Posted on January 18, 2011 | by महेन्द्र अदृश्य राई
– महेन्द्र अदृश्य राई गीद्द चिल र वाजको उडान भन्दा माथि त्यहा हावा छैन पानी छैन अक्सिजन र कार्बनडाईअक्साईडको भण्डार छैन तर पनि युगौंदेखि चम्किलो धम्किलो बनेर धर्मको हरफहरुमा ज्ञान छरेर बाँचिरहेको […]
Posted on January 18, 2011 | by लक्ष्मी माली
– लक्ष्मी माली औंशीले डेरा जमाएको बेला जूनको कुरा कसरी लेख्न सकिन्छ ? कालो रातले ढाकेको ठाउँमा घामको कुरा कसरी गर्न सकिन्छ ? रक्तरञ्जित भत्केको सडकमा पूmलको, विरुवाको बास्नाको कविता […]
Posted on January 17, 2011 | by लोक सिंगक
– लोक सिंगक सिनुमा लडार्इ स्यालहरुको अवाक बस्ति हरेक साँझ ब्वासाहरुको झगडा यहाँ रातको राजले बिध्वम्स मच्चाएको छ । बेखवर चराहरु सकी सके ओत लाग्ने रुखहरु खङग्रङ्ग बुढो रुख चीलहरु […]
Posted on January 17, 2011 | by विराग
– भीम बिराग जति हुल भएपनि एक्लिन सक्छ मानिस होइन भने जिन्दगीको हाहाकार बोकेर को बाँच्न सक्थ्यो र ? जहाँ, बिहान, साँझ र रातहरूले जिन्दगीलाई अजिंगरले जस्तो डसिरहेको होस् जहाँ, […]
Posted on January 16, 2011 | by हरि मानन्धर ‘विवश’
– हरि मानन्धर ‘विवश’ विहानीको उदाउँदो सूर्यको लालिमा अबोध बालिकाको निस्वार्थ हाँसो कुनै वास्नादार चिया बटुवाहरूले भनेका कुनै अपरिचित झलक कुनै वितेका अनुभवहरू जिवनमा प्रयोग गरिएका सर्वाधिक विचार सौन्दर्ताका कल्पनाहरू […]
Posted on January 15, 2011 | by लारा
– लारा आगाका राता फूलहरु बारुदी अम्बुस त्रासदीका भयंकर प्रहरहरुमाझ कप्टेरो निद्रा च्यापेर आँखाभरि गुज्रन्छन् जति नै पोते पनि क्यामोफ्लाज अनुहारभरि आफैंभित्र छुपाउन नसकेका त्रासदीहरु हिजो राति सपनीमा तक्माहरु झुण्डिएका फलामे […]
Posted on January 15, 2011 | by नवराज सुब्बा
– नवराज सुब्बा आजकल म ऐनामा आफुलाई ठ्याक्कै लाटोकोसेरो देख्छु हुन त मैले भन्दा राम्रो सपना खै कसले देखेको होला र ! मेरो भन्दा मीठो कल्पना कसले गरेको होला र […]
Posted on January 15, 2011 | by कृष्णबहादुर क्षेत्री
– कृष्ण बहादुर क्षेत्री साउनको आकाश निरन्तर बादलको झापडले रोए झैं आफ्नै भित्री पीरको सुईरोले घोचिएर मुटुभरि धुरु-धुरु रुने मरुभूमिको बालुवामा पानी सिनित्तै बिलाए झैं भित्रै आँसु लुकाउने दाँत देखाएर बेला-बेलामा […]
Posted on January 15, 2011 | by हाङयुग अज्ञात
– हाङयुग अज्ञात आज यी शासक र उनीहरूले बनाको नीति नियम ऐन कानुन भन्दा अलिपर कुनै ठाममा गएर बाँच्नु खोज्दैछु यशोधरा ! मलाई माफ गर फेरि एक खेप फेरि एक खेप […]
Posted on January 15, 2011 | by admin
– शायद,सपनाको रङ ब्लाक् एण्ड ह्इट् हुन्छ महापात्रको सपना जस्तै बाँचेसंम्म आकाश गंगाको ओत मुन्तिर पिङ खेलि रहने अनन्तको अन्त नभए जसरी वा जुगुप्सावोध हो सपना इल्यूजन् हो […]
