Cotegory: कविता

दलदलभित्रको इतिहास

Posted on June 2, 2012 | by रामप्रसाद प्रसाईं

समयका अनगिन्ति ट्रँकणहरु युगोद्घाटनका अजम्बरी अभिलेखालयहरुमा बिस्तारै बिस्तारै पाँजिदै जान्छन् बैँसालु मनका दिग्भ्रमित इतिहासहरु अनवरत प्रवाहमा अभ्यस्त नदीहरू नागबेली र तरेलीका साथसाथ बढिरहेछन् अघि चुम्नलाइ स्वाभिमानका फोक्टाहरू फोक्टैभित्रका भए पनि […]

महाशय! मलाइ

Posted on May 10, 2012 | by विवेक दुलाल छेत्री "दमक"

महाशय! मलाइ कबिता लेख्न आउदैन म आफ्नो कवितामा श्रमको ,पसिनाको ,स्वाभिमानको गीत गुन गुनाउन थाल्छु म आफ्नो कवितामा मेरो देशको पाखा ,पखेरो उकाली ,ओराली डुल्न थाल्छु म आफ्नो कवितामा मेची […]

मन्दीरको खोजीमा

Posted on May 10, 2012 | by राकेश कार्की

  इन्जिनियर राकेश कार्की लस् एन्जेल आफू भित्र मन्दीर छोपी कुन मन्दीरको खोजीमा पण्डित हुन कि भक्तजन बरदान खोज्छन् गोजीमा फकाइ फुल्याइ काँध चढी मन्दीर छुने आशामा युधिष्टिर पनि भुलिन […]

बहिष्कार

Posted on May 2, 2012 | by सजना गुरुङ

स्वीकार गर्छु आज पनि तिम्रै प्रेममा मनमुटु फाटेर नायगरा फल्स बनेको छ आँशुको अविरल बगाई भित्र म दुख्दै , क्षतविक्षप्त हुँदै गतिशील बन्दै अगाडी बढी रहेकी छु कहिले पापी मन […]

तिमीसीत( २ )

Posted on April 22, 2012 | by विवेक दुलाल छेत्री "दमक"

ए ढ्वागको बुख्याचा बुनेर कति दिन सताउछौ मान्छे र उसले अरूप्रती गरेको असल शोचलाइ ए कति दिन गिज्याउछौ आफ्नै अहंको रागमा अरूको निश्छल अमुर्तताबोधि सरलतालाई सबै मान्छेलाई भ्रमको तराजूले जोख्नु […]

तिमी प्रती (३)

Posted on April 22, 2012 | by विवेक दुलाल छेत्री "दमक"

प्रकृतीको अनुपम छटा सिमसारमा डुल्दा तिमीलाई नरमाइलो लाग्ला उकाली ,ओराली र देउरालीमा मनको भारी बिसाउदा तिमीलाई छटपटी होला के गर्छौ र ! तिमीसितै डुल्ने तिम्रो खसम यो रेगीस्थानमा बेल्चा चलाउदैछ […]

Posted on April 16, 2012 | by admin

नभएजस्तै भएकाहरू — सिजन नयन हो, यहींबाट सुरु हुन्छ मेरो गाउँको कथा संसदका बजेट भाषणहरूमा कहिल्यै नपर्ने अनि राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढा धर्तीभन्दा केही माथि र आकाशभन्दा केही […]

नभएजस्तै भएकाहरू

Posted on April 14, 2012 | by सीजन नयन

हो, यहींबाट सुरु हुन्छ मेरो गाउँको कथा संसदका बजेट भाषणहरूमा कहिल्यै नपर्ने अनि राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढ धर्तीभन्दा केही माथि र आकाशभन्दा केही तल ठ्याक्कै बादलको बीच भागमा […]

अभिशप्त आकृति

Posted on April 2, 2012 | by मुकेश राई

अन्धकारमा छायाँ मबाट भाग्छ अनि म अदृष्‍य छायाँ वा, हुनसक्छ, शायद म एक अभिशप्त आकृति बन्छु, केवल केही जूनकिरी आशाहरुले मलाई पच्छ्याईरहन्छन ! निश्पट अध्यारोमा यदाकदा क्षीण रहरहरु बाटो देखाउने […]

तिमी प्रती

Posted on April 2, 2012 | by विवेक दुलाल छेत्री "दमक"

  पोखौ त कसरी पोखौ तिमीलाई मनको बह मनभित्र यती धेरै उकुश मुकुशहरू भरिएर रहेका छन् कतै बाहिर निकाली दिदा छताछुल्ल भएर पोखिएला की भन्ने डर छ ! भनौ त […]

