Cotegory: कविता

एउटा कथा यस्तो थियो – मौन आवाज

Posted on June 11, 2023 | by Admin

निदाउने विश्वस्त धरती थिएनब्युँझने भरपर्दो आकाश थिएन ।भग्न एउटा पृथ्वी थियोजिर्ण एउटा समय थियो ।चल्थ्यो आँधी दुख्थ्यो मनहुन्थ्यो वर्षात झर्थ्यो आँशु ।हजार / हजार रात थियोहजार / हजार त्रास थियो […]

जन्मदिनको शुभकामना बुवा-रमेश अधिकारी

Posted on June 16, 2021 | by admin

आफ्ना सपनाहरु मारेरमेरै सपनाहरु सजाउनेती आँखाहरुमा,मायाको भाव छचल्काउन सकुँ । आफ्नो गाँस काटेरमलाई तृप्त गराउनेती हातहरुलाई,आफ्नो माथमा सजाउन सकुँ । जिन्दगीको पहिलो पाठशाला रुपीती बोलीहरुलाई,जिवनको मार्गदर्शक बनाउन सकुँ । मेरा […]

जन्मदिनको शुभकामना बुवा-रमेश अधिकारी

Posted on June 16, 2021 | by admin

आफ्ना सपनाहरु मारेरमेरै सपनाहरु सजाउनेती आँखाहरुमा,मायाको भाव छचल्काउन सकुँ । आफ्नो गाँस काटेरमलाई तृप्त गराउनेती हातहरुलाई,आफ्नो माथमा सजाउन सकुँ । जिन्दगीको पहिलो पाठशाला रुपीती बोलीहरुलाई,जिवनको मार्गदर्शक बनाउन सकुँ । मेरा […]

भो अब अति भो!

Posted on June 16, 2021 | by admin

मोती राम चौधरी “रत्न”कैलारी गाउँपालिका-५, बैजपुर (कैलाली) हम्रै वरिपरि आजमृत्युका ताण्डब नाचहरु,हम्रै आखाँ अगाडी नाचिरहेछ,मानबताको धज्जी उडाउने गरीखुल्ला सडकमा तमासा देखाईरहेछसबै मूकदर्शक बनी हेरिरहेछ।भो अब अति भोबिश्व सारा उठ्नैपर्छकोरोनासंग लड्नैपर्छजीट […]

दुर्गाप्रसाद पोख्रेल-हर हर हर महादेव

Posted on March 20, 2021 | by admin

हे देवादिदेवहे आराध्यदेवहे महाङ्कालहे उत्ताल छाल !बजाएर मेघका लहरहरूसजाएर सौदामनीका रहरहरूचन्द्रमाले शीतलता फिजाइदेऊपवित्र गङ्गाले मनहरू भिजाइदेऊ ।हे शंकर !हे ईश्वर !तन मन जीवन शुद्ध बनोस्हृदयले शुभ संकल्प भनोस्हर हर हर […]

फर्क अब आफ्नै देश – विक्रम पवन परियार

Posted on February 28, 2021 | by admin

हिमालजस्तो स्वाभिमान भएकाेबुद्धकाेजस्ताे विचार भएकाेम एक वीर गाेर्खाली हुँ । अदम्य साहस बाेकेर हिँडेका पैतालाहरूर तराईका फाँटजस्ताे फराकिलाे छातीमाआफ्नै माटोको रङ्ग टाँसेर निधारभरिहिँड्नु छ देश बनाउने अभियानमा । छाेडेर पर्देशमै […]

माटोपानीको प्रतिक्षामा-कोइँचबु काःतिच

Posted on January 3, 2021 | by admin

सोच्छु मबासु होपो बन्न सकुँअनि फपिदुपि बनेर मुसगस झारि दिउँमेसेल्मि बनेरमासी लागाएर रक्तमुछेल बनाइ दिउँनिम्लो बनेरआछोगि हाउहाउ पा चोति भन्ने बनाएरदुःधको दुःध पानीको पानी सत्य बक्न लगाउँसार्मी देयि बनेरहलचल गर्न […]

मेरो आवाज / भीमदर्शन रोका

Posted on December 24, 2020 | by admin

धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछतिमी ध्यानले सुनिरहनूत्यसमा मेरो पनि आवाज हुनेछफेरि झन् झन् ठूलो हुँदै जानेछ । आकार यसको, सूर्यमण्डलजस्तोघामवरिपरि सभा लागेजस्तोराती भए चन्द्रसभाबसिरहेका तारैताराचक्रैचत्रसफा शुभ्रबाहिर भित्र सप्ताहहरुमा शहीद […]

मेरी प्यारी -प्रतीक घिमिरे

Posted on November 10, 2020 | by admin

निकै ठूलो संघर्षअनि कठिन घडीहरू पार गरेपछि मात्रमैले तिमीलाई पाएको हुँँकयौं रातहरूत्यसै अनिदो बिताएको छु मैलेथुप्रै भोक र तिर्खाहरूत्यत्तिकै पचाएको छु मैलेत्यति सजिलै मैले तिमीलाई भेट्टाएको हैनत्यसैलेतिम्रो असाध्यै माया लागेर […]

अनुरोध- दीपा मेवाहाङ राई

Posted on November 9, 2020 | by admin

हामीले हिडेका आधा बाटोहामीले शितल तापेका वर पिपलदेउरालीमा रोपेका केही बचनहरुसाझको सम्झनामा बहिरहने त्यो बतासभञ्ज्याङ्ममा बिसाएको केही सुस्केरासबै सबै तिम्रै नाममा छोडेर जादैछु बग्न सक्छन् कयौ थोपा आँखा बाटपग्लिजाने हिउहरुभौतारिन […]

