Posted on September 2, 2010 | by दीप्स शाह
तल प्रस्तुत कविता, कवियित्री दिप्स शाहको दोश्रो कृति कविता सँग्रह “आगो” बाट लिइएको हो । कवियित्री दिप्स साहको कविता सँग्रह “आगो” प्रेम, मानवीयता, आधुनिक सभ्यता, डायस्पोरिक चेतना लगायतका सन्दर्भ समेटिएका […]
Posted on September 1, 2010 | by वृत्त आधार
– वृत्त आधार तेलखानी बिनाको नेपाल आज इराक हुनु परेन, बारुदको तुवाँलोभित्र रुमलिनु परेन, हिटलरी दमनभन्दा दर्द मूलक भयंकर अमेरिकी सेनाको पदचापद्वारा कुल्चिइनु परेन, तर साम्राज्यवादीका कमाराहरु ठमेलमा- मिनी टोकियो […]
Posted on September 1, 2010 | by प्रेम ओली
– प्रेम ओली म मेरो भाग्य ज्योतिषीलाई देखाउदै हातहरुमा खोजे धामिहरुलाई देखाउदै पातहरुमा खोजे तर भाग्य भेटिएन। फेरी भाग्य भेटिन्छ भनी मन्दिरहरु रोजे मठहरु रोजे तर कतै किटिएन। छुट्यो कि […]
Posted on September 1, 2010 | by तीर्थ संगम राई
– तीर्थ संगम राई पगली !तिम्रो सम्झनामा नरोएको रात छैनतिम्रो कल्पनामा नडुबेको प्रहर छैन । आकाशीदै माथि-माथि मनका बाँधहरुकहिले बादलका सेता डफ्फाहरु सँगकहिले समुन्द्रका निलो छालहरु सँगटाढा-टाढा क्षितिजमा लुकामारी खेल्छतिमीलाई […]
Posted on August 30, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'
– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ खुइया !!! अर्बुद समय? कलम एक केमोथेरापी। निश्प्राण शब्द: चयन बिचलनमा, गजेन्द्र डाइनोसर विद्रुप पादसंगै, दिशा-दृश्य शुन्य झैं। अर्बुद समय?? कर्कट-कर्कश जीवनमा पूर्णबिराम सिएर: अर्धबिरामको […]
Posted on August 30, 2010 | by पोष्टराज चापागाई
– पोष्टराज चापागाई संघर्ष हो साथी ! भेट नहुन पनि सक्छ !! एकदिन बलियो मिलाएको हात मात्र सम्झना रहन पनि सक्छ !मेरा रगतका विरूवाहरू उम्रन पनि सक्छन् मेरा हाडखोरका भालाहरू […]
Posted on August 30, 2010 | by हरि मानन्धर ‘विवश’
– हरि मानन्धर ‘विवश’ एक पटक अतिततिर फर्किएर हेरेँ बाटो उस्तै थियो, मेोसम उस्तै थियो, समय अनि, परिस्थिति पनि उस्तै मात्र फरक म एक्लै….. एकान्त औँसीको रातमा निष्पट्ट अँध्यारो थियो […]
Posted on August 29, 2010 | by भूपी शेरचन
– भूपी शेरचन हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौंपानीका निर्वलिया थोपा जो सूर्यद्वारा माथि उचालिन्छौं र बादल बन्छौं, हावाको […]
Posted on August 28, 2010 | by तीर्थ संगम राई
– तीर्थ संगम राई भु-मध्य रेखाको मध्य भाग अरवियन सागरको किनारा दिन दहाडै लुटिन्छन् पौरखी सपनाहरु हरेक पल-पलमा निमोठिन्छन् स्वाभिमानी अस्तित्व अनि बनाईन्छन् कसैलाई माले मसाले र मण्डले भिराईछन् माक्स्र […]
Posted on August 27, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'
– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ म ‘मान्छे’— समयचेतनाको लिङ्गे पिङ्गमा, मच्चिदा मच्चिदै— संस्कारहरूको अरूणोदयसंगै, अङ्कुरित भइरहन्छन्— अलग-अलग पोथ्राहरू: चिन्ता-चासो-चिन्तनका। अनिदो दलन र कट्मिरो चलनका, एकहोरो बिगुल प्रति/ध्वनित भइरहेको वीरूपाक्ष समय— […]
Posted on August 27, 2010 | by हेमन्त परदेशी
– हेमन्त परदेशी देश नै जनता र , जनता नै देश ! कहिँ सुने जस्तो कतै पढे जस्तो तर बिस्मृत छन् मेरा मानसपटलहरु सुषविताबाट क्षयग्रस्त बने जस्तै । तपाईलाई थाहा […]
Posted on August 27, 2010 | by ईश्वर दाहाल 'कविजी'
– ईश्वर दाहाल ‘कविजी’ ताराहरु झै उठ खुल्ला मैदानमा निस्किएर विशाल आकाश नियाल्दा अनगिन्ती चम्किला ताराहरु आफ्ना दविएका आवाज …अन्तरह्दयमा बोकेर संसारसँग साहसि र अटल बन्दै अस्तित्वको लडाइ लड्दैछन ठ्याक्कै […]
Posted on August 27, 2010 | by राजेश्र्वर ढकाल
– राजेश्र्वर ढकाल निश्चल कोमल, चंचल नयनी यो पतझड अनि मरुभुमिबाट मायाँका अथाह कोशेलीहरु …शब्द गुच्छाका पुष्प थुङ्गाहरु पलपल तिम्रो सम्झनाले ब्याकुल काकाकुल झैं भुतारिदै , छट्पटिदै बाँचिरहेछु । बिडम्बना […]
Posted on August 27, 2010 | by टेकेन्द्र अधिकारी
– टेकेन्द्र अधिकारी खोई किन हो ! आज-भोलि हामी मृत्युदेखि डराउन छाड्यौँ । साँच्चै हामीलाई मृत्यु सामान्य लाग्न थाल्यो मृत्यु बाँच्दाबाँच्दै हामी सायद् मृत्युअभ्यस्त भइसकेछौँ । गणतन्त्रको अभ्यासले होला आफैंबाट […]
Posted on August 26, 2010 | by हेमकला राई साम्पाङ
– हेमकला राई साम्पाङ बिहान त जसो-तसो छाक टार्यो साँझ के गर्ने थहा छैन एका तिर हे-यो आङ ढाक्ने टालो छैन, छाक टार्दै मा ठिक्क कठै! आङ टाल्ने त पालै […]
Posted on August 25, 2010 | by रीता राई
– रीता राई अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने उदार मैन बती झै पग्लिएर त हेर पवित्र आत्माको सिखर भएर हिमाल झै सधै अग्लिएर त हेर । जीवन बचाउन मात्र […]
Posted on August 16, 2010 | by राजन बानिया
– बानिया राजन १. एकपटक american नेपाली भाषा सिक्न भनी नेपाल आएछ । गजबको कुरा के भएछ भनेनी उस्ले मात्र २ अोटा मात्रा वाक्य सिकेछ एउटा “बत्ती आयो” अनी अर्को […]
Posted on August 14, 2010 | by राजन बानिया
– बानिया राजन झरेको फूलको थुङा हुँ म किनरामा थन्काइेको डुंगा हुँ म पिरतिको फूल्बारिमा फुल्नसकिन बटुवालाई त्यो पारी तार्न सकिन छिनेको गीतारको तार हुँ म तिम्रो संसारमा बेकार हुँ […]
Posted on August 9, 2010 | by आत्माराम दाहाल
– आत्माराम दाहाल कैयौं रचनात्मक सोचाईले एउटा मानव कृतिलाई वर्षौं खर्चेर आकृतिमा ढाल्छन् तर, एउटै ध्वांसात्मक सोचाईले कैयौं मानव कृतिलाई एकै निमेषमा विकृतिमा ढाल्छन्काम भने दुवैको ढाल्ने हो कहिले सम्हाल्नेको […]
Posted on August 9, 2010 | by राजेन्द्र शर्मा
– राजेन्द्र शर्मा सम्भव असम्भव त समयले भन्छ अनिश्चित भविष्यको बाचा बाँध्दिन हार्नुमा नै जीत सम्झन्छु म उपहासको पात्र बन्दिन ।। कति बाटाहरु पार गरेँ कति घुम्ती म मोडिएँ सम्हालिँदा […]