मरुभुमिकी रानी

Posted on March 14, 2012 | by सजना गुरुङ

सुमधुर सम्बन्धको दृष्टान्त दिंदै यी नयनमा सुन्दर संसारको रंग भर्ने कोशीस नगर , आशा र विश्वाशको परिभाषा बुझाउदै यो मनमा प्रेमको नविन बीज रोप्ने प्रयास नगर , तिमी थाक्नेछौ , […]

पत्र सांलदाजु लाई

Posted on March 8, 2012 | by admin

सांल दाजु काठमाण्डुमा तिम्रो डिग्री प्रमाणपत्रको कुनै कदर छैन बरु चाङ लगाउ शिरानीमा र आफ्नै बस्तिको अभाब भित्र खोज नया अर्थशास्त्र् तर सांलदाजु भो नछिर काठमाण्डु ।  मान्छे हरु काठमाण्डु लाई […]

प्रिय यो प्रेम दिबश भनेको के हो ?

Posted on March 1, 2012 | by विवेक दुलाल छेत्री "दमक"

प्रिय भनि देउ मलाई यो प्रेम दिबश भनेको के हो ? तिमी त भन्दछौ होला यो युगल जोडिहरूको प्रेम उत्सबको दिन  हो यो मन मिलेका मान्छेलाई प्रेम प्रस्ताब राखिने दिन […]

म समयबाट डढेको ठुटो मान्छे र तिमी

Posted on March 1, 2012 | by विवेक दुलाल छेत्री "दमक"

म समयबाट डढेको ठूटो मान्छे म चट्टानबाट चोइटिएको दर्शनढुंगा म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल म चामलभित्रको अमिल्दो धानको बिया म बाटाभरि पोखिएको तोरी ,कोदो ,गहु ,मकैको दाना । म […]

विज्ञापन

Posted on February 24, 2012 | by भोज बराल

कसैले, हेलो भन्दैनन्, कतिले, “दर्शन” पनि फर्काउनु हुन्न, धेरैले त्यस्तै गर्छन अचेल उसलाई, सधै हिड्ने सडक पेटी हरुले, थकाइ मार्ने चौतारा हरुले, चिया पसल र भट्टी समेत, सबैले, दुइ चार […]

स्वर्गको खोजी

Posted on February 18, 2012 | by राकेश कार्की

सगरमाथाको टोपी थाम्न सकिँन दौरा सुरूवालभित्र अटाउन सकिँन बुद्धको दृष्टिले हेर्न सकिँन मादलको भाखा बुझ्न सकिँन ढुङ्गेधाराको चिसो पानीले पनि मन भित्रको तीर्खा मेट्न सकिन शितल चौतारीमा मायालुसंग गाँसेको मायाप्रीति […]

कविता; समय र मान्छे

Posted on February 6, 2012 | by विवेक दुलाल छेत्री "दमक"

यो निब्रित समय पुरातनको लौरो टेकेर मान्छेका खुशीका बलेशीहरूमा आफ्नो दोशी आँखा लगाउदैछ यो नौटङ्गी समय आफ्नो पुरानो इतिहासलाई काम्रोमा बाधेर मान्छेका घर घरमा रोटेपिङ्ग लगाउन खोज्दैछ होशियार ! समयभित्र […]

कविता- अझै ऊ फर्केन

Posted on January 28, 2012 | by सम्प्रेषक -भानु सुनुवार

ऊ अश्वासनका बिटाहरू  बोकाएर गएको ५ बर्ष भयो ऊ अझै फर्केन । ऊ गाउँलेलाई बिजुली दिन्छु भन्थ्यो ऊ गाउँमा बिकास छर्छु भन्थ्यो तर अझै ऊ फर्केन । ऊ गाउँमा छुट्टै स्वास्थ्यचौकी राख्छु भन्थ्यो ऊ गाउँमा खानेपानी बनाउछु […]

गाउँ र शहर

Posted on January 28, 2012 | by मिलन बान्तवा

गाउँको नेगेटिभ बोकेर हिँडिरहने शहर आवश्यकता अनुसार प्रिन्ट निकालिबस्छ कवितामा शहरले खिचेको गाउँको नक्शामा समेटिनै सक्दैन गाउँको मन। गाउँको रुखमा चराले लाएको गुँड भत्काइरहन्छ छुल्याहा केटाकेटीहरु तहसनहस भएको आफ्नै अनुहार […]

भगवान् को !

Posted on January 19, 2012 | by खेम थपलिया

अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग […]