Cotegory: कविता

जिन्दगीको अर्थ खोज्दा

Posted on October 31, 2010 | by राजन रिमाल

– राजन रिमाल सानो कुईनेटो बाट वालुवाको पटाङगीनीसम्म स्वर्गको टुक्रो भित्र सपनाकी शहाज्यादी सगै कल्पनाको राजमार्गमा जति गढगढाहट भए पनि जिन्दगि अभिषाप जस्तै भो काला या गोरा धनी या गरिब […]

वाङ्मीपुत्रहरुलाई शन्देश

Posted on October 31, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरूङ जीवनका रङहरु यहाँ थरि-थरि……… दिमागी फयुज गएर स्मरण शक्तिहरु स्खलन हुँदा मेरो गैरी खेतमा मार्सी धान सप्रिए झैं चरित्र नंग्याउने खेती हौसिँदो छ l म मुक दर्शक बनेर हेरिरहन सक्दिन l त्यसैले, आफ्नै लाज छोप्न ऐनासंग […]

घामदेखि डराएन सत्य

Posted on October 30, 2010 | by प्रकार अन्तर

– प्रकार अन्तर चौतारीमा साईकल अड्याउँछ र एकैछिन सियाँलले जिउ भिजाउँछ । जुवाडेहरुको छेउ बसेर आखाँ तन्काई तन्काई सत्यले हेर्दैन; खेल्नु त परै जाओस् । ‘कुन रङ बोल्ने ?’ वास्तवमै […]

एक हुल साँढेहरु

Posted on October 30, 2010 | by वसन्तकुमार श्रेष्ठ 'क्षितिज'

– बसन्त कुमार श्रेष्ठ’क्षितिज’ अर्थ्याउन,बर्थ्याउन,घिच्रो तेर्साउन सक्ने एक हुल साँढेहरु बिजुली पानी चुम्दै,झुल्दै चारै खुट्टाले दाँया बाँया भित्तो नाप्दैछ । साँढे-डुक्रन्छ साँढे-उफ्रन्छ साँढे-लेघ्रो तान्छ साँढे-तिघ्रो उचाल्छ ।। जोत्न नमिल्ने-साँढे पोत्न नमिल्ने-साँढे […]

इतिहासमा बर्तमानको आँखा

Posted on October 30, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

 —रामप्रसाद प्रसाईं पढेथेँ पृथ्वी गोलो छ रे क्रम उपक्रमहरूसंगै समय, सन्दर्भ र चेतनाहरू घुम्दा हुन् यिनै र यस्तै वृत–परिवृतहरूमा ठीक यसपालि पनि यस्तै भो “जिन्दाबाद मुन्ताजर अल–जायदी अभिवादन मेरो मेरो […]

मजबुरीहरु

Posted on October 29, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– “आँकाला” श्रीरामकृष्ण सुनुवार एउटा नव युवक जो चोरीको अभियोगमा हातमा कडी बाँधिएर जेलखानातिर लगिएकोलाई सोधें किन चोरी गरेको मित्र ? उसले भन्यो परिस्थितिबश कामको खोजीमा आधा यौवन बिति सक्यो […]

आँसु

Posted on October 28, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– आँकाला रामकृष्ण सुनुवार के हो त्यो आँखामा छल्किने मोतिको दाना होईन टिप्नलाई मिल्ने । सुन चाँदी होईन त्यो गहना पहिरिने को बुभुन सक्छ त्यो बहेको कुन भावले । हर्षले […]

पोखराको सम्झना

Posted on October 28, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– “आँकाला” रामकृष्ण सुनुवार मन यो मेरो झुमेर रह्यो पोखरा बजारमा माछा पुछ्रे चियाउँदै हेर्छ त्यो फेवा तालैमा । डुङ्गामा चढी रमझम गरौं शान्त यो मन पार्न देवीको मन्दिर तालको […]

अस्तित्वबोध

Posted on October 28, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”

– रामकृष्ण सुनुवार “आँकाला” खै! अस्तित्व महँगो छ भन्छन् म त अस्तित्वहिन मान्छे मलाई अस्तित्वको महत्व थाहा नभएरै होला सोह्र कौंडीहरुमा तियाँ, चोका, पञ्जा र छक्काहरुसंगै भोक, प्यास, निद्रा बिर्सेर […]

उडान

Posted on October 28, 2010 | by वसन्तकुमार श्रेष्ठ 'क्षितिज'

-बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’ सौम्य गगनमा कावा खाँदै पवनको बेगसंगै एक हुल शान्ति दुत स्यम्भुका निश्चल,शान्त र निश्कंलक आँखाहरुमा उत्साह भर्दै पशुपतीको घण्टासंगै टङ्ग,टङ्ग,टङ्ग स्वर घ्वनीमा उत्प्रेरणाको शङ्खघोष गर्दै नयाँ […]

