Posted on January 22, 2016 | by गोविन्दराज भट्टराई
जीवन मात्र छैन आफूसित अरु अनेक कुरा छन् यो जीवन तिनको रस चुसेर बांच्तो रहेछ जीवन मात्र भैदिएको भए कति स्याहारसुसारले, प्रेमले एकान्तमा, आनन्दमा भनेजस्तो गरी हुर्काउथें होला तर […]
Posted on December 27, 2015 | by उज्वल जी सि
‘नून’ खाने कुखुराहरू झोक्रिन्छन्न लठ्ठिन्छन् र, सम्भवतः मर्छन् पनि ०० विवेकशून्य-चेतनाशून्य विचरा ती कुखुराहरू अनायास ‘नून’ खॉंदै थला पर्छन् तर, हामी मानिस अर्काको ‘नून’ पाए ‘सुन’ सम्झेर खान्छौँ जति खाए […]
Posted on December 20, 2015 | by उज्वल जी सि
मित्रलाई म फूलल सम्झन्छुर् सत्यम्,शिवम्,सुन्दरम्’ देख्छु त्यसैले कहिलेकाहीँ म मित्रताका सुरम्य हातहरूले सुम्सुम्याउन पुग्छु उसको मुटु र कञ्चनकाया अर्थात् स्पन्दनको कुनै सुखद ऋतु ०० अनायास ऊ ईष्र्याको कॉंडा बनेर चस्स […]
Posted on December 7, 2015 | by राकेश कार्की
बुद्धिमान भए कि सिल्ली भए हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए चुलो निभाएर पारवाहन रोकेर सर्वसाधारणलाई दु:खमा चोपेर आँसु बगादिने प्याजका झिल्ली भए हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए औषधी विना […]
Posted on December 7, 2015 | by विवेक दुलाल छेत्री "दमक"
तिमीलाइ मेरो बारेमा थाहा भएर केही हुने छैन जसरी शिशिर पछि बशन्त आएर केही हुदैन बरु तिम्रो बारेमा मैले जानेर केही हुनेछ जब तिम्रो नहार्ने जिद्दीलाइ समयको क्रुर […]
Posted on November 30, 2015 | by जयन्ता शर्मा
रगत त सबैको रातै नै हुन्छ। हो, सानै देखि उसले यस्तै देखेको छ। जयन्तकृष्ण फगत् एक्लै आफैंसँग बात मार्छ: प्रश्न गर्छ, उत्तर दिन्छ आफैं प्रतिवाद गर्छ - रगत सबैको साँच्चै […]
Posted on November 26, 2015 | by admin
सिङ्गै आकाश खसेर मेरो बर्तमान खोसियो हात बाट झिनो जिन्दगीको फेरोमा उभिएर चल्दैछ अन्तिम अध्याय उर्बर पसिना रोपेर बगैंचामा उमारेको थिए एक भारी मुस्कान अफसोच त्यही अपृय प्रलयकान्दमा उठाइदियो […]
Posted on September 16, 2015 | by साङ्केन बान्तावा
नरिसाउ है महादेव ! मैले तिम्रो नाममा सोह्र श्रृङ्गार गरिन हेर त – आँखामा तिम्रो नामको गाजल छैन छैन ओठमा रातो लाली न छ निधारमा सप्तरङ्गी टिका गला रित्तै छ […]
Posted on September 16, 2015 | by admin
म तीजलाई नमान्ने भन्दिन तीजको नाम मा तिलहरी किन्दिन समाजमा बिकृती लिदिन महिना दिन देखि दर खादिन ढाडसको लागि साडी किन्दिन छिमेकी साथी बियोगमा रुदै छ म तीजे गीत गाएर […]
Posted on March 5, 2015 | by नवीन लामा `सुरेश`
CNN PRODUCER Be aware Disclaimer: CNN iReport will be network’s visitor-developed information group. The memories at this website arrive from our readers and are also not edited, reality-tested or screened […]
Posted on February 15, 2015 | by admin