Posted on January 15, 2011 | by गोपालप्रसाद रिमाल
– गोपालप्रसाद रिमाल नेपाली तिमी यहाँ किन आयौ ? गो-रखाली हौ, गो-रक्षाको भार लिई बढ्दैबढ्दै आयौ ? नेपाली … तिम्रै गुफा कन्दराहरुमा देखेथ्यो जगले पहिलो सपना, तिम्रै बनमा पलेटी कसेर […]
Posted on January 15, 2011 | by क्षेत्रप्रताप अधिकारी
– क्षेत्रप्रताप अधिकारी माटो बिक्रीमा छ पानी बिक्रीमा छ राम्रो बलियो बहादुर बानी बिक्रीमा छ । जहाँ छ, जस्तो छ अवस्थामा ढुङ्गोमुढो, खोलानाला निरिक्षण गर्न सकिनेछ ढल बग्ने बागमतिदेखि जल […]
Posted on January 14, 2011 | by admin
ब्ोस्नियाको जाडो, हिँउले ढपक्कै ढाकेको दिन शान्ति सुरक्षाको काम रातो दिन एकै नासले चलि रहेको हुन्थ्यो । एक दिनको कुरो हो टेलिफोन बुथभित्र घरायसि हाल खबर बुभुन आफन्त जनहरुसंग सम्पर्क […]
Posted on January 11, 2011 | by चर्चित ढुंगेल
ज्वाइ“ भँन्नाले छोरी, वहिनी, भतिजि, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ । ज्वाइ“ शब्द एउटै भए पनि ज्वाइ“हरु ३ प्रकारका हुन्छन् । आज म तिनै […]
Posted on January 9, 2011 | by admin
१६ तला परमधामको अति गोप्य रहेको प्रवचन लोकार्पण लण्डन / संयूक्त अधिराज्य बेलायत मा अवस्थित श्री कृष्ण प्रणामी सेवा समिति ले पहिलो पटक नयाँ बर्ष २०११ सालको स्वागातार्थ विश्व शान्तीको […]
Posted on January 9, 2011 | by सजना गुरुङ
एउटा जीवन ! जो हरपल बर्तमानको विसंगतिलाई मेटेर भविस्यको सुन्दर संरचना गर्न प्रयासरत् छ ! ऊ वाध्य छ , बिदेशी माटोमा पसिना बगाउन तर त्यो बाध्यता भित्र पनि ऊ हरपल […]
Posted on January 8, 2011 | by हरि मानन्धर ‘विवश’
हेर मैले तिमीलाइ भनिरहेकै छु…. अब यो भन्दा बढि/धेरै घमण्ड नगर घमण्ड पाखण्डी हो, घमण्ड अधोगति हो यसैले मानिसलाई कहिले उचाल्छ…. कहिले पछार्छ उचाल्दा कम अनि थेचार्दा बढि जिन्दगी नै […]
Posted on January 5, 2011 | by गोपीकृष्ण ढुंगाना 'पथिक
बस्तीदेखि बस्तीसम्म एउटा पुल बाँध्न पाए, मनदेखि मनसम्म मितेरी धुन साँध्न पाए। बुद्ध फेरी जन्मन्थे कि बम र बारूद लुकाएर, भूलदेखि फूलसम्म संसार सारा साँच्न पाए।राता नदी हरिया बग्थे पवित्र […]
Posted on January 4, 2011 | by सजना गुरुङ
इतिहासका दर्दानक पिडाहरुले भयभित , निरास र दुखित मनमा समाजका यि तिरस्क्रित थप्परहरु एक्बद्दा भै बर्सिएको बेला , जिबनरुपी यात्राको सोपान टुक्रिएरा पथ बन्चित भै बिबश पाइलाहरु स्थगित भएको बेला […]
Posted on January 4, 2011 | by राजन बानिया
करोडौ मुटुको एउटै धड्कन् हो नेपाल अनेकौ भाषा अनी सस्कृतिको साझा फूल्बारी हो नेपाल सयौ वीरहरूको रगतको कथा हो नेपाल स्वबलम्बीभै चिनिने विश्वकै एक गाथा हो नेपाल कति इतिहासमा मात्रै […]