Posted on January 29, 2013 | by विश्वास दीप तिगेला
आज पनि त्यहि झझल्को त्यहि पीडा उठ्दा, बस्दा सुत्दा पनि त्यहि झझल्को म टुहुरोलाई हेरचार गर्नुहुने मेरो काका जस्तैलाई गोलि हानेर मारे मेरो छोरा जत्रैलाई ब्यानेटले रोपेर मारे कुनैपनि प्राणीको […]
Posted on January 26, 2013 | by admin
-गीता थापा म तिम्रो अनुहारमा झल्केको त्यो कुरुप्ताको कुरा गरि राखेकी छुइन चाँदनी अचेल अनुहारको कुरुप्ता त छोप्न सकिन्छ लिपिष्टिक क्रिम पाउडर र पलाष्टिक सर्जरीले तर अन्तस्करणको त्यो कुरुप्तालाई छोप्न […]
Posted on January 19, 2013 | by विवेक दुलाल छेत्री "दमक"
भ्रुण छदै पनि क्रुर समाजको छोरा चाहिने लिप्सामा कत्ले आम तुहाइन पुगि जन्मदै खेरी पनि निर्दयतापूर्वक मारेर फालिन पुगि किशोरी छदा फटाहाहरूको गिद्दे नजरबाट मात्र नभइ पापी नंग्राबाट चिथोरिन पुगि […]
Posted on December 30, 2012 | by ishwar gewali
नाइल नदिको फेदमा सेतो हुचिलहरुले कफिहरुलाई धारिलो नंग्राले छिथोरे तिखो ठुँटहरुले ठुंगे कफिहरुलाई विभाजित गरिदिए
Posted on December 23, 2012 | by विवेक दुलाल छेत्री "दमक"
नमाग मसित रहेको दुखेको मन नमाग मसित टास्सिएर रहेको गरिबी नमाग राम्रेरी पट्याउन खोज्दाखेरि उद्रिएको मेरो माया र कहिल्यै नपलाउला कि जसरि ठुटे भै सकेको मेरो बैश . माग्नु त […]
Posted on December 20, 2012 | by नवीन लामा `सुरेश`
You’ll discover a large amount of queries which will occur with the minds of countless pupils: “How to accomplish my essay in time?”, “How to put in writing my essay?”, […]
Posted on November 9, 2012 | by नवीन लामा `सुरेश`
Dissertation Crafting Products and services. is taken into account the most beneficial and most reliable product dissertation producing company. If you ever unquestionably are a person what individuals specifications assist […]
Posted on November 8, 2012 | by admin
– कवि हाङयूक अज्ञात यो प्रतेक क्षण यस्तरी बित्नुको औचित्य र अर्थ खोज्दछु जस्तरी भिरिंगी लागेको कुकुरले खोज्दछ गल्ली-गल्ली र चोक-चोक ऊ हुनुको स्वतन्त्रता- म काठमाण्डूजस्तो खप्परभित्र आजीवन निको […]
Posted on October 31, 2012 | by admin
–ज्ञानेन्द्र गुरुङ मेरो राष्ट्रिय चन्द्र, सुर्य अंकित ध्वजा, अनन्त सम्म फहराउन खोज्दा खोज्दै… म डुब्ने बेलाको घाम भएछु भने म प्रेषक बिनाको खाम भएछु भने सुन्दर हिमाल हाँसेको हेर्ने दुई […]
Posted on October 15, 2012 | by admin
–सौरभ कार्की एकछिन पछि जून – खोलाको उपल्लो किनारबाट पौडदै पौडदै आईपुग्नेछ – मसम्म । र साउती मारेर जानेछ – मैले नबुझ्ने कत्ति धेरै कुराहरु – हिजोअस्तिजस्तै । म सधै […]
