Posted on October 23, 2010 | by रामकृष्ण सुनुवार “आँकाला”
– रामकृष्ण सुनुवार “आँकाला” आरु बखडाको बोट जिन्दगी भएर उभिन्दा हावाका झोंकाहरुले ढलफल पारी दिन्छन् वैंसमा सेताम्मे पूmलेका पूmलहरु भ्रमराहरुले खोर्सन नभ्याउँदै धर्तीमा हिऊँ भैंm विलाई दिन्छन् । गन्तव्य ठम्याउन नभ्याउँदै […]
Posted on October 23, 2010 | by दीप्स शाह
दीप्स शाह ए! सुन्यौ!?? एकधरो च्यातिएको स्वाभिमान टाल्न नसक्ने एकपाखो उध्रिएको मन सिउन नसक्ने हृदयका बन्जर बगरहरुमा सँधै जिंग्रिङ्गग क्याक्टस उमारेर कुन मुखले माग्छौ तिमी म संग मेरा मोतिजडित मायाका […]
Posted on October 21, 2010 | by सजना गुरुङ
– सजना गुरुङ आउ तिमी असल मान्छे बनी मेरा जिबनका प्रतेक अभावहरु तिम्रै साथ खोजिरहेछन ! आउ ………, तिमी स्वाभिमान र महानताका अध्यायहरु पढाउन युगले तिमीलाई नै पुकारीरहेछ ! यदि […]
Posted on October 20, 2010 | by प्रकाश रोदुङ
– प्रकाश रोदुङ आज तिमीहरुले हियाएर हेरे पनि श्रद्धाले हेरे पनि भावनाले पुकारे पनि आखिर म बादी हूँ तिम्रै चाहानाको निम्ति बनाइएकी हूँ म बादी इतिहासको अध्याँरो कालखण्डमा बलात्कृत र […]
Posted on October 20, 2010 | by राजन बानिया
– बानिया राजन हुस्कीउहीबोतलनयाँ ,पात्रउहीचुस्कीनयाँ खेलडीउहीमैदाननयाँब्यबस्थाउहीनेपालनयाँ अचम्म, नेताकालागितामाझामभोगणतन्त्र सभासदलाईखामाभित्रकोदामभोगणतन्त्र टाठाबाठाकोलागिहामहामभोगणतन्त्र ठेकेदाररदलालकोसधैंचिचिमामभोगणतन्त्र देशबिकासकोलागिसधैंचक्काजामभोगणतन्त्र सर्बसाधारणकोलागिमात्रनामभोगणतन्त्र अरुदेशकोलागिरामराज्यहोगणतन्त्र नेपालकाराजनीतिज्ञबाँदरकोलागिहरामभोगणतन्त्र
Posted on October 20, 2010 | by हरि मानन्धर ‘विवश’
हरि मानन्धर “विवश” समुन्द्रको किनारमा मेरो आफ्नो प्रकाशन हुनै लागेको पुस्तकको को नाम कोर्दै । उत्सवहरू(मेरो आफ्नै)को रौनकसँगै धैर्यताको बाँध टुटाएर विजयोत्सव मनाउन उचालिँदैछु उछल्लिँदैछु उमंगले भरिएको मानसपटलका लहरहरूमा […]
Posted on October 20, 2010 | by दीप्स शाह
– दीप्स शाह बैँशालु तिप्लिङ्ग डाँडाको माथि टुप्पोबाट जीवन-अध्यायको सर्बाधिक मग्मगाउँदो जग्मगाउँदो सिङ्गमर्मरे ढुङ्गो टेकेर ‘म’ बताससंगै बत्तिँदै ‘तिम्रो’ सुरम्य सुक्सुकाउँदो जिन्दगीको फाँटमा झ्वाम्म हाम् फालुँ?! त्यहाँ कोमल पाउ दर्फर्याउने […]
Posted on October 19, 2010 | by दीप्स शाह
दीप्स शाह मेरो बागको (मैले मानेको)चुल्बुले लहरो आकाशिँदै बहकिँदै पल्लो डिलको थांक्रोमा टेक्न खोज्दा म टुलुटुलु मूकदर्शक थिएँ, बिरोध थिएन मेरो तर सम्मती पनि थिएन त्यसबेला पारी लम्केको आँकुरालाई अंकुसे […]
Posted on October 19, 2010 | by मनु लोहोरुङ
मनु लोहोरूङ सत्ते सत्ते !अब त तिम्रो बेमेल-भाव नै मेरो अफिम हुदैछ l कल्पना भरि काठे डुंगामा तिमी संगै मेरो अरुण तरिरहन्छु l तिम्रो ढाका टोपीको मिहिन बुट्टा आँखाभरी नाच्छ, […]
