Cotegory: कविता

आदि

Posted on October 10, 2010 | by तोया गुरुङ

  – तोया गुरुङ अँध्यारोमा वेदाङ्कनि उदाई दियोको सलेदो छोटो- तेलको किमत महँगो छ । मैनवत्तीको शिखा पग्लन्छ निरन्तर मुद्राको मोल कति नै र मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो […]

रात ढलेको थिएन

Posted on October 10, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई यो रात औंसीको रात आकाशमा टह टह ताराहरु चम्किरहेछन जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला बगिरहेछ कतै जीवन रुपी खोला थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर […]

सिकायत

Posted on October 7, 2010 | by दीप्स शाह

मेरो सिकायत उस्को सिकायत हाम्रो सिकायत आउ सुन,आउ! आउ मशाल बालेर औलाका टुप्पाहरुमा!! कसैको झुपडी दहनमा खेरफाल्ने आगाका लप्काहरुले आफ्नै अध्यारो खोपामा दियालो किन सल्काउँदैनौ?? उज्यालो युगमा अन्धकार मगज बोकेको […]

‘युटोपिया अर्किड पार्क’को माझबाट ‘रत्नपार्क’ सम्झिँदा

Posted on October 7, 2010 | by दीप्स शाह

– दिप्स शाह युटोपिया पार्क, इजरायल उसो त चिपोरा तलोर जसको म रेखदेख गर्छु धार्मिक प्रब्रित्तीकी होइनन् तर पनि चाडपर्व र छुट्टीको बेलामा घर देखी बाहिर कतै घुमेर मन बहलाउन […]

कृतसंकल्पको गुहार

Posted on October 7, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरूङ काँडाको राज्य मात्र होइन, क्याक्टसको सन्सारमा हजार जिन्दगी फुलेको निकै बेर भयो l सुगन्ध आउने मूलबाटो ढुकेर मेरा नेत्रसोथहरु युगौं देखि लम्पसार परेकाछन् l आशातीत आयुहरु व्यर्थ […]

जगं वहादुरको रातो घोडा

Posted on October 6, 2010 | by दाजु गुरुङ

– दाजु गुरुङ धेरै पहिले कोतवाट फुकेको जगं वहादरको रातो घोडा यहि सडकै सडक भएर दरवार पसेको थियो घोडा जतिनै वड्के पनि जतिनै फड्के पनि कालन्तर आफ्नै तवेलावाट लडेको थियो […]

मेरी आमा

Posted on October 6, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई नाकमा फुली ढुंग्रे बुलाकी मैलो मजेत्रो च्यातिई जाला िक फुलेका केशराशी जिङ्रिङ्ग ठडिएछन् चाउरी परेको मुहारभरि भीरपाखा भरिएछन् सेताम्मे उनको कपाल र हाम्रा हिमालहरु मलाई लाग्छन् उस्तै […]

चिठीलेखेँ मायालु

Posted on October 6, 2010 | by विष्णुनन्द चाम्लिङ

– बिष्णुनन्द चाम्लिङ्ग पुरष: चिठीलेखेँ मायालु मनकोकुरा कोरेर धेरैधेरै मायाँ छ हृदय नै खोलेर रिवन साथै काटौँ बाँकी जीवन । १ महिला: चिठी खोली पढेथेँ शब्दजालै बुनेको के भरोसा गर्नुर […]

पहाड

Posted on October 6, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई सोल्टिनीले दिएको इन्दे्रनीको हार मौसमहरुको आत्मियता अनि प्रकृतिको सहकाल देउरालीमा पातीका थुप्राहरु टड्कारो देखिने फुसका झुप्राहरु दैनिकी लेख्छन् यहाँ पहराले मालसिरी गाउँछन यहाँ छहराले संगीतका प्रतिध्वनी हम्किरहने […]

काठमाण्डूको डायरी

Posted on October 5, 2010 | by राजन मुकारुङ

– राजन मुकारूङ १. पहिले पहिले हाम्रा चेब्जुहरू ढाकरभरि ओढ्ने, ओछ्याउने, सामल, खाजा, नूनभुटुन बोकेर मुद्दा खेप्न धाउँथे रे काठमाण्डू उनीहरू सोझै पुराइन्थे रे राजश्री महल र सुनाइन्थ्यो रे फैसाला- […]

