Posted on July 20, 2020 | by admin
—————————————————— प..र, त्यो क्षितिज मुनि एउटा सुन्दर गाउँ छ पहाडको काखमा हुर्केको सानो मेरो घर छ घर माथी वरपिपल अनि, आँगन मुनि अमिलोको फेदमा लड्दै चढेका ती लहरा अनि, तोरणमा […]
Posted on July 14, 2020 | by admin
वर्तमान लेख्दैछुत्यहीँनिर इतिहास देख्दैछुलाग्छ !आज लेखेर भोलि समेट्दैछु । बाङ्गो एउटा मेट्छुटिङ्गो एउटा मेट्छुधर्साहरू तान्छु दायाँ र बायाँअनि जोड्छु अक्षरहरूढालिएका सालिकहरू जस्तैटुक्रा टुक्रा मन बटुलेर कतै मेटि हेर्छुकतै समेटी हेर्छुफेरि […]
Posted on July 13, 2020 | by admin
भगवतीकुमारी खसेजस्तो भई । उसको मुख सुक्यो । गाला सुके र शरीर नराम्रोसँग काम्यो । कल्पनै नगरेको घटनाले आङमा ग्रहण लागेजस्तो भयो । श्वासप्रश्वास यसरी ह्वातै बढ्ला भन्ने त उसले […]
Posted on July 13, 2020 | by admin
एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता […]
Posted on July 7, 2020 | by admin
म्यान्मा होस् वा भूटान — नेपालीहरू ठूलो जनसङ्ख्या जहाँ बस्छन् र व्यक्त–अव्यक्त दुःख झेलेर जीवन जिउँछन्, तिनका बारेमा बोल्दा वा लेख्दा हामी नेपालवासी सधैँ एउटा गल्ती गर्छौँ — हामी सहानुभूतिको […]
Posted on June 20, 2020 | by admin
समयका छालहरूले हिर्काइ रहेछ जीवनफ्याकिएका छालको किनारामा बसेरहेरिरहेछु ढलिरहेका मानिसका यौवनभावनामा डुबुल्की मार्न रमाउनेशब्दका जोडजाम पारेर कविताको डुङ्खा समाउनेहो यतिखेर म जीवनका कविता लेखिरहेछुजहाँ पिढीमा बसेर बुढा भएका बाआफ्ना सुदुर […]
Posted on June 8, 2020 | by admin
George,the three words you laboriously utteredbefore you ceased to bebeneath the avalanche of snow-white knee,now thundering in the sky of America and everywhere,loudly echoing even in the southern hemisphere —I […]
Posted on June 4, 2020 | by admin
सहिद गेटमाथि उभिएको मान्छे बुझेर हो कि ! नबुझेर हो ?ताली बजाई रहेका छन्एक हुल मान्छेहरूसिंह दरवार अगाडि !! सिंह दरवार अगाडिसुन्दर विशाल चऊर छती हरियो ठुलो चऊर बीचपानीका अनगिन्ती […]
Posted on June 2, 2020 | by admin
थिचोमिचो सहेर बस्न सकिन्न असमान सन्धि हाम्लाई चाहिन्न । सीमा अतिक्रमण हुन दिँदैनौं विदेशीको भूगोल हामी लिँदैनौं ।। पूर्व मेची पश्चिम सिमा महाकाली हाम्रै भूगोल हाम्रै हो मन नेपाली । […]
Posted on June 2, 2020 | by admin
कोरोनाले विश्वभर, मानव जातिलाई अस्तव्यस्त पार्दा,सारा खुसीहरू वन्धकी राखेर मान्छे,एक मुस्कान सापटी खोज्दै गर्दा ।नाथे एउटा सुक्ष्म जीवाणुले,विश्वका मै हुँ भन्ने शहरहरूमा ताण्डव मच्चाइँरहदाविश्व नै त्रसित भई अशान्तिको डेरा सर्दा,मलाई […]
