Cotegory: कविता

जीवन,सापेक्षता ९

Posted on December 25, 2010 | by प्रशान्त खरेल

झिसमिसेउज्यालोसँगै एकजोडीदृष्टीहरू छरिन्छन् फिँजिएरमाटोभरी उज्यालोचुम्नखोज्दछन् एउटासोचनहो मिर्मिरेदेखि गजधुम्मसाँझसम्मको अविछिन्नयात्रा निरन्तरताकोनिरन्तरता एकउदघोष सम्पुर्णताकोपरिधिभित्ररहेर सामिप्यताखोज्दैछ अँजुलिभरीलिएर सपनाहरू सँगाल्नखोज्दै चुहिएकाकल्पनाहरू परेलिथापेर बाटोपर्खिरहेकोछ उहियात्रिको लालसा, अभिलाशा अस्तित्वबोधकोपरिमिति फैलिँदैफैलिदैजान्छ विस्तारितहुँदै त्योतापको त्योरापको गणितियअनुभवले उहिअपनत्व सर्दैसर्दैगइरहेछ […]

जङ्गली

Posted on December 25, 2010 | by मनोज बोगटी

पातको वेदमा  क्लोरोफिलले लेखेको तिम्रो वीर्यको अभिलेखबाट तपतप खस्ने तिम्रोे सासले भुँइ खोतलेको हेर आमाको स्तन खोज्न सिकाउनु पर्दैन कुनै पनि शब्दलाई। तिमीले कसरी भुल्यौ कि यो रूखको छानामुनी हुर्किएका […]

सपना देख्छु जरुर

Posted on December 22, 2010 | by दीप्स शाह

म सपना देख्छु जरुर तर सपनामै हराउँदिन ‘देख्नु‘र ‘हराउनु‘दुइका गड्तिरमा म भित्रको “म”    हरदम चनाखो पहरा दिइरहेको हुन्छ उडनतस्तरिको सपना नदेख्नु  र नदेखाउनु! मलाई धर्तिको चौडा छातीमा हिलाम्य हुन मञ्जुर […]

मान्छे

Posted on December 22, 2010 | by सजना गुरुङ

ए मान्छे ! सुनेकी थिँए , तँ पृथ्वीको सर्बश्रेष्ठ प्राणी होस रे , तँ ही देवता र महान छस रे ! ए मान्छे ! तेरो कुव्यवहारले हेर आज , मेरो […]

snow poem and one haiku

Posted on December 20, 2010 | by प्रेरिका सुनुवार

SNOW I play on the snow So gently it flows It sounds so silent With the snow there’s nothing violent Winter is my favorite weather Snow is as soft as a […]

बिचलन (सापेक्षता – ८) –

Posted on December 18, 2010 | by प्रशान्त खरेल

कोरिएरपानाभरि अक्षर–शब्द शब्द–पङ्क्ति–कविता विशालअर्थसंयोजन ट्वाक्कट्वाक्कमिलेर कहिलेमायालुकोसम्झना छरिन्छमुटुभरी एकमृगतृष्णा मरूभूमीकोयात्रीको दृष्टीभ्रम त्यसमैबेलगामघोडाका टापहरू नर्तकीकोपाउजुकाछिन्छिनाहट घङ्घरूकोझन्झनाहट उफ् योकस्तोदरिद्रता सोचाइको एकयुवती नजिकनजिकहुँदैछे खोइउसकापाउमापउजुछैन ? यात्री खालीखुट्टा (पाउ) पनियात्रागर्नसक्छ घोडाकाखुट्टाहरू खालीहुँदैनन्क्यारे मनकाघोडाहरू खालीखुट्टैदौडन्छन् किनभिन्नताछयस्तो […]

मटेङ्ग्रा र गुलेली

Posted on December 18, 2010 | by योगेन्द्रराज शर्मा

आँखामा आँशु भए, आशुँको तालमा आँखा डुबे, आतेसै आतेसमा डुब्छन् पौडन नजान्ने सपनाहरु । प्रतिस्पर्धाको युगमा, सपनाहरु पौडी प्रतियोगितामा सामेल हुन्छन्। आँशुले दृष्‍टि कमजोर पार्छ । वसन्तमा रुखहरु कमलपित्त लागेको […]

अधेरीमै आउनु तिमी

Posted on December 18, 2010 | by योगेन्द्र वियोगी"हिमाल"

