Cotegory: कविता

आऊ मलाई सम्भोग गर !

Posted on August 9, 2010 | by केदार भट्टराई

– केदार भट्टराई लज्जित छु म आफैँ आज बन्द कोठामा तिमीहरुका पटक पटकका धेरै रात्रीका वैधानिक अनि सामूहिक बलात्कारमा पनि कसैको गर्भधारण गर्न असमर्थ भएकोमा म आफैँ धिक्कार्छु आफैँलाई !मेरो […]

देश

Posted on August 9, 2010 | by आत्माराम दाहाल

– आत्माराम दाहाल मैले मेरो देश बिर्सें मैले मेरो भेष बिर्षें सम्झेको पो भए के नै गर्थे र ? देश जान मन लाग्थ्यो होला सायद जान्थें फेरी उही चोकको चक्कर […]

बितृष्णा – अन्त्यरुपी शुरुवात

Posted on August 8, 2010 | by आचार्य प्रभा

हो, जब सकारात्मक सोँचमा नकारात्मक्ताको हिलो छ्यापिन्छ उदेश्यका पाइलाहरुमा छेकबारका कल्लिहरु लगाइन्छन् तब मनमस्तिष्कभरी”बितृष्णाका कलमीहरु बिना स्याहार सुसार नै पलाउन थाल्छन् बग्रेल्ती अनी त ………, मौलाएका बिचार हरु जुर्मुराएका आकांक्षाहरु […]

आगो-पानी

Posted on August 4, 2010 | by केदार संकेत

– केदार सङ्केत आगो आगो जताततै पानी पानी आगो पानी जताततै पानी आगो के पानी राम्रो भन्छौ के ताल गहिरो भए पानी बढि चल्छ बाढी पहिरो । जान्दिन बग्न लौ […]

अचेल तपाईं हामी बिचमा

Posted on July 31, 2010 | by राजन बानिया

– बानिया राजन अचेल तपाईं हामीबिचमा निक्कै सुन्नमा आउने गर्छ शब्द विश्मरण। अझै अर्को शब्दमा ‘ज्या भुसुक्कै ‘ भन्ने शब्द नौलो भने पक्कै होइन । तपाईं हामी माझ यो शब्दले […]

चिसो एष्ट्रे

Posted on July 31, 2010 | by भूपी शेरचन

– भूपि शेरचन यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् न्यहाँ जो बस्छ हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्र यहाँबाट जो जान्छ पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू […]

दुर्घटित विश्वास

Posted on July 31, 2010 | by लीला अनमोल

– लीला अनमोल (राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल लीला अनमोलको कविता ‘दुर्घटित विश्वास’ पाठकहरूको सामु पस्किएका छौँ ) विश्वास दुर्घटित भएर आँखाबाट यतिबेला मेरो देश भूगोल रोइरहेछ सुनामी चलेर […]

मेरो सानो मुरलीमा

Posted on July 28, 2010 | by मञ्जुल

– मञ्जुल मेरो सानो मुरलीमा मेरो देश नअटला तर मेरो मुरलीले भाखा राखुँ भन्छ मेरो सानो मुटुभित्र मेरो देश नअटला तर मेरो दश औंँलीले देशै ढाकुँ भन्छ । सुनाखरी फुलुँ […]

उदीय मन….जीवनहरु

Posted on July 24, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ अभावको सुमेरु माथि ऐंजेरु खर्कमा लेक लाग्दै पूर्वी क्षितिजको घाम पर्खेर अथक मन….जीवनहरु, हिमाली बैंशको अनुभूतिमा रहरका बुकी फूलहरु टिप्दैछन् आफ्नै हिरण्य यो भूमिमा ! जीवनका मुर्छनाहरुसंगै […]

मुटु धडकिने ढुंगाहरुको गाउं

Posted on July 2, 2010 | by सरुभक्त

– सरुभक्त भुगोलमा नहराएको एउटा देश र देशमा नहराएको एउटा गाउं जब गाउंलेहरुका मन भित्र हराउंछ उत्तरीय क्षितिजको पर्दा खुलेर कहिले हिउंका चिसा चिसा फूलहरु रुन्छन् धुरु धुरु नरोउ भन्दै […]

