Cotegory: कविता

The future of PRINTED Publications On the Electronic AGE

Posted on April 19, 2016 | by नवीन लामा `सुरेश`

Over the past couple decades, digital technological innovation has revolutionized the creation and reproduction of paperwork and literary works over the earth. Ironically, the prodigious affect that this technologies has […]

According to the the latest statements, the very fact in the world wide warming is groundless. Are there any scientific proofs for this kind of claims?

Posted on April 19, 2016 | by नवीन लामा `सुरेश`

Experts who assist worldwide warming clarify it as follows Worldwide warming is considered the phenomenon of rise in temperature during the environment. This increase in temperature is due to excessive […]

What’s the future of the printed textbooks while in the digital age?

Posted on April 18, 2016 | by नवीन लामा `सुरेश`

The publications are incredibly popular among all age groups and vocations. Since historical times, guides have actually been recognized as the indicates of education and learning, a source of data […]

Future Obstacles for Medical Treatment Management

Posted on April 11, 2016 | by नवीन लामा `सुरेश`

Future Obstacles for Medical Treatment Management Healthcare administration will be the profession that provides management and way to corporations that provide exclusive healthcare services and also to departments or units […]

विगतका असमर्थताहरू

Posted on April 7, 2016 | by उज्वल जी सि

भूत – वृद्ध थियो वर्तमान – यौवनको मातले वारस्त्री थिई भविष्य – अविज्ञ दुधे बालकै थियो । ०० हो ! भूतलाई म – मेरो जवानी परावर्तन गर्न सक्दैनथे‘ं उसका पराजयका […]

How To Write a superb The historical past Essay

Posted on April 6, 2016 | by नवीन लामा `सुरेश`

How To Write a superb The historical past Essay To start with we should consult, What comprises a really good historical past essay? Quite possibly no two different people will […]

हजारौं सि.के.हरुको जन्म

Posted on April 2, 2016 | by admin

नचाहेरनि दोस्रो नागरिक भएर बाच्नुको पीडा स्वयंम उसैलाई थाहा होला परिवर्तनशिल समय सगैं केही पञ्चेहरुले सान्तिको बिगुल छर्छौ भनेर असान्तीको डाण्डब मच्याएर दिन दहाडै निर्देश जन्ताहरुलाई एकात्मक राज्यका भरौटेहरुले दर्दनाक […]

Mobile applications is known as a years to come of utilising the internet game playing

Posted on April 1, 2016 | by नवीन लामा `सुरेश`

How one can acquire slot machine games? Amazing techniques and methods. In within the net gambling there is absolutely no major expert, compared to gamer club vulcan gym of net […]

मृत्युको डर

Posted on April 1, 2016 | by राकेश कार्की

  मृत्युको डर उसलाई थाहाछैन मरेपछि के हुन्छ पाप कर्मले नरक पुगिन्छ कि ? मृत्यु पछि स्वर्ग पुग्ने भए चरम मोजमस्ती हुने भए तिमी अरुलाई मार्दैनथ्यौ मृत्युको कारण बन्दैनथ्यौ प्रत्येक […]

अति रमाइलो अनुपम यो होली

Posted on April 1, 2016 | by राकेश कार्की

 रङ्गिन बादल आकाशमा रङ्ग नै उडिरहेको बतासमा मन चञ्चल स्नेहको बोली अति रमाइलो अनुपम यो होली  हाँस्दै गाउदै मस्तीको मौसम जीवनको खुसी नाच्दै छमछम रङ्गले भिज्यो कमिज भिज्यो चोली अति […]

अभ्यर्थना

Posted on April 1, 2016 | by उज्वल जी सि

सामञ्जस्यको आभाष नभए पनि विश्वासका कोपिलाहरू विदग्ध भए पनि मर्माहत हृदयलाई निराकुल गराई एउटा सुलह गर्न – सकालमै आऊ तिमी म वरवर्णिनीजस्तै शालिनताले सनद्ध भई अश्रुस्थलीमा रसाल मुस्कान भर्दै प्रतिक्षामा […]

Refer to the Process of Expansion of the organization Right into a new Place or Countryside