उजाड मेरो जिन्दगीमा हरियाली बसन्त बनि आउनु तिमी सुनौलो बिहानीमा भेट नहोला अधेरी रातमा नै आउनु तिमि बिपनीमा तिमीलाई भेट्न सकिन सपनीमै आउनु तिमी जिबनी भरी सगै बाच्ने,सगै मर्ने बाचा […]

एक किलो जंगल

Posted on December 16, 2010 | by विमल गुरुङ

(२०४५ को जनआन्दोलनले चरम उचाई लिइरहेको अवस्थामा जेलनेल भोगिरहेका बिमल गुरुङद्वारा जेलयात्राकै क्रममा लेखिएको यो कबिताले उनलाई निरंकुश पञ्चे शासकहरुको नजरमा अझ बढि अराष्ट्रिय कुतत्व हुन मद्दत मिलेको थियो) – बिमल […]

टुँडालबाट चोइटिइएका मनहरू-रामप्रसाद प्रसाईं (आशुतोष आंशु)

Posted on December 14, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

समय, समाप्तिको प्रस्तावनामा ‘उपसंहार’ हुनुले— घिडघिडो पोखरीमा ‘बल्छी’ उग्न थाल्छ एक टुक्रो चारो जिन्दगीको बाबियोघारीमा मरियाना ट्रेन्चले पहिरिइएर मेट्रोपोलिसका रङ्गीन गगल्जहरू गर्छ— ‘घेटोटाइजेसन’ (ghetotisation) शिरभरिका स्वाभिमानी चोमोलोङ्गमाहरूको शनै शनै धुरीमुनिका […]

अनिर्णित यात्रा-(सापेक्षता – ७)

Posted on December 12, 2010 | by प्रशान्त खरेल

चिन्तनहीन परिकल्पनाहरूसँग अनुचितरूपमादाँज्दै समयका समवेतस्वरहरूलाई  अयोग्यकोलाल मोहोरलगाएर धुलोमापछार्यो निर्ममतापुर्वक त्यहीस्वरलाई  टपक्कटिपेर मायालेम्वाइखाँदै खोकिलामाच्यापेर बाँड्दैहिँड्नेयोजनामाछुम आवाजखोसिएका संचेतनाकागायकहरूलाई  निरपेक्षताकोकसिमाघोट्दापनि अझैउजेलिएको शास्वतसमयलाई  कौडीकोसंज्ञादिदै अस्वीकरगर्यौ धनजमानीराख्न निर्लज्जतापुर्वक त्यहिपरित्यक्तसमयको मुलधनउपपादित सापेक्षिकब्याजलाई  हकप्रदभोगचलनको सर्वमान्यसिद्धान्तको अक्षरशपालनागर्दै दामासाहिले हस्तान्तरणगर्नेयोजनामाछुम सर्वस्वहरणभएका युगिनलालपुर्जावाहकहरूलाई  […]

मैले जिउँन जाँनिसकें

Posted on December 10, 2010 | by सजना गुरुङ

जन्मनुपुर्वै मेरो माथमा लेखिसकेको दुर्भाग्यहरुसँग निरन्तर जुध्दै बिजयप्राप्तिको आशामा मैले जिउन सिखें । समस्याहरुको भयंकर आँधीहरुलाई सहास र परिस्रमको भीषण छालले टुक्र्याउदै जीवनरुपी सोपानमा उकलना सिखें । धेरै गाह्रो रहेछ […]

SNOWMAN-Prabuddha sunwar

Posted on December 10, 2010 | by प्रबुद्ध सुनुवार

Once there was a snowman, Who stood outside the door, He wished that he could come inside, And run around the floor. He wished that he could warm himself, Beside […]

कति – कोसिस

Posted on December 10, 2010 | by admin

कती लुकाउछेउ मनका मायालाई आउ इ अपुरा मायालाई पुरा गरौ सुन्यताको आडमा बाचेको यो मनलाई उमङको आगमनले भर / कती दिन ती मनका भावनालाई लुकाउछेउ लुकाएर  ती आकांक्षा कस्को सामु फुकाउछेउ/ त्यसैले आउ पाउजुको […]