शरणार्थीको कथा-पुष्प ढकाल

Posted on September 11, 2020 | by admin

माखोलाको वारिपारिबास थियोबाँसको घरघरको छानो प्प्लास्टिक,बेराको सेउलाघाम पानी छिरे पनिखुला आकाश देख्ने छानोघरको छानो चुइन्छबस्ने बास छैनर खाने गास छैन ।हावा हुरीले घरको छानोप्लास्टिक उडाइन्छअसार साउन महिना बर्षाघरभित्र आल र […]

जून-माया भट्टराई

Posted on September 2, 2020 | by admin

आजकल म प्रायःआकाशतिरजून हेरेर समय बिताउनेगर्दछु ।र कल्पनागर्छु मेरो जिन्दगीकोसहारा यै जून बनेको छआजकल ।खै, किन होजब रातमाक्षितिजपारि जून हेर्दछु,मैले मेरो जिन्दगीको सहाराभेटे झैँ लाग्छ,जहाँ म मेरो लुटिएको,खोसिएको घरबारभेट्तछु,मेरा हराएकाखुसीहरू […]

काठमाण्डौं आज-लक्ष्मण प्रसाद खतिवडा

Posted on August 11, 2020 | by admin

देशको राजधानी मात्र होइन काठमाण्डौं आज प्रदुषणको पनि राजधानी बन्न पुगेको छ । स्वच्छताले मनै लोभ्याउँन सक्थ्यो तर आज विश्वकै प्रदुषित सहरमा सूचिकृत भैसकेको छ ।। हरिया खुल्ला चौरहरु कहाँ […]

जात्रैजात्रा-मनिष प्रजा

Posted on August 5, 2020 | by admin

हिउँदभरी बजेटको सिरानीमा फ्वाँफ्वाँ सुतियोघिउ भात मासको दाल मारेर घाम मात्रै तापियोबर्खाको `ख´ नेर आइपुग्दाअलिकति अलकत्रामा एक पाथी गिटी मिसायोत्यो माथी, डोजरको भाँडो आफैले चलायोअहिले न बाटो छ न बजेट […]

हिजोआजको न्याय-मनिष प्रजा

Posted on July 30, 2020 | by admin

कहाँ दुख्छ र घाउ,जबसम्म प्रेमसँग तेजाब साटिन्नकहाँ बन्छ र देश,जबसम्म गोठमा सिंहदरबार भेटिन्न   जंगली वन्यजन्तु बचाएरतरकारी टिप्नेलाई मार्नेहरु,शिकारी तस्करी उम्काएरदिउँसै बस्ती जलाउनेहरु,जिउँदै मान्छे गाडेरचरी बनी हिड्नेहरु,सडकमा बस्नेलाई किल्चिएर,कानुनलाई सुन लाउनेहरु,अनिश्चित […]

बाहनाको निकास-कोइँचबु काःतिच

Posted on July 23, 2020 | by admin

नहेरे पनि तिमीलेहेर्छन हेर्नेहरुलेजोसँग सम्बन्धित छसोच्छन् र विचार्छन्विश्लेषण गर्छन्किन धम्की र आदेश ? हेर्न मन नभएबोल्न मन नभएबन्द गर्नुब्लक हान्नु आइडिनबोल्नुम्यासेन्जरमाभाइबरमावाट्स एपमाअनिप्रतिक्रिया नदिनु फेसबुकमा । निजी फेसबुकनिजी मेसेन्जरनिजी ट्वीटरनिजी लिङ्कड […]

पाँच कविता -Arjun Pariyar

Posted on July 20, 2020 | by admin

बादलनिलगिरी तिमीकन बसी, दिउँसै माेजमा चियाउँदै ,चरीवरी तलमाथि उडि, शितल भाेटाेमा गिज्याउँदै ।माेतिलुङ झलझलि सम्झि, कपास जालमा हाेकि कतै ,मनमुग्ध तिमीकन भई, अाकारै  मानुष  लुप्त  जतै । पुष्पक विमानकाे फुस्राे […]

भत्केको आँगन-मनिष प्रजा

Posted on July 20, 2020 | by admin

—————————————————— प..र, त्यो क्षितिज मुनि एउटा सुन्दर गाउँ छ पहाडको काखमा हुर्केको सानो मेरो घर छ घर माथी वरपिपल अनि, आँगन मुनि अमिलोको फेदमा लड्दै चढेका ती लहरा अनि, तोरणमा […]

अक्षरहरू-जानु काम्बाङ लिम्बू

Posted on July 14, 2020 | by admin

वर्तमान लेख्दैछुत्यहीँनिर इतिहास देख्दैछुलाग्छ !आज लेखेर भोलि समेट्दैछु । बाङ्गो एउटा मेट्छुटिङ्गो एउटा मेट्छुधर्साहरू तान्छु दायाँ र बायाँअनि जोड्छु अक्षरहरूढालिएका सालिकहरू जस्तैटुक्रा टुक्रा मन बटुलेर कतै मेटि हेर्छुकतै समेटी हेर्छुफेरि […]

भगवतीकुमारीको माया-कमला सरुप

Posted on July 13, 2020 | by admin

भगवतीकुमारी खसेजस्तो भई । उसको मुख सुक्यो । गाला सुके र शरीर नराम्रोसँग काम्यो । कल्पनै नगरेको घटनाले आङमा ग्रहण लागेजस्तो भयो । श्वासप्रश्वास यसरी ह्वातै बढ्ला भन्ने त उसले […]