घामको पर्खाइमा

Posted on July 2, 2010 | by दाजु गुरुङ

– दाजु गुरुङ जाडो सकिएको पनि धेरै भयो तर मेरो घर आँगनमा अहिलेसम्म न्यानो घाम छाउन सकेको छैन पर पर क्षितिजमा एकाविहान घाम उदाउने तर्खरमा घामका लामा-लामा खुट्टा तेर्सिएका देखिन्थे […]

साहित्य

Posted on June 24, 2010 | by दिनकर नेपाल

– दिनकर नेपाल महाकविको झुल्का ! मिल्टनको दृष्टि ! सुकरातको दर्शन ! प्लेटोको राज्य ! चाणक्यको चातुर्य ! गीताको ज्ञान ! वेदको अविदित ! मैले भन्नै परेन – आँफै विविध […]

तल तल झरिजान्छ जिन्दगी

Posted on June 19, 2010 | by सुशीला निङ्लेकु

– सुशिला निङ्लेकु हृदयको आँचल थापेर उठाउनु पर-पर भागीजान्छ जिन्दगी मनको पछ्यौरीले तानी ल्याउनु नत्र मदहोसिन्छ जिन्दगी शितैमा फुट्छ जिन्दगी उदासीले मुटु कट-कटिन्छ सम्झनाले छाती बाफिन्छ आफैले सम्हाल्नुपर्छ उदासिलाई आफैले […]

म मात्र मेरा ओठहरुमा

Posted on June 12, 2010 | by केदार संकेत

– केदार सङ्केत बेलायतको गिलफोर्डमा कलाप्रदर्शन भएको बेला खिचेको फोटो यस्को मूल्य पाउण्ड ५७५ थियो कलाकार सेलीको कूचिबाट निर्मित । उनकै भाव विस्तारमा यो फोटो कबिता म मात्र मेरा ओठहरुमा […]

सुशिला निङ्लेकुका तीन कविता

Posted on June 9, 2010 | by सुशीला निङ्लेकु

– सुशिला निङ्लेकु (१) पहिलो सौगात -‘रहर’ सोच्न बाध्य छन मेरा रहरहरु, यहि कतै बिलिन मेरा सपना हरु , बिबस् मेरा इच्छा आकाक्षा हरु ,, यहि कतै समेटिएका पलहरुमा बिलिन् […]

आगो

Posted on May 30, 2010 | by दीप्स शाह

– दीप्स शाह आगो बर्बादी आगो ध्वँस आगो कलह आगो बिनाश आगो उत्पिडन मात्र मात्र संहार!! आमा!! म आगो सुलुत्त निलिदिन चाहन्छु ताकी अब उप्रान्त यसको उग्रतामा तिम्रो पच्छ्यौरी नजलोस, […]

यौवनको पहिलो अनुभूति

Posted on May 1, 2010 | by उद्धव सिलवाल

– उद्धव सिलवाल पीडा उमङ्ग र, खुल्दुलिको अबिराम प्रवाहमा बग्दै ऊ, पहिलोपल्ट रजस्वला भएर गूफा पसेकी छ निष्पट्ट अँध्यारो कोठाभित्र एउटा नवीन दीप्ती छाएको छ चीसो ! तातो !! खै […]

क्यू गार्डेन र म्यारथुन दौड

Posted on April 28, 2010 | by जया राई

– जया राई बेलुका खाना खाइसकेपछितपाईको छुट्टी होइन भोलि काहंा जाने दिल्कुले सोधिन् । भखरै हंकंबाट नयंा सोच लिएर आइपुगेकी।उनलाई लण्डन राम्रो लाग्यो।तर हंकंमा वर्षौं लगाएर सिकेको क्याण्टोनी भाषाले यहां […]

अक्षरका बेर्नाहरु र कलमकिसानहरु

Posted on April 26, 2010 | by दीप्स शाह

– दीप्स शाह अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु! यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन, तर अब भन्नै पर्छ हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन् जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन् यिनै मनखेतमा थालिएका नविन […]

एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु

Posted on April 24, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी आफ्नै अन्तर्बोधी अवचेतनको लम्बेतन शल्यक्रिया पछि आज मैले मानसिक अपहिजताबाट उन्मुक्ति पाएको छु । अर्थात अभाव , गरिबी , कुपोषण केहि छैन अब म संग । त्यसैले […]