Posted on May 29, 2020 | by admin
पहाडको तलजीवन सुन्दर छ । मान्छेका मनहरू प्रसन्न छन्ओठमा निःस्पृह मुस्कुराहट छखोलामा कञ्चन पानी बगेको छ कलकलउर्वर धर्तिमा फसलहरू नाचेका छन् लहलहजागरिला युवाहरू सुसेल्दै वेसीतिर झरेका छन्उमेर कटेकाहरूले पनि सकेको […]
Posted on May 27, 2020 | by admin
विवाद नगर –यी सडक, चहुर र पाखा उही हुन्गल्ली , च्याखल र डवलीउही हुन् प्रेमशाली घिमिरे ,सामाखुसीपाटी ,पौवा र मन्दिर उनै हुन्आकाश , चरा र बगैंचा उही हुन्रानी पोखरी , […]
Posted on May 27, 2020 | by admin
स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घरआफै अघि नसरे कस्ले गर्दिन्छ र ।स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौंवातावरण विनास भए संकटमा पर्छौं ।। फोहोरमैला धेरै भए प्रदुषण हुन्छदम, खोकी जस्ता रोगले […]
Posted on May 25, 2020 | by admin
आफ्नो घर परिवार नभनीदेश र राष्ट्रका निम्तिगोली थापेरसिमानामा नागरिक ढल्दा नदुख्नेहामी नेपाली के नेपाली। दिउँसैहाँकाहाँकीसिमाना मिचेरगाउँ पसी पसीगाईगोरुलाई जस्तो खेदिखेदीउसका झण्डा आफ्नो माटोमा गाड्दाटुलुटुलु हेर्नेहामी नेपाली के नेपाली। विस्तारवादलेआफैमाथि बुट […]
Posted on May 24, 2020 | by admin
सादा जीवन बिताउन आजैदेखि थालौंधनी बन्ने मृगतृष्णा मनबाट फालौं ।पापको कमाई होइन मिहिनेती बनौंभ्रष्टाचार गर्दिन कहिल्यै आजैबाट भनौ ।। खराब चरित्र आजै त्याग्नुपर्छआफ्नै पौरखमा रमाउनुपर्छ ।राम्रो गुण, संस्कारको अनुसरण गरौंभौतिक […]
Posted on May 23, 2020 | by admin
लकडाउनको यो समयमाशहरदेखि टाढा म पनि अहिलेबन्दाबन्दीमा छुरेडियो, टेलिभिजन अनि सामाजिक संजालहरूकोरोना कहरको त्रासद वर्णन गर्न मात्र व्यस्त भैरहदाम भनेत्यसबाट अन्तै कतै बहकिने प्रयत्नमा छुर नियालिरहेछु वरिपरिको परिवेशम प्रात:कालीन भ्रमणमा […]
Posted on May 23, 2020 | by admin
म संघारमा उभिएरतिमीसँगआँखा भरि भरिपिरती बाँचेर रुपान्तरित हुदैम पत्र लेख्नउभिएरतिमी मुटुसम्म पोखिएरसक्रियता पस्किनविक्षिप्ततानिस्तब्धता र निर्रथकतालाई किनारा लगाउँदैम अँगालो भरि भरिमाया पठाउन तिमीलाईचारैतिरका सपनाहरु बटुलेरविश्वासहरुमानिरुत्तर र निस्तब्धता छिचोल्दैमुटु स्पन्दन बाँचेरयो पत्र […]
Posted on May 21, 2020 | by admin
ए भोक तिमी सँग केहि कुरा गर्नु छ केहि गुनासो छ केहि भन्नु छ के तिमी सँग समय छ म सपनाको गहिरो भोक खप्नै नसकेर बस्ती छाडेको हो भोको पेट […]
Posted on May 20, 2020 | by admin
जिउँदै मान्छेलाई मर्यो भनी रोगको बहानामा एक्लै पारिन्छ यहाँ । स्वास्थ्य पनि स्वार्थपूर्ण भयो एउटा विज्ञप्तिले टारिन्छ यहाँ ।। कोरोना संक्रमण फैलिसक्दा पनि न त व्यापक परिक्षण गरिन्छ यहाँ । […]