Posted on April 3, 2011 | by दीप्स शाह
घाम नडुब्दै भेट्नु सखी! अन्धकारको के भरोसा जहाँ छाँया समेत मेटिन्छ त्यहाँ मायाको कती ग्यारेन्टी होला?? घामको बैजनी किरण तिम्रो मुहारमा पोतिँदाको आभा दुइआँखा भरि भरि नियालेर म त्यही आक्रिती […]
Posted on March 14, 2011 | by केदार संकेत
ए कवि तिमीले मानवीय रेखा मेटेर बेस्कन गाली खायौ नी यो बर्ष । म अकविलाई पो बेस्कन लाज लाग्यो किन त्यस्तो कविता लेख्यौ हँ ? जुन ग्रामीणेले बुझ्न सकेन र […]
Posted on March 13, 2011 | by तीर्थ संगम राई
पुर्णिमाको हरेक प्रहरमा जूनको थोरै आभा सापटी लिएर रेगिस्तानको तातो घाममा पोखाईएका केहि शास्त्रिय छन्दका कविताहरुको यौगिकहरुले कलात्मक शिल्प र मित्थकहरुको सुनौलो जलपले श्रृगाएिको खण्डकाव्य हो ूटुहुरो बस्तीको कथाू । […]
Posted on March 12, 2011 | by दीप्स शाह
जून पोखिएको शितल रात भुइँझारको सतरञ्जामा पल्टिएर चन्द्रज्योत्सनाले पखाल्न सकुँ बेदनाका दागहरु, तर नमागुँ हात फैलाएर कसैसङ्ग दयाको पानी र उपकारका साबुनहरु। चुक पोखिएको निस्पट्ट रात आत्मबिश्वासको गोरेटोमा चेतनमनको दियालो […]
Posted on March 9, 2011 | by तीर्थ संगम राई
विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै […]
Posted on March 5, 2011 | by दिनेश आचार्य ‘मन्डू’
पतझर शिशिर लाई बिदा दिई प्राकृतिक रमणीयताको शन्देश लिई, नबदुलही झैँ सबमा पालुवा फेरी बसन्त आयो दशमास हेरी l (१ )मधुझैँ रसमा मिठास बोकी पूर्व,पश्चिम,उत्तर अनि दक्षिण देखि, हेर्दैमा राम्रो हरियाली छायो संघारमा […]
Posted on March 4, 2011 | by केदार संकेत
टन्न रक्सिले मातेर उभिन्छ यहाँ कविता र कवि र, छाद्छ आफ्नै काव्यभरी । भर्खर हतारमा, नचपाई ओकलेका टाउको र भित्रका हाम्रा भ्रमहरु आपक्कमा नै किन चपाउनु ? किन निल्नु ? किन […]
Posted on March 3, 2011 | by दीप्स शाह
मिल्नेभए यो अढाइसय ग्रामको मुटु अनगिन्ती टुक्रा पारेर मनचिन्ते आकारहरुमा ढालेर नाङ्लो र ढाकरहरुमा खर्पन र पेरुङ्गोहरुमा नभए पटुकीको भित्री गाँठोमा पोको पारेर हिमालदेखी उँधो पठाइदिन्थेँ तराइदेखी उँभो लगाइदिन्थेँ मनैले मात्र के हुनेरहेछ र! […]
Posted on February 25, 2011 | by हेमन्त परदेशी
-हेमन्त परदेशी (गोधूली साँझमा टोलाउँछु एक्लै, तिमीलाई नै सम्झेर)- २ (जूनतारा हेर्नै सक्दिन)- २, (तिम्रो याद आउँछ बल्झेर)- २ गोधूली साँझमा…हो… हो… हो….हो कवि, कथाकार एवं गीतकार दीप्स शाहका लोभ […]
Posted on February 23, 2011 | by राजा पुनाइनी
भिजेको मान्छे वर्षादेखि डराउँदैन-अरबेली उखान यो उखानलाई यसरी पनि भन्न मिल्दो हो। एकपल्ट भिजिसकेको मान्छे अझ र फेरि भिज्नुदेखि डराउँदैन। गहिरो यो अरबेली उखानको राजनैतिक सन्दर्भ अरबकै जनज्वारबाट टिप्नु कति […]