१६ तला परमधामको अति गोप्य रहेको प्रवचन लोकार्पण बारे

Posted on December 10, 2010 | by केदार संकेत

संयूक्त अधिराज्य (बेलायत) मा अवस्थित श्री कृष्ण प्रणामी सेवा समिति ले पहिलो पटक नयाँ बर्ष २०११ सालको स्वागातार्थ विश्व शान्तीको कामना गर्दै श्री शरदचन्द्र द्वारा “१६ तला परमधामको अति गोप्य रहेको […]

म नास्तिक होइन

Posted on December 10, 2010 | by हरि मानन्धर ‘विवश’

 पवित्र जीवन सत्य जीवन लोभ, क्रोध त्याग गरिएको वासनायुक्त सँसार त्यागिएको अन्याय अत्याचारको विरोधमा सेवा र समर्पणको भावनाले प्रेममयताको चरितार्थ क्रुशमा झुण्डिएर देह त्याग गरिएकोसाक्षत जीवन नै यथार्थमा परिस्कृत, सत्य […]

मेरी आमा

Posted on December 9, 2010 | by गोपीकृष्ण प्रसाई

नाकमा फुली ढुंग्रे बुलाकी मैलो मजेत्रो च्यातिई जाला कि फुलेका केशराशी जिङ्रिङ्ग ठडिएछन् चाउरी परेको मुहारभरि भीरपाखा भरिएछन् सेताम्मे उनको कपाल र हाम्रा हिमालहरु मलाई लाग्छन् उस्तै उस्तै टाउकादेखि खुट्टासम्मको […]

समय, मान्छे र म (सापेक्षता – ६)

Posted on December 8, 2010 | by प्रशान्त खरेल

घुर्मैलोसाँझकोएकान्तपनामा मत्यूसंगीतका झन्झनाहटभित्रबाटपनि तरङ्गिनखोज्ने भावनाकासमवेतस्वरहरूलाई  करयाम्करयाम् चपाउँदैरथुक्दै बसेकोछसमय निर्लज्ताकोउदाहरण मध्यान्नकोघामलाई  अँजुलिमाकसेर सबैउज्यालो मुट्ठिभित्रकैदगरेको स्वैरकल्पनाकोमहासागरमा चुर्लुम्मडुबेर धर्तिबिर्सिरहेकोछ (न्?) मान्छे (हरू?) अतिरन्जनाकोचरित्रचित्रण धर्तिमैटेकेर आकाशनियाल्नखोज्दै सुसेलीमावतासहरूको जीवनसंगीतसुन्दै रिमिझमरूझानमा अपनत्वकोसुगन्धखोज्दै सपनादेख्नेदुश्प्रयासमा रूमल्लिरहेछुम  अस्विकृतविचारकोप्रयोग  गौरादह –४, […]

सिसिफसको ढुङ्गो-सापेक्षता – ५

Posted on December 6, 2010 | by प्रशान्त खरेल

–प्रशान्त खरेल भोपुग्योअब जिर्णभैसकेकोतिम्रोशरिरले सकिनसकि हार्ननमानेरसमयसँग घिस्रिदै, लड्खडिदै पट्पटफुटेका तिम्रापाइतालाकोसामर्थ्य र खस्रा, अररिएका हातहरूद्वाराबोकिएर निरन्तरकर्तव्यखोजिमा शुन्यताभित्ररसाइरहेका धुमिलनजरहरू पसिनालेलथपथभएको उर्जावानतिम्रोवयको अ/घोषितदुरूपयोगगर्दै सफलताकोयो अकल्पनियचुचुरोमा आरोहणगर्नसक्दिनम यतिमिहिनेतसाथ पसिनाचुहाउँदै बोकिलगेकोमलाइ किनगुडाउँछौतिमि पटकपटक, निरन्तर कोण, दिशाबदलीबदली […]

ब्यूँझदैछन् मान्छेहरू ….

Posted on December 4, 2010 | by हरि मानन्धर ‘विवश’

-हरि मानन्धर “विवश” जिन्दगीका परिभाषा खोज्दै भौतारिरहेका पथिकहरू धुवाँका मुस्लोहरूमा आकृति खोज्दै नशानशामा अस्तित्व मेट्दै/भेट्दै  असमानताका पर्खालहरू चेतनाका पाखुरीले भत्काउँदै अन्तहिन भविष्य चियाउँदैछन् मान्छेहरू । समय सिमा भन्दा बाहिर लम्बाइ […]