Posted on March 25, 2016 | by नवीन लामा `सुरेश`

Refer to the Process of Expansion of the organization Right into a new Place or Countryside Most small businesses have at some phase considered the strong phase of bringing that […]

सेवु, बारि सुनि

Posted on March 3, 2016 | by admin

–कोइँचबु काःतिच काःत, चुप्लु ओखलढुंगा ……….. प्रिय मेरो प्राण, तिमी छौ र त, म छु तिमी हुनुले नै त आज मभित्र ममा यति अचाक्ली शक्ति बढेको छ । तिमी दिइरहने […]

मानव हराएको छ

Posted on February 26, 2016 | by उज्वल जी सि

इमान,विवेक र नैतिकता अ‘ंगालेको हृदयभरि बुद्धका सन्देश स‘ंंगालेको मातृभूमिको दुर्दशामा ऑंखा रसाउने हामी नेपालीको मृत्युमा ऑंसु खसाउने एउटा मानव हराएको छ यो देशमा । लालीगुरॉंस फक्रिदि‘ंदा छाती फुकाउने दाजुभाइको द्वन्द्व […]

किल-लो

Posted on February 21, 2016 | by admin

–चेरेहाम्सो क्याब मुलाअ्त गो किल-लोका ’ग्याइताङ, किल-लोका ग्याइशा, आँ लोअ्बकलि हिललो पाइताङ, एको किललो मार पाचा ? लोअ्बम देँऽत गे नु गो ’योअ्शा ओचा । किललो ग्याइशो ल्वोः नेललाम तुइतामे, […]

खै, के कविता लेखूँ कविज्यू !

Posted on February 1, 2016 | by उज्वल जी सि

भर्खरै निश्चेतनबाट ब्यूँझेर धर्मराउ‘ंदै उठेका हामी अर्थात् नेपाली भनाउ‘ंदा भेडाहरू मनोमालिन्यको भूमरीमा अझै निर्धक्क बॉंच्न सकेका छैनौ‘ं कविज्यू ! ०० बेथितिको पहाडमा टुसुक्क बस्दै शिरमा लालीगुरॉंस सिउरिने ऑंखाभरि सगरमाथा हेर्ने […]

शिशिर यामको छेपारो

Posted on January 29, 2016 | by admin

–किराती शोभा सुनुवार “जुलियट” म छेपारो सुताई बसेँ प्लेक्तेक्का घाम तापेर । दिनभरि पर्खेँ तिमीलाई रातभरि सोचेँ तिम्रो वारेमा यताउता आँखा घुमाएँ, छामे आपैंmलाई तिमीलाई आँगालो मारेर के के मनको […]

जीवन मात्र छैन

Posted on January 22, 2016 | by गोविन्दराज भट्टराई

  जीवन मात्र छैन आफूसित अरु अनेक कुरा छन् यो जीवन तिनको रस चुसेर बांच्तो रहेछ जीवन मात्र भैदिएको भए कति स्याहारसुसारले, प्रेमले एकान्तमा, आनन्दमा भनेजस्तो गरी हुर्काउथें होला तर […]

बन्छौँ कसैको दास

Posted on December 27, 2015 | by उज्वल जी सि

‘नून’ खाने कुखुराहरू झोक्रिन्छन्न लठ्ठिन्छन् र, सम्भवतः मर्छन् पनि ०० विवेकशून्य-चेतनाशून्य विचरा ती कुखुराहरू अनायास ‘नून’ खॉंदै थला पर्छन् तर, हामी मानिस अर्काको ‘नून’ पाए ‘सुन’ सम्झेर खान्छौँ जति खाए […]

उत्सर्गतापूर्वक !

Posted on December 20, 2015 | by उज्वल जी सि

मित्रलाई म फूलल सम्झन्छुर् सत्यम्,शिवम्,सुन्दरम्’ देख्छु त्यसैले कहिलेकाहीँ म मित्रताका सुरम्य हातहरूले सुम्सुम्याउन पुग्छु उसको मुटु र कञ्चनकाया अर्थात् स्पन्दनको कुनै सुखद ऋतु ०० अनायास ऊ ईष्र्याको कॉंडा बनेर चस्स […]