Posted on December 8, 2010 | by प्रशान्त खरेल
घुर्मैलोसाँझकोएकान्तपनामा मत्यूसंगीतका झन्झनाहटभित्रबाटपनि तरङ्गिनखोज्ने भावनाकासमवेतस्वरहरूलाई करयाम्करयाम् चपाउँदैरथुक्दै बसेकोछसमय निर्लज्ताकोउदाहरण मध्यान्नकोघामलाई अँजुलिमाकसेर सबैउज्यालो मुट्ठिभित्रकैदगरेको स्वैरकल्पनाकोमहासागरमा चुर्लुम्मडुबेर धर्तिबिर्सिरहेकोछ (न्?) मान्छे (हरू?) अतिरन्जनाकोचरित्रचित्रण धर्तिमैटेकेर आकाशनियाल्नखोज्दै सुसेलीमावतासहरूको जीवनसंगीतसुन्दै रिमिझमरूझानमा अपनत्वकोसुगन्धखोज्दै सपनादेख्नेदुश्प्रयासमा रूमल्लिरहेछुम अस्विकृतविचारकोप्रयोग गौरादह –४, […]
Posted on December 6, 2010 | by प्रशान्त खरेल
–प्रशान्त खरेल भोपुग्योअब जिर्णभैसकेकोतिम्रोशरिरले सकिनसकि हार्ननमानेरसमयसँग घिस्रिदै, लड्खडिदै पट्पटफुटेका तिम्रापाइतालाकोसामर्थ्य र खस्रा, अररिएका हातहरूद्वाराबोकिएर निरन्तरकर्तव्यखोजिमा शुन्यताभित्ररसाइरहेका धुमिलनजरहरू पसिनालेलथपथभएको उर्जावानतिम्रोवयको अ/घोषितदुरूपयोगगर्दै सफलताकोयो अकल्पनियचुचुरोमा आरोहणगर्नसक्दिनम यतिमिहिनेतसाथ पसिनाचुहाउँदै बोकिलगेकोमलाइ किनगुडाउँछौतिमि पटकपटक, निरन्तर कोण, दिशाबदलीबदली […]
Posted on December 4, 2010 | by हरि मानन्धर ‘विवश’
-हरि मानन्धर “विवश” जिन्दगीका परिभाषा खोज्दै भौतारिरहेका पथिकहरू धुवाँका मुस्लोहरूमा आकृति खोज्दै नशानशामा अस्तित्व मेट्दै/भेट्दै असमानताका पर्खालहरू चेतनाका पाखुरीले भत्काउँदै अन्तहिन भविष्य चियाउँदैछन् मान्छेहरू । समय सिमा भन्दा बाहिर लम्बाइ […]
Posted on December 4, 2010 | by अशोकपार्थिव तामाङ
– अशोकपार्थिव तामाङ जब – जब घुर्यानमा घामहरू डाँको छोडेर रून्छ अनि सम्झ मान्छे ! त्यो तिम्रो देश होइन जब – जब करयाङ कुरूङहरूले ह्याकुला बजाउँदै पश्चिम क्षितिजमा तिमीलाई निम्तो […]
Posted on December 4, 2010 | by मनु लोहोरुङ
– मनु लोहोरुङ कुहिरिलो घुम-पहाड उक्लिंदा जिन्दगीका गोटा-गन्ती सप्पै वाग्जालमा परेर रंग-रंगको भीर देखि लडी मर्दा दिमागी तरंगहरु कतै छल्किए….. कतै वाग्विलाशमै सल्किए l म तिनीहरुलाई कल्प-कल्प, ब्रम्हचेतको स्नायू-कोषिकाबाट युगको मीमांसले बटुल्दैछु/निभाउदैछु l जीवनका तितरवितर रेखाहरु […]
Posted on December 4, 2010 | by प्रशान्त खरेल
(सापेक्षता–४) –प्रशान्त खरेल समयकापदचापहरू निर्माणगर्दछन् अबिछिन्नरक्तिमडोबहरू निर्मिमेषसंकुचनमा पटकपटक अवास्तविकवास्तविकता (Virtual Reality) सजिन्छढुङ्गिनसभ्यतामा आदिमदेखिएडमसम्म साइबरयुगहुँदै एकअनुत्तरितप्रश्न छरिन्छबलेसिभरि एमिनोएसिडबनेर उत्कण्ठअभिलाशापोखिन्छ त्यहाँकहिले काल्पनिकताकोग्रन्थबन्दै पुजिन्छउहियुगकोधोतक र लेखिन्छवीरगाथा बाँच्नेजिजिबिषाहरूकोसंहारगर्दै प्रश्नवाचकदृष्टिहरूलाइ फेरीएकपटकघोषितगरिन्छ अटुटनजरबन्दीको जहाँअसंस्कारबाँचेकोहुन्छ शिलालेखसमय अदृष्टिकोनिर्माणमा लिप्तछ […]