Posted on February 23, 2011 | by हेमन्त परदेशी
-हेमन्त परदेशी दन्त्यकथाका आधुनिक छुचुन्द्रोहरु बाटो खन्न तयार हुँदैनन् र त, अरुले रगत र पसिना बगाएर खनेका बाटाहरु काट्न खोज्दा गुमनाम सिल्टिन्छन् बिचराहरु प्रत्येक अँध्यारा रातहरुमा कागको फूल चोरेरे आफ्नो […]
Posted on February 20, 2011 | by राजेश नतांश
कान्छीको पेट दिनानुदिन चुलिदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरु चलिरहेका थिए । गाउँलेहरु प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा […]
Posted on February 19, 2011 | by सजना गुरुङ
मदुर भाषाद्वारा, यो मेरो कोमल मनलाई अपहरण गर्योउ ! मुलाहिजी असल ब्यवहारद्वरा मलाई आफ्नो बशमा पार्योउ, जब म तिम्रो ईशारामा नाँच्ने , कागजको पुतली भए तिमीले मलाई , आफ्नो हरेक […]
Posted on February 19, 2011 | by दाजु गुरुङ
कसैलाइ हार्नमा मज्जा कसैलाइ हराउनमा मज्जा अनि कसैलाइ हार्ने र हराउने को गाली र ताली हर्ने मज्जा , विडम्वना , नत हार्ने को अनुहारमा विंष्मत नत जित्ने अनुहारमा उल्लास […]
Posted on February 15, 2011 | by हरि मानन्धर ‘विवश’
हरि मानन्धर “विवश” मान्छे अन्जानमा जन्मदै चिच्याउँछ, त्यतिबेला सायद, उ स्वतन्त्र भएको ठान्दो हो अथवा, महिनौको गुप्तवासमा सृष्टिकर्ता आमाको गर्भावस्थादेखि रगतमा होलिखेलिसकेर भोक प्यास मेट्दै लाम्टो चूस्ने स्वार्थले हुनसक्छ, त्यसैले […]
Posted on January 21, 2011 | by शिव प्रकाश
– शिव प्रकाश लुगाले छोपेको छ तर अनुहारले देखाइरहेछ के अनुहारमा तिमीले लुगा लाउन बिर्सियौ ? नबोले नि त्यो मुख बोलिरहेछन् ती आँखा के आँखामा तिमीले पट्टी लाउन बिर्सियौ ? […]
Posted on January 20, 2011 | by चूडामणि भट्टराई
– चूडामणि भट्टराई यो आदर्श मेरो कमजोर घर हो यसलाई थाम्ने हुँदा घरी निदाल भएको छु घरी थाम भएको छु र म घरी दलिन भएको छु | आबास बिहीन नै […]
Posted on January 19, 2011 | by मनु ठाडा मगर
– मनु ठाडा मगर बगेर यहाँ सम्म आइपुग्दा बाटो भुलेर आफै अल्मलिएँको छु! सर्वस्व सुम्पेर आँखा चिम्लेर उफ्रन्दा माखे साँङलोको जन्जरमा फसेको छु सँसार आआफ्नो छ ताल, सुर आफ्नो छ […]
Posted on January 18, 2011 | by अनुप जोशी 'प्रतित'
– अनुप जोशी ‘प्रतित’ जँहा कालो वादल हट्छ, त्यहाँ एक नगरी बन्नेछ साथी ! अनि लोकले समस्त प्रकारका गीत गाऊन सक्नेछन् । तब , तिमी र म पनि सँगै गाउनेछौ ,साथी […]
Posted on January 18, 2011 | by गोपाल झापाली
– गोपाल झापाली घाम झकाएको बेला, जून ब्यूझिएको बेला मेरो यात्रा शुरु हुदै थियो दोबाटोमा टक्क अडिएर सोध्यौ, कहिले फर्कन्छौं ? म त घाम खोज्न र जून भेट्न हिडेको मान्छे […]