Cotegory: कविता

कोइँच भर्चुयल कविता गोष्ठी-कोइँचबु काःतिच

Posted on July 13, 2020 | by admin

एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता […]

तनक्खा म्यान्मा हेर्ने आँखिझ्याल-महेश पौड्याल

Posted on July 7, 2020 | by admin

म्यान्मा होस् वा भूटान — नेपालीहरू ठूलो जनसङ्ख्या जहाँ बस्छन् र व्यक्त–अव्यक्त दुःख झेलेर जीवन जिउँछन्, तिनका बारेमा बोल्दा वा लेख्दा हामी नेपालवासी सधैँ एउटा गल्ती गर्छौँ — हामी सहानुभूतिको […]

जीवनका कविता -कपिल कुँवर

Posted on June 20, 2020 | by admin

समयका छालहरूले हिर्काइ रहेछ जीवनफ्याकिएका छालको किनारामा बसेरहेरिरहेछु ढलिरहेका मानिसका यौवनभावनामा डुबुल्की मार्न रमाउनेशब्दका जोडजाम पारेर कविताको डुङ्खा समाउनेहो यतिखेर म जीवनका कविता लेखिरहेछुजहाँ पिढीमा बसेर बुढा भएका बाआफ्ना सुदुर […]

Posted on June 17, 2020 | by admin

७२५ मास्क-डा. शिलु घिमिरे न्यौपाने जब बारुदरुपी मेरा सेनाहरु शस्त्र उठाउनुको साटोलाचार भई समाचार सुन्न थालेदसबाट सय, सयबाट हजारहजारबाट लाख अनिलाखौं संख्याका शवका समाचारपहिलो पटक असाध्यै खेद लाग्योरहर भएर पनि […]

Can’t Breath..-Manprasad Subba

Posted on June 8, 2020 | by admin

George,the three words you laboriously utteredbefore you ceased to bebeneath the avalanche of snow-white knee,now thundering in the sky of America and everywhere,loudly echoing even in the southern hemisphere —I […]

सहिद गेट माथि उभिएको मान्छे-जानु काम्बाङ्ग लिम्बू

Posted on June 4, 2020 | by admin

सहिद गेटमाथि उभिएको मान्छे बुझेर हो कि ! नबुझेर हो ?ताली बजाई रहेका छन्एक हुल मान्छेहरूसिंह दरवार अगाडि !! सिंह दरवार अगाडिसुन्दर विशाल चऊर छती हरियो ठुलो चऊर बीचपानीका अनगिन्ती […]

देशको सीमा-लक्ष्मण प्रसाद खतिवडा

Posted on June 2, 2020 | by admin

थिचोमिचो सहेर बस्न सकिन्न असमान सन्धि हाम्लाई चाहिन्न । सीमा अतिक्रमण हुन दिँदैनौं विदेशीको भूगोल हामी लिँदैनौं ।। पूर्व मेची पश्चिम सिमा महाकाली हाम्रै भूगोल हाम्रै हो मन नेपाली । […]

प्रकृति साझा घर-सुभद्रा थापा भण्डारी

Posted on June 2, 2020 | by admin

कोरोनाले विश्वभर, मानव जातिलाई अस्तव्यस्त पार्दा,सारा खुसीहरू वन्धकी राखेर मान्छे,एक मुस्कान सापटी खोज्दै गर्दा ।नाथे एउटा सुक्ष्म जीवाणुले,विश्वका मै हुँ भन्ने शहरहरूमा ताण्डव मच्चाइँरहदाविश्व नै त्रसित भई अशान्तिको डेरा सर्दा,मलाई […]

पहाडको तल-दुर्गाप्रसाद पोख्रेल

Posted on May 29, 2020 | by admin

पहाडको तलजीवन सुन्दर छ । मान्छेका मनहरू प्रसन्न छन्ओठमा निःस्पृह मुस्कुराहट छखोलामा कञ्चन पानी बगेको छ कलकलउर्वर धर्तिमा फसलहरू नाचेका छन् लहलहजागरिला युवाहरू सुसेल्दै वेसीतिर झरेका छन्उमेर कटेकाहरूले पनि सकेको […]

भन मान्छे सधैं अत्याचार किन -प्रेमशाली घिमिरे

Posted on May 27, 2020 | by admin

विवाद नगर –यी सडक, चहुर र पाखा उही हुन्गल्ली , च्याखल र डवलीउही हुन् प्रेमशाली घिमिरे ,सामाखुसीपाटी ,पौवा र मन्दिर उनै हुन्आकाश , चरा र बगैंचा उही हुन्रानी पोखरी , […]

वातावरण स्वच्छ राखौँ-लक्ष्मण प्रसाद खतिवडा

Posted on May 27, 2020 | by admin

स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घरआफै अघि नसरे कस्ले गर्दिन्छ र ।स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौंवातावरण विनास भए संकटमा पर्छौं ।। फोहोरमैला धेरै भए प्रदुषण हुन्छदम, खोकी जस्ता रोगले […]

