Cotegory: कविता

अमर होइन

Posted on March 19, 2014 | by सुरश मानन्धर

1. अमर होइन हाम्रो जीवन नसोच घाम र जून झैं ढलनै पर्छ एकदिन सबैले सुकेको रुख ढले झैं डुब्दै छ जिबन यो दुखःको सागर मा के नै पो अब होला […]

नारी

Posted on March 8, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

नारी  तिमी एक होइनौ, अनेकतामा  महान शब्द दिन रात  अटल अमर , नाता  गास्यौ यिनै संग सूर्य ,चन्द्र ,अग्निदेव  , न्यानो  माया तिम्रो  प्रकाश क्षितिज पनि छुन सक्ने ,बिशाल तिम्रो […]

ON ACCEPTABILITY OF Funds Penalty

Posted on January 28, 2014 | by नवीन लामा `सुरेश`

ON ACCEPTABILITY OF Funds Penalty Regulations continuously deliver distinctive capabilities in virtually any presented with contemporary society while the sector world. Even though scores of explanations of legislation are in […]

आयातित र प्रायोजित सपनाहरू

Posted on January 26, 2014 | by admin

अचेल मान्छेहरू भन्छन मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन् कसैले भन्छन दक्षिणी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् उत्तरी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् पश्चिमी बायुबाट […]

उ उर्फ

Posted on January 23, 2014 | by admin

उ उर्फ.......... खोल्सीहरू रसाउन छोडे पछि अभावमा पुर्णेको उज्यालोले गाऊ पोत्न नसके पछि आफ्नै माटोको स्‍मृति पेरुङ्गे मनमा सम्हाल्दै पिरहरूको पहाड उक्लिदै शहर पस्यो उ शहर निल्ने हिम्मत थिएन उसँग […]

नेलसन तिमी यो धर्तिमा

Posted on December 15, 2013 | by भावना परिस्कृत

हार्दिक श्रदान्जली !! नेलसन तिमी यो धर्तिमा आउनुको खास कारण थियो बिधाताको योजनामा तिम्रो जन्मको उद्देस्य महान थियो सबै जन्मन्छन धर्तिमा घुमेर जानलाई तिम्रो त अबतरण भएको थियो युगको परिवर्तन […]

मृत्यू अनि खग्रास सन्नाटा

Posted on November 19, 2013 | by गोपीकृष्ण प्रसाई

 मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ भयले कोरेका कम्पास रेखाहरु गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन सुखद अनुभूति संगाल्न  भूगोल भरि यात्रामा निक्लेकाहरु सतर्कता र होसियार साथ जीवनलाई चुमिरहेछ्न रंगमंच […]

“डेज अफ ग्लोरी” र लज्जित इतिहास

Posted on October 25, 2013 | by टंक वनेम

बाँच्नेहरुको लागि इतिहासको निर्माण हुँदै गरेको वेला ज्ञान,विज्ञान र धन दौलत भारतवर्षबाट अन्यत्र जान्थ्यो धोका,षड्यन्त्र,फट्याई र कुटनीति युरोपबाट एशिया आउँथ्यो हो त्यहीँ – स्वर्णभूमि र पावनभूमि भएको बेला पाश्चात्यहरुको गिद्धे […]

Crafting help f-r-e-e college essays, term paper aid and essay strategies

Posted on October 14, 2013 | by नवीन लामा `सुरेश`

Creating a particular term papers is without doubt one of the most common specifications for an upper-division program like as the a single for which this e-book becoming in all […]

क्वान्टम कविता

Posted on September 10, 2013 | by admin

- मधु माधुर्य  जीवन कोलाइडरमा  छेदित  / विच्छेदित  सृष्टिकर्ताको एक कण  म - संसारको रंगमंचमा  पात्र-दर्शक-निर्देशक  बनेर  अपरिमित दृश्यहरु खेलिरहेछु   द्वैध पर्दाहरुमा : रंग र सुवासको एउटा समीकरण > […]

