Cotegory: कविता

बिना थिङ तामाङ

Posted on May 30, 2017 | by बिना थिङ तामाङ

कुनै एक अपराह्न सामाजिक शिक्षा पढ्दा–पढ्दै तिमी असामाजिक भएर निस्कियौ कक्षाबाट र, उभियौ तिम्रो आफ्नै जिन्दगीको अस्पष्ट मानचित्रमा तिमीले देख्यौ धुमिल–धुमिल केही चित्रजस्तो स्मृति त्यसमा थियो तिम्रो बाजेको मक्किएको करङ […]

घाेषणापत्र

Posted on May 17, 2017 | by admin

अामा तिमीले सुन्याैं कि नाइ याे खबर उ तिनीहरूले  गाउँगाउँमा चर्पि बनाउने रे उ तिनीहरूले घरघरमा चर्पि बनाउने रे   अब चाँडै हाम्राे घरमा पनि चर्पि बन्छ हाेला तर  चर्पिकाे […]

आमा

Posted on April 22, 2017 | by admin

आमा तिम्रो बारेमा केही लेख्न खोज्दा काँप्छन् मेरा हातका औंलाहरू तिम्रो सुन्दर अनुहारमा छ्यापिएको आफ्नै सन्तानको रगतका छिल्काहरू रगताम्य बक्ष्यस्थलहरू रगत छल्किने तिम्रै नयनका ताल तलैयाहरू तिम्रो रगतले पोतिएको न्यानो […]

नाङ्गी द्रोपदी

Posted on April 20, 2017 | by Deepa Ewai

म नाङ्गी द्रोपदी विराट त्यस महलको भव्य कुर्सीमा विराजमान महाराज धृतराष्ट्रलाई यो द्रोपदीको प्रणाम ।   जङ्गल र तालहरुमा गोपिनी नङ्ग्याउने  कृष्णले भारी सभामा मेरो वस्त्र हरण हुन दिएन आज […]

आमा

Posted on April 13, 2017 | by admin

  आमा  तिम्रो बारेमा  केही लेख्न खोज्दा  काँप्छन् मेरा हातका औंलाहरू तिम्रो सुन्दर अनुहारमा छ्यापिएको आफ्नै सन्तानको रगतका छिल्काहरू  रगताम्य बक्ष्यस्थलहरू रगत छल्किने तिम्रै नयनका ताल तलैयाहरू तिम्रो  रगतले पोतिएको […]

बाँझो खेत

Posted on March 31, 2017 | by admin

By: Poet Muna Maunata बाँझो हुनु न तिम्रो दोष न मेरो दोष थियो त केवल समयको दोष ! तर आज यहि समयले पनि किन बज्रपात पार्यो मेरै अभागी पुर्पूरोमा ? […]

रजस्वला

Posted on February 21, 2017 | by admin

-मञ्जुल मिथोच रातो पोखरी तिर्सनाको लहर छाल उठेर बाध नाघि रहेछ तरुनी पहाडको निक्कै दबदबा भएको छ गैरी खेत लर्फक्कै भिजेका छन् मुलायम दुबोको घासहरु़ दुई टाकुरा उठेको वैशालु पहाडको […]

आह्वान

Posted on January 15, 2017 | by admin

 पंचायत प्रजातन्र हुँदै संघिय गणतन्त्र मा पनि   मुख्य पात्र उही भए पछी देश कसरी बन्छ अनी देश संकटमा बर्षौ  देखी नेताहरू सबै जान्दछन्  सुल्झे समस्या महत्व आफ्नै कम हुने […]

How To Write A Custom Essay In Ielts

Posted on January 11, 2017 | by नवीन लामा `सुरेश`

Major Essay Writing Solution Needless to say, essay writing is among the most complicated and pressure stuffed hobby of each and every pupil. Essay writing is a very common task […]

On E-Stamp Essay Writer

Posted on December 20, 2016 | by नवीन लामा `सुरेश`

‘Who can write my essay’ is not any even more a hurdle! Penning an essay works as a laborious-reaching process to try. It will become a great setback for a […]