Posted on October 19, 2010 | by तीर्थ संगम राई
-तीर्थ संगम राई आकाश गंगा भरि सेताम्यै फुलेको बिछट्टै मनमोहक सुनगाभा दूर क्षितिजमा टल्किएको मिराज एक जोडि सेतो परेवाको उडान वायुपंखी घोडा, पुतली तितिली र मेरी सुनकेसरी समुन्द्रको लहरझैं तैरिदै […]
Posted on October 17, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'
—रामप्रसाद प्रसाईं “आशुतोष आंशु” भावोत्तोलनकोवाटिकामा सम्यकअसन्तुलनभित्र, सामयिकीकरणको कसीमा बांच्छन् बिबश मान्छेहरू, प्रतिविम्बित विम्ब-विम्बहरूमा। लछार-पछार भावात्माहरू, अक्षरहरूको तक्षशीलामा सम्यक आर्य सत्यका यक्ष प्रश्नहरू किन किन लाचार लाचार हिड्दै छन्, ना/जवाफ […]
Posted on October 15, 2010 | by विवश विप्र
– बिबश बिप्र यो पटकपनि दापभित्रको धार चकचक गर्न थालेको छ पोहोर-परार जस्तैगरि हिजो घामको दर्शनमा ढुंगातिर लस्पसिदैथ्यो रे मानिसहरु यस्तै कुरा गर्दैथिए l करो खुस्किएको कराही जसमा मैले अन्तिम […]
Posted on October 15, 2010 | by राजन बानिया
– बानिया राजन कबिता लेखेर कबि बन्छु भन्ने मेरो मन सबै तिर उज्यालो छरेर रबी बन्ने मेरो मन शब्दको मात्र चाङ् लागे,भाब छैन कुनै शब्दमा बिना भाब कबिता भएन,कबिता बिना […]
Posted on October 14, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'
– रामप्रसाद प्रसाई पैयुँका फूलहरु फर्ररररर फर्ररररर हल्लुँडका मनहरूसंगै हाँसेका रित्ता थालहरू र अगेनामा अधमरो पोलिइएका हरिया मकैका घोगाहरू मुलाका सागसंग कर्याप्प कर्याप्प चपाइरहिएकाछन्— हाम्रा बिश्वासहरू, परम्पराका नाममा हाम्रा सभ्यताहरू, आधुनिकताको नाममा […]
Posted on October 14, 2010 | by प्रदीप चापागाई
– प्रदिप चापागाई आमा कोशौँ टाढा स्वदेशमा उनको स्नेहले भरिएको मन अनी […]
Posted on October 13, 2010 | by विष्णुनन्द चाम्लिङ
– बिष्णुनन्द चाम्लिङ्ग यताउता चारैतिर हेर्दे घुर्यानको एकछेउमा दशाको पोका खोल्दै सबैलाई भागवण्डा लगाइरहेछ दशैँ हरेकसाल बालबालीकाहरुको मनमा उमङ्ग लिएर आउँने दशैँ अभिभावकहरुको सामू बहीखाता लिएर आउँने गर्छ जाति र […]
Posted on October 13, 2010 | by दीप्स शाह
– दीप्स शाह बैँशालु तिप्लिङ्ग डाँडाको माथि टुप्पोबाट जीवन-अध्यायको सर्बाधिक मग्मगाउँदो जग्मगाउँदो सिङ्गमर्मरे ढुङ्गो टेकेर ‘म’ बताससंगै बत्तिँदै ‘तिम्रो’ सुरम्य सुक्सुकाउँदो जिन्दगीको फाँटमा झ्वाम्म हाम् फालुँ?! त्यहाँ कोमल पाउ दर्फर्याउने […]
Posted on October 12, 2010 | by समीर मुखिया सुनुवार
– समीर मुखिया सुनुवार बन्द कोठामा बाघे गर्जनको घुराइ लम्पसार परेर बेहोसी निन्द्रामा अट्टाहास लाग्दो थकानमा बरबराउँदै “अलिकति यार… यति सकेर अब जाने…” चियर्स…अंगुरीको भट्टी पसल दुनिया रमाइलो छ दुःख […]