के नेपाली-गोपाल पौडेल

Posted on May 25, 2020 | by admin

आफ्नो घर परिवार नभनीदेश र राष्ट्रका निम्तिगोली थापेरसिमानामा नागरिक ढल्दा नदुख्नेहामी नेपाली के नेपाली। दिउँसैहाँकाहाँकीसिमाना मिचेरगाउँ पसी पसीगाईगोरुलाई जस्तो खेदिखेदीउसका झण्डा आफ्नो माटोमा गाड्दाटुलुटुलु हेर्नेहामी नेपाली के नेपाली। विस्तारवादलेआफैमाथि बुट […]

भ्रष्टाचार नगरौं-लक्ष्मण प्रसाद खतिवडा

Posted on May 24, 2020 | by admin

सादा जीवन बिताउन आजैदेखि थालौंधनी बन्ने मृगतृष्णा मनबाट फालौं ।पापको कमाई होइन मिहिनेती बनौंभ्रष्टाचार गर्दिन कहिल्यै आजैबाट भनौ ।। खराब चरित्र आजै त्याग्नुपर्छआफ्नै पौरखमा रमाउनुपर्छ ।राम्रो गुण, संस्कारको अनुसरण गरौंभौतिक […]

प्रात:कालको भ्रमण-प्रतीक घिमिरे

Posted on May 23, 2020 | by admin

लकडाउनको यो समयमाशहरदेखि टाढा म पनि अहिलेबन्दाबन्दीमा छुरेडियो, टेलिभिजन अनि सामाजिक संजालहरूकोरोना कहरको त्रासद वर्णन गर्न मात्र व्यस्त भैरहदाम भनेत्यसबाट अन्तै कतै बहकिने प्रयत्नमा छुर नियालिरहेछु वरिपरिको परिवेशम प्रात:कालीन भ्रमणमा […]

पत्र लेख्दैछु – Kamala Sarup

Posted on May 23, 2020 | by admin

म संघारमा उभिएरतिमीसँगआँखा भरि भरिपिरती बाँचेर रुपान्तरित हुदैम पत्र लेख्नउभिएरतिमी मुटुसम्म पोखिएरसक्रियता पस्किनविक्षिप्ततानिस्तब्धता र निर्रथकतालाई किनारा लगाउँदैम अँगालो भरि भरिमाया पठाउन तिमीलाईचारैतिरका सपनाहरु बटुलेरविश्वासहरुमानिरुत्तर र निस्तब्धता छिचोल्दैमुटु स्पन्दन बाँचेरयो पत्र […]

भोक-महेश्वर शर्मा

Posted on May 21, 2020 | by admin

ए भोक तिमी सँग केहि कुरा गर्नु छ केहि गुनासो छ केहि भन्नु छ के तिमी सँग समय छ म सपनाको गहिरो भोक खप्नै नसकेर बस्ती छाडेको हो भोको पेट […]

जिउँदै मान्छेलाई मारिन्छ यहाँ-लक्ष्मण प्रसाद खतिवडा

Posted on May 20, 2020 | by admin

जिउँदै मान्छेलाई मर्यो भनी रोगको बहानामा एक्लै पारिन्छ यहाँ । स्वास्थ्य पनि स्वार्थपूर्ण भयो एउटा विज्ञप्तिले टारिन्छ यहाँ ।। कोरोना संक्रमण फैलिसक्दा पनि न त व्यापक परिक्षण गरिन्छ यहाँ । […]

कोरोना तिम्रो नाममा-लक्ष्मण प्रसाद खतिवडा

Posted on May 18, 2020 | by admin

वुहानमा जन्मलिई भ्रमणमा तिमी लाग्यौतिम्रो महामारीले मानवलाई त्रासमा पार्यौ ।न देख्यौं हाम्ले तिम्लाई न कुरा गर्न पायौतिम्रो प्रभाव कम गर्न धेरै तिर हामी धायौं ।। तिम्रो डरले हामी घरभित्रै बन्दी […]

अब मनको दियो बालौँ / अजय नेपाल

Posted on May 18, 2020 | by Bandana Rai

-अजय नेपाल घ्यूको दियो प्रकाशले हुन्छन् ईश्वर प्रसन्न रे । सँगै बन्छ वातावरण स्वच्छ अनि सफा अरे ।।आऊ एउटा दियो बालौँ, मनका मैलो सबै फालौँ । पहिले बाल्थ्यौँ मन्दिरमा अब दियो मनमा […]

मान्छे – सुषमा आचार्य

Posted on May 17, 2020 | by admin

मन्दिरको देउतालाई ठम्याउन नसकेरघाटमा मसान खोज्दै हिंड्छ मान्छे ।धूरी आकर्षक बनाउँन खोजेरजग मक्काएको पत्तो पाउँदैन मान्छे ।। आफ्नो अन्र्तमनको भाव बुझ्न नसकेरपीडित भई तड्पदै बाँचिरहन्छ मान्छे ।आफुभित्र भएको खुशी पहिल्याउन […]