Cotegory: कविता

मानव सभ्यताको बिन्दु र रेखा कविता

Posted on November 19, 2010 | by टंक वनेम

by Tanka Wanem on Tuesday, 16 November 2010 at 15:41 –टंक वनेम मानव सभ्यताको बिन्दुबाट छुट्टिएका ऋगबेद…. बाइबल…. कुरान….. मुन्धुम्…… टि्पिटक ….. …………… …………… …………… …………… त्यहीँ आस्थाको बिन्दुबाट कोरिएका परलौकिक इश्वरका रेखाहरु […]

रेखाहरु

Posted on November 19, 2010 | by टंक सम्बाहाम्फे

by Tanka Subba on Wednesday, 10 November 2010 at 18:33 (रेखा कविता पहिलो श्रृंखला) – टंक सम्वाहाम्फे मलाई थाहा थिएन आज सम्म म कुनै रेखामा छु भनेर तर म त एउटा रेखामा पो […]

दश्तावेज-थुम्माहरुको

Posted on November 19, 2010 | by केदार संकेत

–सङ्केत महोदय, ऐजन ऐजन बस्नेका लागी यो आकाश हो खुल्ला आकाश जिवन । रमाईलोमा बाँच्न हामीले आकाश हेर्छाै  विशाल आकाश हेर्दा टोपी अरुको खस्छ यहाँ । अनि खोकाई बदल्छ र […]

बीचको रेखा

Posted on November 19, 2010 | by मनोज बोगटी

-मनोज बोगटी तिमी पारि म वारि बीचमा रेखा। तिमीले चाहेको भए मैले चाहेको भए रेखा कोरिने थिएन। हामीले नकोरेको रेखा हाम्रो निम्ति भयो। कति ठूलो बद्नाम भयो हाम्रो नामको। म […]

सीमा समाधिस्त गर्दछु

Posted on November 19, 2010 | by देश सुब्बा

– देश सुब्बा यो सीमा रेखा जसले मेरो निधार कोरेको छ अब त्यसको समाधिस्त गर्दछु यो रेखा जसले भीष्मलाई कौरव रेखामा उभ्यायो, यो रेखा जसले कृष्णलाई पाण्डव रेखामा उभ्यायो उभ्यायो, द्रोण, […]

सुसाइड नोटमाथिको जीवनबोध

Posted on November 18, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं To philosophize is to learn how to die.* को प्रस्तावनाले समग्र जीवनको लक्ष्य मृत्यु# अनि फेरि अमृत्यु किन त?! हो, त्यसैले दार्शनिकीकरण गर्नु बराबर मर्न जान्नु* भएकालेहोला […]

विजय तिम्रो सुनिश्चित छ

Posted on November 18, 2010 | by भानेन्द्र सम्बाहाम्फे 'जुझारु'

– भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’ नरोक, ती कदमहरु गन्तव्य आउन बाँकी नै छ नछोप, ती आँखाहरु सृष्टिको फूल फुल्नै बाँकी छ । संसार स्वप्नद्रष्टाहरुको मात्र हो संसार आशावादीहरुको मात्र हो त्यसैले […]

घामको चुम्बनले देश चिनाउँछ – नयाँघरे

Posted on November 15, 2010 | by उत्तम बाबु

– उत्तम बाबु   घामको चुम्बनले देश चिनाउँछ – नयाँघरे  निबन्धकार युवराज नयाँघरेको नवीनतम् नियात्रा संग्रह हालै बजारमा आएको छ – घामको चुम्बन । निबन्ध र नियात्रा लेखेर कहिल्यै नथाक्ने नयाँघरेको […]

मेरी दिदी

Posted on November 15, 2010 | by विशद

-विशद मेरी दिदी आफ्ना दुब्ला-चेप्टा हातका औलाहरु खेलाएर निकै लामो नाइल नदिजस्तै लामो एउटा चुल्ठो बाट्थीन र चुल्ठोको टुप्पोमा कस्ने गर्थीन एकहाते सेतो रिबन । उनी बगरका वालुवामा लुट्पुटिएर घण्टौसम्म […]

मलाई मान्छे बनाइदेउ

Posted on November 15, 2010 | by सजना गुरुङ

– सजना गुरुङ केबल श्वास प्रश्वासमा मात्र बाँचिरहेको मेरो निस्सार ,निश्कृया र निक्रिस्ट जिबनमा बोध ,सबेदना र सार भरिदेउ , ए ! समाज , राष्ट्र र ईतिहासले मान्छे मानीसकेका , […]

समयका लालुपातेमा इतिहाँसका गभाराहरू

Posted on November 12, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

–रामप्रसाद प्रसाईं      विगतबाट आगतसम्मका इतिहाँसका स्मारकमा नअटेका पटाङ्गिनीका धमनीहरूबाट सादृष्य, अदृष्य अनि नेपथ्यमा लमक् लमक्लम्किरहेका युगका पद–छापहरू समयको पाउदानीमा रोपिरहन्छन्— बीजहरू निरन्तरताका साँझहरू त्रिशुलीसँगै शुली चढेपछि बग्दा बग्दा— ओरालीहरू […]

सनाखत

Posted on November 11, 2010 | by विमल गिरी

– बिमल गिरी अतित भन्नु मात्र हो समय त बगिरहेछ निरन्तर अनौठो अनुभुति बर्तमानको थालनीमा आएर बगेको नदी फर्कदैन समयले पर्खदैन एक धर्सो गल्तिहरुमा बिगतका काला भित्ताहरुमा सनाखत हुन्छ बलौटे […]