हजुर म त

Posted on December 19, 2016 | by राकेश कार्की

अगि अगि हिड्नेलाई चिन्ने भए हजुर म त पछि पछि हिड्ने भएँ जे जे देखायो गमेर हेर्ने भए हजुर म त हस् भनि टेर्ने भएँ   आउ भन्दा आउछन् घुम […]

किम्बुको रुख र चरा

Posted on December 11, 2016 | by admin

-मञ्जुल मिथोच एउटा साँझ, उन्मत्त घाम, छायाँका डोब मेटाउँदै हिडेर सिलौती तल लाब्रेकुटी माथि डुब्न आईपुग्यो घामकै पदचाप पच्छाउँदै कतैबाट भर्रर आवाज बोकेर घर नजिकै किम्बुको रुखमा एक जोडी चराहरु […]

ड्रोन र रोबर्टको संसार

Posted on November 29, 2016 | by केदार संकेत

पराल्को कुन्यू माथि घाम ताप्दा जमानामा र देख्दा आकाशमा हवाइजहाज हेर्थिम तेस्को आकार, रङ् अनी आवाज नडुबुन्जेल क्षितिज सम्म खेल्न छोडेर भाँडाकुटी । आज रिमोट द्वारा सोचालित हाम्रा घरका झ्याल […]

Enable Us Generate A really good Personalized Essay For yourself.

Posted on November 29, 2016 | by नवीन लामा `सुरेश`

Enable Us Generate A really good Personalized Essay For yourself. Our web based writers for use encompass the subsequent: essay writers, investigate paper writers, phrase paper writers, dissertation writers, coursework […]

पर्वत जस्ता सपनाहरु

Posted on November 28, 2016 | by admin

  -पवित्रा राई बार्दलीबाट घामले चिहाएपछी फराकिलो आकाश खुल्ला आँखाले देख्ने गर्छु म मेरा पर्वत जस्ता सपनाहरु भन्नेहरु त सपना फगत सपना हो भनिदिन्छन् सपनाको जोड घटाउ र हिसाब किताबले […]

ए… रिमी

Posted on November 23, 2016 | by admin

By: Simos Koinch Shangthem तिम्रो छपनीको पोटामा छ जस्तो छोक्रा त्यस्तै भएछौ !! भो अब, ननिचार सेजो डबकामा ननिथार बैंस छोड्देउ यो दोबाटोको धन्दा !! हेरत, सागर उर्लेर आएको चोमोलुङ्मा […]

Customised essay freelance writers uk – to eliminate any specific posting problem

Posted on November 15, 2016 | by नवीन लामा `सुरेश`

Top rated Personalized Composition Support: Developed into Assignment Just one browse around this web-site Simply click Weary because of unlimited duties and in addition reduced levels? Now we have a […]

सम्झी रहेछु !

Posted on November 13, 2016 | by केदार संकेत

हरेक बिहान, मध्यान्ह होस या साँझ हामी सुकिला पोसाक र धारिलो मन बोकेर कर्तव्य भन्दा माथी एक घमण्डका साथ उत्रन्थेउ त्यो परिधीको गोलार्ध भित्र । त्यो ठाउँ, जुन ठाउँमा हामी […]

एक बिहान

Posted on November 13, 2016 | by केदार संकेत

एक बिहान जब म रिमरिमेमा उठेर हाइवे छोड्दै गाउँको बाटो हुँदै एउटा घुमाउरो सडकमा पुगे जहाँ सडकको दुवै भागमा जंगल फैलीएको थियो अनि रुखका हाँगा र पातहरुले सडक छोपिएको थियो […]

EssaysWriters.net – Your reliable essay article writing program

Posted on November 6, 2016 | by नवीन लामा `सुरेश`

EssaysWriters.net – Your reliable essay article writing program EssaysWriters.net is definitely an essay writing service that delivers professional authoring assistance to children of educational thresholds. There is a a number […]