प्रेमको अन्तिम कविता प्रेमको यो अन्तिम कविता समर्पण गर्न चाहन्छु म घोडालाई– एउटा जब्बर घोडालाई !…. सपनाको राजकुमारको किंवदन्ती कुनै सस्तो चकलेटको विज्ञापन जस्तो लाग्छ चकलेटको बाहेक अरु कुरै गर्न […]
Posted on February 9, 2015 | by नवीन लामा `सुरेश`
Working Top of your head: Strategy of Increase Of a small business right New Zone or Place. Abstract. Most small to medium sized online marketers and even massive buyers have […]
Posted on September 8, 2014 | by admin
कुनै मुद्र्धा लाश जस्तै लम्पसारमा परेका हाम्रा ती नेताहरूको फोहोरी राजनीति खेल, होस हवासै उडेका झै कुनै बौलाहा जस्ताहरूले दिएका ठूल(ठूला चर्काचर्का नाराका भाषणहरूमा मात्र सिमित भएका ती हाम्रा नेताहरूका […]
Posted on July 11, 2014 | by केदार संकेत
हाए !! विश्वकप, हाए नेपाली !! भकुन्डेलाई मन्परौदैमा त्यो राष्ट्रको नाम जोडीन पुग्छ अनित हामी आँफै उत्पिडितहरुमा एउटा कृतिम अहम्ता फुट्छ जहाँ अनगिन्ती अभद्र शब्द चोइटीन्छ -सडकभरी -फेशबूकको भित्ता भरी […]
Posted on June 13, 2014 | by लारा
हिजोआज यो शहर यी मान्छेहरु उस्तै, उस्तै लाग्दैछन् कंक्रिटको जंगलभित्र कंक्रिटजस्तै मन बोकेकाहरु भयंकर अहंकार बोकेर आफैंभित्र खुशी निर्बाह गर्दै व्यस्त शहरजस्तै जटिल सोचहरु देशान्तर बद्लिएर के हुन्छ ? मान्छेभित्रका […]
Posted on June 13, 2014 | by डिल्ली आचार्य
शिशिर सापकोटाको टोलीद्वारा हालै छायांकन गरिएको मेरो कविता– हुटिट्याउँ! मैले तिमीमा सिर्जना देखें तिम्रो साहचर्यमा शीतलता र सुन्दरता देखें आत्मीय सन्निकटतामा श्रम गरी हरियाली रोप्न खोजें बलौटोमा बगैंचा बनाउन खोजें […]
Posted on June 6, 2014 | by प्रकाश जिजिच सुनुवार
तिमीले हामीलाई धुलोमुलो सम्झियौ त्यहि धुलोभित्र तिमीले लाधेका पिडाहरुको पहाड चुलिएको थियो तिमी र तिम्रा सन्ततीहरुबाट पालैपालो बलात्कृत हुँदाको चित्कारहरु निस्सासिएको थियो तिम्रा बैदार डिट्ठाहरुले इमान्दारिताको छातीमा घुमाएका काइते कलमका […]
Posted on April 14, 2014 | by छबिलाल सापकोटा "रातामाटे"
म जूनकिरी हूँ सम्बेग आबेग जिएको छू आधा जीवन पर्खाइमा त आधा जीवन हासेको छू जुनको जूनेली छेक्दै आँखामा टल्किदिन्छु मलाई पुर्णेको रात चाहिन्न औशी कै रातमा रमाइदिन्छु \ कहानीका प्रतिक […]
Posted on April 6, 2014 | by हरि मानन्धर ‘विवश’
म गर्मिलो अनुहार लिएर साँसारिक कल्पनाको अनुग्रहमा प्रियजनहरूको प्रतिक्षारत आफ्नै ढोका बाहिर गुलावका फुलहरू विदछ्याउँदै आँखा भरि–भरि तरङ्गित सपना सजाएर सुन्दरताको आयातित किरणहरूसँगै मान्छे, मान्छेको स्वागतमा छटपटाउँछु तर मान्छे मेरो […]
Posted on March 22, 2014 | by छबिलाल सापकोटा "रातामाटे"
सुस्केरा उडाउदै आकाश ओढ़ने धर्ती फड़कार्दै जीबन ओच्छय़ाउने गरीबी संग बतासे नारा युध्द गरिरहन्छ । सामन्ती आकाशे धारा बिर्सेर पनि छल्न जान्दैन धुरी बाट बलेनी हुदै गरीबी भिजाउदै जान्छ । मेरो प्यारो गरीबी […]