Posted on October 30, 2023 | by admin
ओ, साम्राज्ञी साहिबा ! हजुरको राइफलको नालवाट नदेखिने मेरो एउटा अदेखा दुश्मन छ उ हजुरको काँधमा राइफल राखेर मेरो छातीमा गोली ठोक्छ म चाहीं उसलाई सलाम हान्छु र उसको दुश्मनसंग […]
Posted on October 30, 2023 | by admin
यस पृथ्विको आदिम आदिवासी जनजाति हुँ म साल नालसहितको मेरो पहिचानको जरा जोडिएको छ आफ्ना पुर्खाहरूको नसलमा बग्ने रातो रगतसँग जो सुतिरहेका छन् कोशौ दुर आफ्नै पुर्खाहरूको माटोमा अलिकती आफ्नै […]
Posted on October 22, 2023 | by admin
खुपेन सुनुवारहाल : वेलायत पापी शबाथको सुर्यदयबोकेर आएको छ फेरीएउटा भयङ्कर महाविनाशको प्रलयके युद्धको = विकल्प सँधै युद्ध नै रहिरहन्छ ? ए ! प्राचीन कनानशेम हाम र ऐपेतका सन्तानकहिले सम्म […]
Posted on October 13, 2023 | by admin
शून्य अवस्थाको अनन्त आकाशलाई दिनमा खुला अनि सफा देख्नेहरूले आकाश नीलो छ भने नीलो रङ सर्वकालिक, शाश्वत सदाबहार उमङ्गकाे रङ प्राकृत रङ शान्तिको रङ मेघ वर्षाको ठीक अघि बादलले ढाकेको […]
Posted on September 27, 2023 | by admin
केदार सुनुवार ‘सङ्केत’ छोप्दाछोप्दै ती धेरै अनुहार र आकारहरूओझेलमा परेपछिथोरै,तर एकै मुकुण्डोधारीले मात्र घामको न्यानो तापिरहे धेरै बर्षघाम नै उदाउन बिर्सियो ती बस्तीहरूमाधेरै बर्षआकाश नै उघ्रिन तर्सियो ती भीर र थुम्काहरूमा […]
Posted on August 16, 2023 | by admin
ई-कविता शृङ्खलामा प्रकाशित कविता कहिले आउने हो समय जिन्दगीमा बहार उपहार लिएर समयको प्रतीक्षा गर्दागर्दै मेरो मङ्गोलियन अनुहारमा पलाएको क्न्फ्युशियसको जस्तै छुस्स परेको दुइचार पोयो दाह्री फुलिसके, चाउरिदै गएको अनुहारमा […]
Posted on June 11, 2023 | by Admin
निदाउने विश्वस्त धरती थिएनब्युँझने भरपर्दो आकाश थिएन ।भग्न एउटा पृथ्वी थियोजिर्ण एउटा समय थियो ।चल्थ्यो आँधी दुख्थ्यो मनहुन्थ्यो वर्षात झर्थ्यो आँशु ।हजार / हजार रात थियोहजार / हजार त्रास थियो […]
Posted on June 16, 2021 | by admin
आफ्ना सपनाहरु मारेरमेरै सपनाहरु सजाउनेती आँखाहरुमा,मायाको भाव छचल्काउन सकुँ । आफ्नो गाँस काटेरमलाई तृप्त गराउनेती हातहरुलाई,आफ्नो माथमा सजाउन सकुँ । जिन्दगीको पहिलो पाठशाला रुपीती बोलीहरुलाई,जिवनको मार्गदर्शक बनाउन सकुँ । मेरा […]
Posted on June 16, 2021 | by admin
आफ्ना सपनाहरु मारेरमेरै सपनाहरु सजाउनेती आँखाहरुमा,मायाको भाव छचल्काउन सकुँ । आफ्नो गाँस काटेरमलाई तृप्त गराउनेती हातहरुलाई,आफ्नो माथमा सजाउन सकुँ । जिन्दगीको पहिलो पाठशाला रुपीती बोलीहरुलाई,जिवनको मार्गदर्शक बनाउन सकुँ । मेरा […]
Posted on June 16, 2021 | by admin
मोती राम चौधरी “रत्न”कैलारी गाउँपालिका-५, बैजपुर (कैलाली) हम्रै वरिपरि आजमृत्युका ताण्डब नाचहरु,हम्रै आखाँ अगाडी नाचिरहेछ,मानबताको धज्जी उडाउने गरीखुल्ला सडकमा तमासा देखाईरहेछसबै मूकदर्शक बनी हेरिरहेछ।भो अब अति भोबिश्व सारा उठ्नैपर्छकोरोनासंग लड्नैपर्छजीट […]
Posted on March 20, 2021 | by admin