Posted on December 3, 2010 | by प्रशान्त खरेल
(सापेक्षता–३) –प्रशान्त खरेल समिपरहेका केहिदर्जन शिशौकारूखहरूजस्तै हरियारकल्कलाउँदा मुनाहरूले ढाकिँदैनउ बशन्तमा दुबैतिरबाट ढाकेकाखेतहरूजस्तै मङ्गसिरमा लहलहझुलेका पहेंलपुर धानकावालाहरूले छोपिदैनउ उत्तरतिर लमतन्नसुतेको फुस्रेहिलो बाटोजस्तो चुपचाप पिडानिल्दै सुस्केरारोक्दै स्वागतगर्दैनउ मानिसका तिअ/निश्चित गन्तब्यकाखोजिहरूलाइ डिलमाबसेर सुन्दरकल्पनामा उडि…………. […]
Posted on December 3, 2010 | by केदार संकेत
–केदार सङ्केत बिध्यार्थि- सर सर ! आज मेरो होमवोर्क हेरिदिनु भो ? शिक्षक- आज अलिक भ्याइन है !! बिध्यार्थि- किन र सर ? हिजो लोडसेरिङ्ग त थिएन त । शिक्षक- […]
Posted on December 3, 2010 | by प्रशान्त खरेल
(सापेक्षता–२) –प्रशान्त खरेल हृदयभरिअनगिन्तिचोटहरूबोकि समयकोनिशाभित्र इतिहासलाइमुकप्रश्नगर्दै वर्तमानलेअचेट्ननसकेकासपनासमेट्नखोज्दै आमा, मुटुभरिज्वालाबोकि आगाकाफिलुङ्गाहरूटेकिरहेकोछुम बाँच्नुमात्रजीवनकोसार्थकताहोइन तरयथार्थनैबाँच्नुभएपछि कल्कलाउँदापालुवाहरूखङरङ्गसुकेकोहेर्दै राताम्यफूलहरूमाबाक्लैजमेका सेताहिउँकापत्रहरूसुम्सुमाउँदै जीवनकोपरिभाषाखोज्दैछु आमा, मनभरिअनगिन्तिरहरहरूबोकि आगाकाफिलुङ्गाहरूटेकिरहेकोछुम इतिहासलेकहिल्यैजवाफदिएन वर्तमाननिशब्दटोलाइरहेछ पट्पट्फुटेकोबाँझोधर्तिमा मरूभूमीकोतातोवालुवाखनाउँदै भविष्यङिच्चहाँसिरेकोछ चिरापरेकोसमयलाइनियाल्दै मातृभूमीकोनक्साखोज्दैछुम आमा, शरीरभरीमाटोधसि आगाकाफिलुङ्गाहरूटेकिरहेकोछुम खुलाआकाशमावाजहरूकोमेलाभित्र […]
Posted on December 3, 2010 | by दीप्स शाह
-दीप्स शाह जल्नेहरुको निमित्त म गहिरो चिहान खन्दैछु हिजो देखि जलिरहेका र आज झन् झन् दन्किरहेका भित्रभित्रै धुँवामा गुम्सिरहेका जलिजलि आकृति हराउनैलागेका ति बिचाराहरुको निमित्त म गहिरो चिहान खन्दैछु l बिना अर्थमा जलिरहेका अकारण बलिरहेका संतापमा होइन! […]
Posted on November 30, 2010 | by सुस्मिता आचार्य "नीलिमा"
– सुस्मिता आचार्य “निलिमा” बियाडमा गुँड नलगाऊ गौथली, भन्न सकिदैन । तिम्रो गुँड सावुतै छाडेर तिम्रा बचेराहरुको प्वाँख कुर्दैनन किसानहरु । भनेको तिमीले बुझ्ने भए ! बोलाउँथें । तिमी चारा […]
Posted on November 28, 2010 | by प्रशान्त खरेल
–प्रशान्तखरेल (सापेक्षता–१) औंशीकोरातमा सुदुरक्षितिजमा टिल्पिलाइरहेको तारादेखें लाग्यो जुन भागीरहेछ मदेखि टाढाटाढा आकाशतर्फफर्किएर औंशीलाइनियाल्नखोजें टिलपिलटिलपिल ताराहरूकोउज्यालोले मेरोआँखाको नानिहरूमाचुम्यो सोचे उज्यालो मतर्फबढिरहेछ बिस्तारैबिस्तारै असोज२२०६७ September 18, 2010 प्रशान्तखरेल गौरादह–४, झापा
