Posted on January 28, 2012 | by सम्प्रेषक -भानु सुनुवार
ऊ अश्वासनका बिटाहरू बोकाएर गएको ५ बर्ष भयो ऊ अझै फर्केन । ऊ गाउँलेलाई बिजुली दिन्छु भन्थ्यो ऊ गाउँमा बिकास छर्छु भन्थ्यो तर अझै ऊ फर्केन । ऊ गाउँमा छुट्टै स्वास्थ्यचौकी राख्छु भन्थ्यो ऊ गाउँमा खानेपानी बनाउछु […]
Posted on January 28, 2012 | by मिलन बान्तवा
गाउँको नेगेटिभ बोकेर हिँडिरहने शहर आवश्यकता अनुसार प्रिन्ट निकालिबस्छ कवितामा शहरले खिचेको गाउँको नक्शामा समेटिनै सक्दैन गाउँको मन। गाउँको रुखमा चराले लाएको गुँड भत्काइरहन्छ छुल्याहा केटाकेटीहरु तहसनहस भएको आफ्नै अनुहार […]
Posted on January 19, 2012 | by खेम थपलिया
अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग […]
Posted on January 19, 2012 | by खेम थपलिया
अङ्क एक, दृश्य एक, (सानो कोठा । सामानहरू यत्रतत्र छन् । एउटा पुरानो खाट छ । खाटमा क्रमशः १० र १५ वर्षका निशान र शान्ति सुतिरहेका छन् । त्यसको […]
Posted on January 19, 2012 | by विवेक दुलाल छेत्री "दमक"
सधैं हिमाल झै अग्लिएको मान्छे आज मैले होचो देखे सधैं आडम्बरले हास्ने मान्छे आज मैले रोएको देखे सधैं चुरु,फुरू गर्ने मान्छे आज पछरिएको देखे सधैं फलाम भन्दा दह्रो छू भन्ने […]
Posted on January 7, 2012 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'
मेरो रस्तीबस्ती नजिकका चरिबोटे सुन्तली र लप्सीबोटे चुदाँरे साँल्दिदी ओडारेमुनिका ओडारजस्तै कोप्चाहरू, पारिपटि मुक्लाबू र तिम्तिम्बू वारिपटि सादेवा, लोकुम्बा र तेम्बोकमा लागेको पखाला पखाल्ने फाँटहरू मोच मार्ने घाटहरू अनि चैतमा […]
Posted on January 2, 2012 | by अशोकपार्थिव तामाङ
एउटा त्याँन्द्रो आयुभित्र एउटा शौभाग्य मानवजीवन पाएको रहेछु, यो पल मस्तिष्कमा बिहानी उदाउँदै गर्दा चेतनाको घामले म धपधपी रापिंदै छु म हजार बर्ष बाँच्दिन त्यसैले म हतारमा छु, साथी ! […]
Posted on January 2, 2012 | by हरि मानन्धर
बसन्त पूर्णिमाको त्यो रात चन्द्रमासँगै अन्तिम स्वास लिदै गर्दा मेरो मानसपटलले पुराना स्मृतिहरू दोहोर्याउँछ अनि बेचैनीले स्वासप्रस्वास रोकिन्छ भित्रदेखि छट्पटिन्छु, आत्तालिन्छु/ चिच्याउँछु मेरो स्मृतिले पृथ्वीको व्यर्थ युद्धको आफ्नै स्वप्नील भोगाई […]
Posted on December 31, 2011 | by किशोर पहाडी
अन्तर्राष्ट्रियरुपमा प्रदान गरिने पुस्तकहरूको नम्बर (ISBN) लिन पछिल्लो समयमा लेखक तथा प्रकाशकको आकर्षण बढ्दै गएको छ । ISBN प्रदान गर्ने नेपालको एकमात्र एजेन्सी त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा प्रत्येक दिन उक्त […]
Posted on December 31, 2011 | by स्वप्निल स्मृति
रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती- झुण्डिएर झ्याऊका जराहरुमा राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु । झुल्केघाममा झुल्किने सुनको मृग युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो डुब्दो घाम-छायाँमा फणा […]