हे देवादिदेवहे आराध्यदेवहे महाङ्कालहे उत्ताल छाल !बजाएर मेघका लहरहरूसजाएर सौदामनीका रहरहरूचन्द्रमाले शीतलता फिजाइदेऊपवित्र गङ्गाले मनहरू भिजाइदेऊ ।हे शंकर !हे ईश्वर !तन मन जीवन शुद्ध बनोस्हृदयले शुभ संकल्प भनोस्हर हर हर […]
Posted on February 28, 2021 | by admin
हिमालजस्तो स्वाभिमान भएकाेबुद्धकाेजस्ताे विचार भएकाेम एक वीर गाेर्खाली हुँ । अदम्य साहस बाेकेर हिँडेका पैतालाहरूर तराईका फाँटजस्ताे फराकिलाे छातीमाआफ्नै माटोको रङ्ग टाँसेर निधारभरिहिँड्नु छ देश बनाउने अभियानमा । छाेडेर पर्देशमै […]
Posted on January 3, 2021 | by admin
सोच्छु मबासु होपो बन्न सकुँअनि फपिदुपि बनेर मुसगस झारि दिउँमेसेल्मि बनेरमासी लागाएर रक्तमुछेल बनाइ दिउँनिम्लो बनेरआछोगि हाउहाउ पा चोति भन्ने बनाएरदुःधको दुःध पानीको पानी सत्य बक्न लगाउँसार्मी देयि बनेरहलचल गर्न […]
Posted on December 24, 2020 | by admin
धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछतिमी ध्यानले सुनिरहनूत्यसमा मेरो पनि आवाज हुनेछफेरि झन् झन् ठूलो हुँदै जानेछ । आकार यसको, सूर्यमण्डलजस्तोघामवरिपरि सभा लागेजस्तोराती भए चन्द्रसभाबसिरहेका तारैताराचक्रैचत्रसफा शुभ्रबाहिर भित्र सप्ताहहरुमा शहीद […]
Posted on November 10, 2020 | by admin
निकै ठूलो संघर्षअनि कठिन घडीहरू पार गरेपछि मात्रमैले तिमीलाई पाएको हुँँकयौं रातहरूत्यसै अनिदो बिताएको छु मैलेथुप्रै भोक र तिर्खाहरूत्यत्तिकै पचाएको छु मैलेत्यति सजिलै मैले तिमीलाई भेट्टाएको हैनत्यसैलेतिम्रो असाध्यै माया लागेर […]
Posted on November 9, 2020 | by admin
हामीले हिडेका आधा बाटोहामीले शितल तापेका वर पिपलदेउरालीमा रोपेका केही बचनहरुसाझको सम्झनामा बहिरहने त्यो बतासभञ्ज्याङ्ममा बिसाएको केही सुस्केरासबै सबै तिम्रै नाममा छोडेर जादैछु बग्न सक्छन् कयौ थोपा आँखा बाटपग्लिजाने हिउहरुभौतारिन […]
Posted on September 11, 2020 | by admin
माखोलाको वारिपारिबास थियोबाँसको घरघरको छानो प्प्लास्टिक,बेराको सेउलाघाम पानी छिरे पनिखुला आकाश देख्ने छानोघरको छानो चुइन्छबस्ने बास छैनर खाने गास छैन ।हावा हुरीले घरको छानोप्लास्टिक उडाइन्छअसार साउन महिना बर्षाघरभित्र आल र […]
Posted on September 2, 2020 | by admin
आजकल म प्रायःआकाशतिरजून हेरेर समय बिताउनेगर्दछु ।र कल्पनागर्छु मेरो जिन्दगीकोसहारा यै जून बनेको छआजकल ।खै, किन होजब रातमाक्षितिजपारि जून हेर्दछु,मैले मेरो जिन्दगीको सहाराभेटे झैँ लाग्छ,जहाँ म मेरो लुटिएको,खोसिएको घरबारभेट्तछु,मेरा हराएकाखुसीहरू […]
Posted on August 11, 2020 | by admin
देशको राजधानी मात्र होइन काठमाण्डौं आज प्रदुषणको पनि राजधानी बन्न पुगेको छ । स्वच्छताले मनै लोभ्याउँन सक्थ्यो तर आज विश्वकै प्रदुषित सहरमा सूचिकृत भैसकेको छ ।। हरिया खुल्ला चौरहरु कहाँ […]
Posted on August 5, 2020 | by admin
हिउँदभरी बजेटको सिरानीमा फ्वाँफ्वाँ सुतियोघिउ भात मासको दाल मारेर घाम मात्रै तापियोबर्खाको `ख´ नेर आइपुग्दाअलिकति अलकत्रामा एक पाथी गिटी मिसायोत्यो माथी, डोजरको भाँडो आफैले चलायोअहिले न बाटो छ न बजेट […]