गेडी

Posted on October 27, 2010 | by राजन बानिया

– बानिया राजन केटा दिने भये तिम्रो त्यो लाली जोवान किन्नु हुन्थ्यो चुरा पोते सँगै रातो रिबन हात देउ है मलाई जीवन भरी तिमीले साथ केटी दिनु हुन्थ्यो तिमीलाई नै […]

ढुंगा मान्छे भएको

Posted on October 27, 2010 | by प्रकार अन्तर

-प्रकार अन्तर देख्यौ ? पहिरोभन्दा अघि ! ढुंगाको पनि रहर हुँदो रहेछ । हरे टिपे पो त कसैले ! आफ्नै शिर मसला हुने पक्का भएपछि को हिंड्छ हे बर्खामास अनिश्चितताको […]

अपठन टुक्रा

Posted on October 27, 2010 | by मनोज बोगटी

– मनोज वोगटी कालेबुङ, दार्जीलिङ। मलाई चिन्न तपाईंलाई मेरो नाम पठाइरहेको छु उसले सादा लुगा लगाएको छ अनुहार मङ्गोल र व्यवहार सोझो छ।तपाईंले हेप्दा हेपियो भने त्यो मेरो नाम भनेर चिन्नु […]

चेक्ताको विनिर्माण परिवृत्तीय सिँढी

Posted on October 26, 2010 | by समदर्शी काइँला

-समदर्शी काइँला  कार्बाेनडाइ अक्साइडको अन्धकूपमा पारिस्थिकी अभियन्ताको वक्तव्य ‘साइलेन्ट स्प्रिङ’को एक उदासिलो बिहान ! ‘इकोलोजिकल निस’मा  निगुरो खोज्ने तिगेनजोङ्ना !  निगुरोको मुन्टाहरु मान्छेहरुले खाइसके,  मान्छेहरुलाई बाघले खाइसक्यो र सक्यो कि […]

संघर्षरत युद्धार्थी

Posted on October 25, 2010 | by भगवती बस्नेत

– भगवती बस्नेत सुनाखरी र सुनगाभाको अतृप्त हेराइमा दोभान र त्रिबेणीहरूको मिलनसँगै चाँदी जस्तो टल्कने हिमालमा आकाश चुम्न उडिरहेका पंक्षीहरू हेर्दै कोइलीको मधुर सुसेली जीवनको जिवन्तता प्रसन्नता, चन्चलता र गतिशिलतालाई […]

गुनासो

Posted on October 25, 2010 | by विमल गिरी

– बिमल गिरी समय एकनास नहुदो रहेछ अन्तर बिरोधहरुको भिडमा आज कताकता स्वाभिमानमा अचानक बिना बर्षा बिना सुनामी पैरो गए जस्तो लागिरहेछ लगामबिनाको कलमहरुको भिडमा अक्षर कुद्नेहरुको बगालमा । घोकेको […]

सोच

Posted on October 25, 2010 | by चर्चित ढुंगेल

– चर्चित ढुङेल रगतकै नाताले मेरी बहिनी बिहान र दिउँसो बैठक र पाकघरमा आउँछिन जब दिन ढल्छ र साँझ पर्छ मेरो सयनकक्षमा आउँछिन जन्मेकै भेसमा अर्थात सर्बाङ नाङै म घरमा […]

तीन गेडीहरू

Posted on October 25, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरूङ १) जून तारा लोभिन्थ्यो, हेरी देश नेपाल तर आज रुदैंछ, हाम्रै प्यारो हिमाल नजानी, मान्छे भयौं,सारै बेमानी २) लेक बेंशी गरेरै, बित्यो सबै जिन्दगी पसिनाको थोपामै, जवानी भो […]

एक सत्य पल

Posted on October 25, 2010 | by आशा गुरुङ

– आशा गुरुङ खोज्न चाहे खुशी चौतारीमा मौनतामा अल्झिरहे । आँधी बेहरी अनी बर्षा र बादल आकाशै ढाक्ने कुहिरो मानौँ म कनिकुथी पदचापहरु नाप्दैछु । शुन्यतामा हराउन खोज्ने यि विहानीहरु […]

अस्तित्व

Posted on October 25, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर “विवश” गाउँको करेसावारी सोत्र्यान मिल्काउने नजिकै केराघारीको जमात भित्रै मौलाइरहेको छु सुन्दर मखमलीको बोट ! म प्रायः हरेक विहान सिञ्चन गर्दै, हेर्दै उही बोटहरू बीच आँखा गाड्छु […]