Posted on December 30, 2011 | by admin
“जैमली साहित्य तथा जैमली डायस्पोरा साहित्य पुरस्कार नेपाली स्रष्टाहरू जो मातृभूमि नेपाल र परदेशमा रहेर नेपाली साहित्यको सेवा र संरक्षणमा आफूलाई समर्पित गरिरहनु भएको छ, उहाँहरूप्रति समर्पित छ यो जैमली […]
Posted on December 16, 2011 | by admin
यो वेबपत्रीकालाई wordpress चलाउन आउने एक दक्ष नेपाली भाषा तथा साहित्य मा दखल भएको पार्ट टाइम काम गर्ने ब्यक्त्तिको खाँचो परेको हुनाले निवेदन का लागि info@sahityasangalo.com मा आजको मिती बाट एक […]
Posted on December 16, 2011 | by admin
दिनानु दिन नेपाली साहित्य आकासमा भाषा साहित्यको क्षेत्रमा योगदान गरेका स्रस्टा (साधकहरुलाई पुरस्क्रित गर्ने पारीपाटी निकै उर्लदो मात्त्रामा चल्दै छ । केही सस्थाहरुले ठुलै धनरासिको पुरुस्कार दिने गरेतापनि त्यो […]
Posted on December 16, 2011 | by भूपी शेरचन
आशीर्वादजस्तो सिरानीमा उभिएको माछापुच्छे« हिमालको छायामा उभिएर म तिमीलाई सलामी दिन्छु तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर । अहिले तिमीलाई यो चिठी लेख्न बस्दा मेरो कोठाको मौनता परिणत भएको छ […]
Posted on December 8, 2011 | by हरि मानन्धर
सिमानाको आधारमा, मान्छे पराइ हुँदा, कस्को मस्तिष्कले सोच्न सक्छ !! उस्को रगतमा अस्तित्वको बाढी उर्लेको छैन भनेर??
Posted on November 26, 2011 | by सीमान्त लामिछाने
एकपटक एउटा सपना बाँचेर हेर एकपटक पंख उचालेर हेर तिमि उडेर हेर उड्दै जाँदा तिमी खस्ने छौ तर खसेको कुरा बिर्सिदै पुनः पंख उचालेर हेर आकाशको नयाँ पाटो छिचोलेर हेर उद्दा उड्दै तिमी थाक्ने पनि छौ आकाशको बिशालातामा तिमि कोक्किने पनि छौ तब तिमि छितिजमा हेर पल पल तिमी सूर्य अस्ताएको मात्रै देख्ने छौ अनि बढेको अँध्यारो संगै तिमी भयभित हुनेछौ तब तिमी चन्द्रमालाई हेर चन्द्रमाको किरण संगै उडेर हेर बिपनामा जस्तै सपनामा तिमी दु:खी पनि हुनेछौ […]
Posted on October 13, 2011 | by अतीत मुखिया
आत्मिय मित्र, तिमीमा भुसको आगो भित्र भित्रै सल्किएछ मैले तिम्रो ब्यवहारमा धुवाँ उठेको यादै गरिन । अरुसामु तिम्रै बखानगर्दै निस्फिक्री तिम्रै प्रगतिमा रमईरहे म तिम्रो सफलतामा आनन्दित भैरहे म तर […]
Posted on July 28, 2011 | by केदार संकेत
१. स्थान परिचयः दिनमा यी माकुराहरु ढुङ्गा मुनी बस्दछन् भए समुन्द्री तटको चिसाबालुवा खोज्छन् कोही जँगल अर्थात लेकमा रमाउछन् कोही शहरका अमिला बोटहरुमा बस्छन् र झर्छन कहिले काँही शहर तिर यिनीहरुको रङ्ग […]
Posted on April 3, 2011 | by हेमन्त परदेशी
माईबेनी मेलामा धान नाँच्दा नाँच्दै अन्जानमै बसेको चोखो मायाँ जस्तै बुईंपा र दिङ्लाको साकेला / साकेवामा ख्याल ख्यालमै साटेको मिठो प्रीत जस्तै अन्जानमै झाङ्गिएछ हाम्रो मायाँ यो मुटु भरि भरि […]