एक पृथक ध्वनी

Posted on October 5, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ मूल्यहीन पसिनासंग सम्झौता गरेर मेरो आधापेट भोक बारम्बार डाँको छोडेर रुँदा अचेल मलाई अस्तित्व पचाएर अस्तु सुघ्ने ब्वाँसोहरुको शिकार-तृष्णा जाग्दैछ । विश्वासका त्यान्द्रोहरुमा छेस्का छेस्की खुसीका चारो […]

घुम्ने मेचमाथि अन्धो मान्छे

Posted on October 4, 2010 | by भूपी शेरचन

– भूपी शेरचन दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर, घाउहरु कोट्ट्याएर, दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर, दिनभरि पाते […]

अवतरित प्रतिविम्ब

Posted on October 2, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ हातमा छिनो लिएर सहनशीलताका घनहरूले भावनाका पत्थरहरूमा थुप्रै निराकारहरू कुदिरहेछु चुडिएका मनहरू कमजोर हृदयहरू कुण्ठित बुद्धिहरू अनि ह्रास भएका बिस्वासहरू । साँसारिक इच्छाहरूको पूर्ति धनसम्पत्तिको बढोत्तरी […]

टापुवास

Posted on October 1, 2010 | by सरुभक्त

– सरुभक्त पीडाभूगोलः जीवनका अनन्त विस्फोटनहरु विसंगतिका संगति लिएर एक अराजक वादलयात्रा गर्छन् मृत्युमानवहरुको जीवनझैं गैडाको छाला ओडेर हामी कुनै वृहत षडयन्त्रहरुको जंगलतिर प्रस्थित छौं ? गुरेवाघ र इन्टरपोलका रेडकर्नर […]

जीवनको परिभाषा खोज्दा

Posted on October 1, 2010 | by धन यक्सो

– धन यक्सो कसैले जीवन सपना हो भन्छन निधाइन्जेल देखिने ब्युझे पछी सकिने कसैले जीवन भित्र संघर्ष नै संघर्ष देख्छन कोहि जीवनलाई प्रेमको प्रतिक मान्छन प्रेम बिनाको जीवन कल्पना बाहिरको […]

हिजो-आज

Posted on October 1, 2010 | by कृष्ण वस्ती

– कृष्ण वस्ती हिजो भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ । छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।। आफैंभित्र झरी सुकेपनि यहाँ फक्रें सँधै बाहिर । सोची खिन्न […]

स्वप्नदोष

Posted on October 1, 2010 | by अतीत मुखिया

– अतित मुखिया शुसुप्त आखा टेकेर सुटुक्क आउछ एउटा छाया जुनको उज्यालोमा अध्यारो भै लाजैनमानी खुस्रुक्क घुस्रन्छ ओछानमा मसंगै । नकचरो छाया निर्वस्त्र पार्छ,सर्वांग खेल्छ तातो निस्वासमा निथ्रुक्क भिजाउछ नितान्त […]

एघार सिङे हाइकु

Posted on September 28, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार ‘तिरस्कृत’ १) एक्लो जीवन चाहाना छ कसैको स्वार्थी हो मान्छे । २) भाषण दिन्छौ देशको सॆवा गर्ने देश त रोयो । ३) सति सावित्री किन गर्छौ नाटक […]

जून पोखिएको रात

Posted on September 27, 2010 | by लारा

– लारा जून पोखिएको रात तिम्रो अंगालोको साथ ओ प्रिय ! सारा याद त्यहि छ………….. त्यहि हो आँगन चोक त्यहि छ छैनौ केवल तिमी ! शोक त्यहि छ । शहर […]

बुद्ध नेपालका होईनन्

Posted on September 27, 2010 | by इन्द्र नारथुङे

– इन्द्र नारथुङे आस्थाहरुको चौबाटोमा उभिएर आज म यौटा अकाट्य सत्य ओकल्दैछु बुद्ध नेपालका होईनन् । म, वास्तविकतालाई एकातिर पन्छाएर आर्दशको ढोङ रच्ने मान्छे होइन त्यसैले त निर्धक्क भन्दैछु बुद्ध […]