | by admin

नयाँ आधुनिक नेपालको भुगोलमा के कार्ल मार्क्स अझै जीवीत छन् ? जसरी एउटा तुच्छ दलित अझै जिउँदो छ अनी एउटा उच्च कथित देव अझै जिउँदो छ जसरी एउटा गरिब मजदूर […]

साम्राज्ञी सालिकलाई सम्बोधन-रक्ष राई

Posted on October 30, 2023 | by admin

ओ, साम्राज्ञी साहिबा ! हजुरको राइफलको नालवाट नदेखिने मेरो एउटा अदेखा दुश्मन छ उ हजुरको काँधमा राइफल राखेर मेरो छातीमा गोली ठोक्छ म चाहीं उसलाई सलाम हान्छु र उसको दुश्मनसंग […]

यादहरूको दस्तावेजमा:पुर्खाहरूको माटो,रगत र पसिनाको गन्ध-खुपेन सुनुवार

Posted on October 30, 2023 | by admin

यस पृथ्विको आदिम आदिवासी जनजाति हुँ म साल नालसहितको मेरो पहिचानको जरा जोडिएको छ आफ्ना पुर्खाहरूको नसलमा बग्ने रातो रगतसँग जो सुतिरहेका छन् कोशौ दुर आफ्नै पुर्खाहरूको माटोमा अलिकती आफ्नै […]

एउटा अर्जविन्ती बन्जर भूमी र नजन्मिएका सन्तानहरू प्रती

Posted on October 22, 2023 | by admin

खुपेन सुनुवारहाल : वेलायत पापी शबाथको सुर्यदयबोकेर आएको छ फेरीएउटा भयङ्कर महाविनाशको प्रलयके युद्धको = विकल्प सँधै युद्ध नै रहिरहन्छ ? ए ! प्राचीन कनानशेम हाम र ऐपेतका सन्तानकहिले सम्म […]