Hello world

Posted on June 19, 2013 | by नवीन लामा `सुरेश`

Hello World

पैसा

Posted on May 16, 2013 | by admin

-बिनोद खड्का १ पैसा अभाव जन्मायो । जसकै पछि लाग्ने दास बनायो । जसकै पनि खाने खन्चुवा बनायो । श्रृणै श्रृणको बोझ उठी बास लगायो । सही बोल्नै नसक्ने झुठा […]

शव-आसन

Posted on May 1, 2013 | by admin

  – डा. मधु माधुर्य कतै दशगजा हरायो र कालापानी मिचियो : विरोधमा आक्रोशको समाचार छापियो ; कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ; कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो; […]

समदर्शी, समाज र बहुरङ्गवाद

Posted on April 25, 2013 | by रामप्रसाद प्रसाईं

Ram Prasad Prasain ए, कवि यतातिर तिम्रो कुटिको माथि माथि बुर्जखलिफाको वरिपरि मेन्जो मेन्जो फन्को मारिरहेका बादलुले ठुस्किएको बिहानीमा परेवाका आकृतिहरुमा स्मृतिको बुढी बोजु मन्साउँदै गर्दा उतातिर खोल्मे डाँडाका बाहुन […]

केहि तांकाहरू

Posted on April 16, 2013 | by विवेक दुलाल छेत्री "दमक"

 महगो क्षण बित्छ हानथापमा कस्तो फसाद लेखिनै बाकि छन् शान्ति संबिधान !   तिम्रो मुहार मौन खुला आकाश हेरी रहन्छु घिर्णा नगरे कतै मुर्ख सम्झी मलाई !   मेरो देशमा […]

नयाँ केहि छैन

Posted on April 16, 2013 | by विवेक दुलाल छेत्री "दमक"

उस्तै छ जागर उस्तै छ सपना उस्तै छ बचाइको अर्थ   महगि, छलकपट अहंकार सबै उस्तै छ   सडकको पेटी  उस्तै छ सानीको भट्टी उस्तै छ विदेशिनेहरुको कलेटी अनुहार उस्तै […]

बा आमाको तस्बिर

Posted on March 24, 2013 | by विवेक दुलाल छेत्री "दमक"

मेरो कोठाको भित्तामा घुर्मैलो आकाशको ब्लाक ऐन ह्वाइट खुर्पे चन्द्र झैँ टाँगिएको छ मेरा बा ,आमाको को तस्बिर . रोगले मेरा बा,आमालाइ थलाएको थ्यो जसरी अहिले यो देशलाई थलाएको छ […]

समयलाई प्रस्न

Posted on February 11, 2013 | by दीपा राई पुन

पीडासंग मितेरी बोल्दा म आफ्नै हुन्छु चोटसंग साइनो केलाउँदा म उसको हुन्छु ब्यथा उम्लेर घोप्टिदा मुस्कानले छोप्नु दौडन्छ म उसको झन कसरी होइन म मेरो आफ्नो हू कि हुइन म […]

मेडल

Posted on January 29, 2013 | by विश्वास दीप तिगेला

यो तिम्रो बुबाको पसिना यो तिम्रो बुबाको सपना हो र पूर्खाको कर्तब्य यो चाहि अफगानिस्तान युद्धको यो चाहि इष्टटिमोरको यो चाहि मेसेडोनियाको यो चाहि कोसभोको र यो चाहि राम्रो सेवा […]

म साइनपोष्ट

Posted on January 29, 2013 | by विश्वास दीप तिगेला

म साइनपोष्ट बर्षाैबर्ष देखि स्थिर उभिरहेको छु आआफ्नो गन्तब्य तय गरेर ढृढ पाइलाहरु मेरो सामुन्ने आएर सोध्छन् दाई, सर्वोच्च शिखर चुम्ने बाटो कुन हो ? भाई, समुन्द्रको गहिराईमा डुब्ने पाटो […]