Posted on October 15, 2012 | by विवेक दुलाल छेत्री "दमक"
सके तिमी देशभित्र बस नसके देश बाहिर जे भन तिमी देश त देश नै हो । तिमीले बुनेको सपना तिमीले तुनेको खुशी र तिम्रो टुक्रा टुक्रा बिस्वास देशका कोठाहरूमा सजिएका […]
Posted on September 12, 2012 | by विवेक दुलाल छेत्री "दमक"
उ अरूलाई चिन्दैन उ अरूलाई मान्दैन उ कसैको गल्ती पनि जान्दैन (अरूको गल्ती जाने पनि बताउदैन) फेस बुक वालमा एउटा मान्छे . अरू उसको तारीफ गर्छन् अरू उसको प्रसंशा गर्छन् […]
Posted on September 12, 2012 | by admin
-इन्जिनियर राकेश कार्की नेपाल आमाको दुध चुसी हुर्केका नेपाली मधेशी भन पहाडी भन या भन हिमाली भ्रष्टाचार गर्ने घुस खाने बेइमानी नबन लुट्ने, मार्ने तर्साउनेलाई नेपाली नभन बाटो, शिक्षा, कृषिको […]
Posted on September 12, 2012 | by admin
८ असोज २३ । ललित साहित्य परिषद् रोल्पाको पाँचौं अधिवेशन असोज १३ गते हुने भएको छ । परिषद्का निवर्तमान अध्यक्ष कृष्ण डी.सी.को अध्यक्षतामा बिहान लिबाङमा सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्न […]
Posted on August 28, 2012 | by admin
– विद्या सापकोटा जव बिउझिन्थ्यो फुच्चे घाम उघ्रन्थे उस्तै आँखा आउथे टहलिन, भीर, पाखा, कन्दरा हुदैं वनफूलहरुका सुकोमल मुस्कान ।। मच्चिदै झोलुङ्गोबाट गर्थे सघर्ष, मसिना हातहरु टिपु, संगालु फूलहरु […]
Posted on August 28, 2012 | by विवेक दुलाल छेत्री "दमक"
यी कबिता रगत पच्छे छन् यी कविताहरू दम र पक्षघातले पिडित छन् यी कविताहरू अस्पतालको बेडमा भर्ना गरीएका छन् तर डाक्टर छैनन् डाक्टरहरू आन्दोलनमा छन् या त बेतलबी बिदामा छन् […]
Posted on August 20, 2012 | by admin
-पञ्च विस्मृत के सोच्दै होला यो बू...ढो रूख सडक सौन्दर्यको कर्तव्य वहन गर्दागर्दै चाउरिंदै गएको आयु च्यापेर ठीङ्ग उभिरहेको यौवन बगिरहेको सडक किनारामा कति इर्ष्या लाग्दो हो उसलार्इ भेटेर नयाँ […]
Posted on August 20, 2012 | by विवेक दुलाल छेत्री "दमक"
-बिबेक दुलाल क्षेत्री दमक (वास्तविक नाम : भानु भक्त दुलाल ) बा ! परदेश भन्ने बित्तिकै मन दुख्छ परदेश सम्झने बित्तिकै ओठ ,मुख सुक्छ तर पनि म यहा छु भित्र […]
Posted on July 30, 2012 | by admin
यीनै उपेक्षीत सडकहरुमाथी मन खुशी बुर्कुशी मार्दै– कोरी रहेछ समय, अन्धकार भविष्यको गर्भमा खण्डिकृत भाग्यरेखा । यी तिनै सडकहरु, जहाँ पोखीएका छन्– पसीना, टाँसिएका छन् – मस्तिष्कका चोइटाहरु र […]
Posted on July 30, 2012 | by बुद्ध चेम्जोङ
रोल्पा निलो निलो आकाश भन्दा धेरै तल तल बस्तिहरु भन्दा केही माथि माथि क्षितिज संग अमर प्रित गाँस्दै निर्जन टाकुरा बाट सिर्जनाको संगित गुञ्जाइरहने मेरो प्यारो जलजला । सप्तरङ्गी वुकी […]