सृष्टि माथि एक दृष्टि मनको

Posted on November 11, 2010 | by मनु लोहोरुङ

-मनु लोहोरूङ समथरबाट पहाड उक्लिँदैमा चोमोलोंङ्मा पुग्न सक्दैनौं पहाडबाट तराई झर्दैमा मेरिआना स्ट्रेंन्च देख्न सक्दैनौं अहंकारको बायुपंखी घोडामा आकाश नियाल्दै सवार हुँदा आफ्नै गोहोमा अल्मलिएका  हामी एउटा मूलबाटो निस्किने सोतो मै अटास मटास […]

सामान्य बहुरङगबाद को सङ्केत

Posted on November 7, 2010 | by केदार संकेत

सा =समान्य भन्नाले हामी  मा= मान्छे भन्दा पनि नचिनिएका मान्छे  न्य= न्युनतम तर अनेक्तामा झुन्डिएर पाखा बस्तीहरुमा   ब = बहुरगङ भित्रका रङगिन पुष्प सौनदर्य हु= हु-बहु हैन पक्का बहुरगङको ठेट […]

अभागी गाउँ !

Posted on November 7, 2010 | by सजना गुरुङ

– सजना गुरुङ तिमीले आफ्ना काखमा जन्मेका प्रत्येक सन्तानहरुलाई , हर निमेस उत्तम ,निस्वार्थ परिबेसमा परवारिस ग-र्यौ, उनिहरुलाई छहराको झन्कार द्वारा बिनम्र हुन सिकायौ , लालीगुँरास जस्तै राष्ट्रिय बन्न प्रेरित […]

तेस्रो नजर

Posted on November 4, 2010 | by विवश विप्र

– बिबश बिप्र   समुल नतर्कीहरु मयूरका प्वाँख सापटी माग्दैखोल्सा खोल्सामा नाचगान गरिरहेछन राँके भुतहरु राँको बाल्दै तालमा ताल मिलाउदैछन सतीसाल र बयरहरु मधुर मनोकांक्षा बोकीरंगनाच चिहाँउदाछन पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l  खहराहरु बान्की मिलाउदै उँभोतिर उक्लीरहेछन ढिस्काहरु भेलको बाटो पहिल्याउन निरन्तर […]

भ्रमको राज्यसत्ता

Posted on November 1, 2010 | by रुपिन्द्र प्रभावी ‘कटु’

– रुपिन्द्र प्रभावी ‘कटु’ उत्पीडनको अन्त्यहीन शृङ्खलाबाट आक्रान्त देश उत्पीडितहरुको मौनताबाट विशृङ्खलित क्रन्दन हो, त्यही देशमा मौलाइरहेछ पीडकहरुको साम्राज्य हो, मेरो देशमा फस्टाइरहेछ अन्धो राज्यसत्ताको बहिरो शासन । राष्ट्रिय स्वाभिमानको […]

सघन सोच

Posted on November 1, 2010 | by मुकेश राई

– मुकेश राई उदविग्न मस्तिष्कको शून्य ब्रम्हाण्डमा शून्यताहरु माझ सोचको धून खिप्दै अन्तर्बिरोधहरु कत्थक गर्छ ! कल्पनाहरुको उधानमा इच्छाहरु चिर्बिराउँछन आकाँक्षाहरु पहाड उक्लन्दै गुनगुनाएर मनको कन्दराभरी रमाउँदै, तरंगिन्दै वेरगँ / […]

सन्तानहरु

Posted on November 1, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

           –  “आँकाला” रामकृष्णसुनुवार  विश्वपरिक्रमाकोक्रममा कुनाकाप्चाहरुमायत्रतत्रछरिएका मेरास्वप्नकासन्तानहरु हात–मुखजोड्नेसमस्याबोकेर लाजकोचिन्हढाक्नेप्रसंगलिएर  आठदिशाअष्ठमुखी! समस्याकोजहरिलो, निन्याउरोमुखमा कोहिमुस्कुराईरहेछन् कोहिझुक्रयाईरहेछन्। मेरीछोरीसीताहरु द्रौपदीहरु, भृकुटीहरु परिस्थितीवस्सुहागलुटिएर कुनकोठरीमाबलात्कारकाशिकारबनिरहेछन् खै! कसलेसुन्नेतिनकाचित्कारहरु दर्दहरु….. उफःकेतिनकासमस्याटर्दैहोला? कहिलेसमाधानहोलातिनकासमस्याहरु? भादगाँउमास्यालकराउँदा डरलेहत्तपत्तलुकलुककाप्दै टुकुचाकोठूलोघ्याम्पोमालुक्नेछोरा उपराईकोबहादुरबनेर ढोकाहरुमा, […]

डेङ्गु

Posted on November 1, 2010 | by वसन्तकुमार श्रेष्ठ 'क्षितिज'

– बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’ डेङ्गु अर्थात डेन्जर गन्ध डेड्ली गन्ध होसियार!चुनावको स्याल बनेकाहरु आज सिहदरवारमा छन् । डेङ्गु सक्रमित अझै सत्तामा छन् ।। राख्ने/टिकाउने दुबै डेङ्गु-सत्ता डेङ्गु-हत्या डेङ्गु-भत्ता डेङ्गु-मत्ता […]