Posted on November 28, 2010 | by विसर्जन
–विसर्जन फेशनको भेलमा मस्तिष्क बगाउने केही वैंशालु आशक्तिहरु तिम्रो शरिरमा आजीवन सदस्य भएर आएका अंगहरु सँगै पलाएका थिए । च्याउसरी तिम्रो अनुहारमा देखिएका परिवर्तनहरु कसका लागी हुन् ? तिमी जति […]
Posted on November 28, 2010 | by प्रशान्त खरेल
– प्रशान्त खरेल (सापेक्षता – ११) जुन–ताराको साथमा गगनविहारगर्दै गर्मिलोसामिप्यतासँगै स्वर्णिमक्षणकोस्वैरकल्पनामा डुबुल्किमार्दै मस्तरहेकोमेरोमस्तिष्क झस्किन्छएक्कासी छतकोप्वालबाट चुहिरहेकोपानीकोथोपा वर्तमानकोस्पर्षबाट दर्शनकोभारीबोकेर उकालै उकालो सिसिफस बनि बोक्दै र गुडाउँदै समयका अवयवहरूलाइ सम्यक र सुन्दर […]
Posted on November 26, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'
-रामप्रसाद प्रसाईं गजधम्म धुमिइएका असीमित आकाशहरू सीमान्त उज्यालाहरूलाई छाँद हाल्दै भावोद्वेगका गर्त र गर्भहरूमा गौरवान्तितरूपले अङ्ग सर्वाङ्ग नांगिइएर प्रदर्शन गरिरहेछन् ताण्डवहरू सौन्दर्यका समविन्दुहरूमा जहाँ, जसरी, जुनरूपले क्षितिज मेटिइएको होस् सम्मोहित […]
Posted on November 24, 2010 | by चन्द्र गुरुङ
-चन्द्र गुरुङ ( नोट : ५/६ बर्ष अगि धरान घुम्न जाँदाको सम्झना लिपिबद्ध गरेर केही महिना अगाडि यही फेसबूक मा प्रकाशित गरेको थिएँ ……….) आज बिजया दशमीको दिन । घरमा […]
Posted on November 22, 2010 | by दाजु गुरुङ
—दाजु गुरुङ्ग मान्छेहरु मान्छेले मान्छे वगाउने भेलहरुमा मान्छृको मानव सागरमा हराइ रहेका छन । जिन्दगीका दौडहरु जीवनका वक्र—रेखाकीय यात्राहरु रुमलिरहेछ मान्छे हराउने सागरहरुमा छाती भरि सञ्चित तृंप्त —अतृप्त चहानाहरु एक […]
Posted on November 22, 2010 | by सुस्मिता आचार्य "नीलिमा"
-हरि मानन्धर “विवश” मान्छे कुदिरहेछ घडी स्थिर छ तर घडीका काँटाहरू समयको प्रतिनिधित्व गर्दै कुदिरहेछन् मान्छे र समयको प्रतिस्पर्धा चलिरहेकै छ उछिन्ने अनि जित्ने होडवाजीमा । सृष्टिको चतुर प्राणी मान्छे […]
Posted on November 22, 2010 | by दीप्स शाह
दीप्स शाह माफ गर एन्ना! धेरै आफ्नै गन्थन लेखेँ, सपनाका बिपनाका कुरा लेखेँ तर तिम्रो रहरको कुरै लेखिन तिम्रो आग्रह पुरा गरिन तिमीले चाहेजस्तो हरियो प्रक्रिती निलो आकाश सङ्ग्लो पानी […]
Posted on November 19, 2010 | by अतीत मुखिया
-अतित मुखिया रेखा बर्गिकृत विज्ञापन भूगोलको सिमान्तकृत सञ्जाल खगोलको सरल र वक्र विशुवत र भूमध्य मक्कर अनि कर्कट रेखै रेखा । भूगोल बांधेर असमान भूबिभाजन गर्छ रेखा दृष्टि भांचेर दृश्य […]