Cotegory: कविता

क्यू गार्डेन र म्यारथुन दौड

Posted on April 28, 2010 | by जया राई

– जया राई बेलुका खाना खाइसकेपछितपाईको छुट्टी होइन भोलि काहंा जाने दिल्कुले सोधिन् । भखरै हंकंबाट नयंा सोच लिएर आइपुगेकी।उनलाई लण्डन राम्रो लाग्यो।तर हंकंमा वर्षौं लगाएर सिकेको क्याण्टोनी भाषाले यहां […]

अक्षरका बेर्नाहरु र कलमकिसानहरु

Posted on April 26, 2010 | by दीप्स शाह

– दीप्स शाह अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु! यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन, तर अब भन्नै पर्छ हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन् जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन् यिनै मनखेतमा थालिएका नविन […]

एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु

Posted on April 24, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी आफ्नै अन्तर्बोधी अवचेतनको लम्बेतन शल्यक्रिया पछि आज मैले मानसिक अपहिजताबाट उन्मुक्ति पाएको छु । अर्थात अभाव , गरिबी , कुपोषण केहि छैन अब म संग । त्यसैले […]

शुभकामना

Posted on April 20, 2010 | by कोमलप्रसाद श्रेष्ठ मल्ल

– कोमल प्रसाद श्रेष्ठ मल्ल होस यो मित्रता अजय अमर सुगन्धित फूल सरी । मन फक्राउदै नाच नाच सधै साहित्यकै रङ्ग छरि ॥ नाउ चलाउ त्यस्तो साहित्य सागरमा नथाक कहिले […]

नयाँ वर्षको धरातल टेकेर

Posted on April 17, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई शरीर अनि मन संगको जुहारी चलिरहेको बेला नयाँ वर्ष सहज रुपमा आउँछ समयको गति अनि नियमित ऋतुचक्र माझ शीतल छाहारी जस्तो बनेर सुन्दर कुवाहरु खनेर हिंड्दा हिंड्दा […]

तिम्रै आस्थाको विजय हुनेछ

Posted on April 12, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी बम र बारुदले उडाउन सक्दैन , न त फलामे सांग्लाहरुले नै बाँध्न सक्छ । आगोको ज्वालाले जलाउन सक्दैन , न त हिटलरी शासनहरुले नै गलाउन सक्छ । […]

फिदिम साहित्यिक महोत्सव र मेरा अनुभूतिहरु

Posted on April 10, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी “पूर्वी पहाडको सुन्दर नगरी फिदिम ३-५ चैतमा साहित्य र संस्कृतिको चास्नीमा डुब्यो। पाँचथर साहित्यिक/सांस्कृतिक महोत्सव मूल आयोजक समितिको कार्यक्रम र १४औं भाषासेवी महानन्द सापकोटा पुरस्कार वितरण समारोह […]

बिचरा काकाकुलहरु

Posted on April 5, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी अनाबृष्टि र खन्डबृष्टिले , पटक पटक उजाडिएको मेरो मनको बस्ती । यो साल पनि रत्तिभर ओसिलो बनेन , अर्थात, त्याग र समर्पणको चर्को खडेरीमा , बिश्वासको पालुवा […]

सपनाको मृत्यु

Posted on April 4, 2010 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई सपना देख्नु पाप हैन सपनाको अनेक रुपहरु कुनै श्राप हैन मैले आफ्नो सपनाको कुरा गर्छु अरुले आफ्ना सपनाहरु मलाई सुनाउँछन् समय मध्यान्ह होस् कि साँझ सपनाहरु तँछाड […]

मान्छे खप्पर र आस्थाहरुको मुटु

Posted on April 2, 2010 | by देवेन्द्र खेरेस

– देवेन्द्र खेरेस बुद्विमा राँको बालेर एकपल्ट खप्परमा विचारले झोस्दा उछिटिएका अटोमेटिक छिटाहरु हिजो आज र…॥ नसा-नसामा बगेर थेम्स नदी इङ्ग्लिस च्यानलको पिसादले सर्लक्क नीलेपिछ चढ्डछ चोमोलोङ्मा आपुनो अस्तित्व खोज्दै […]

म अक्षर होइन

Posted on April 2, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी बिष=बिख । अर्थात “ष” ले “ख” र “य” ले “जे” उच्चारित हुनुपर्ने , अथवा, निराकार ब्रम्हा , बिष्णु र महेश्वरलाई समेत – जबर्जस्ति “ॐ” को एउटै शब्द […]

डेज अफ ग्लोरी र लज्जित वर्तमान

Posted on March 21, 2010 | by टंक वनेम

– टंक वनेम बाँच्नेहरुको लागि इतिहासको निर्माण हुँदै गरेको बेला ज्ञान,बिज्ञान र धन दौलत भारतवर्षबाट अन्यत्र जान्थ्यो धोका,षड्यन्त्र,फट्याई र कुटनीति युरोपबाट एशिया आउँथ्यो त्यही स्वर्ण र पावनभूमिलाई पाश्चात्यहरुको गिद्धे दृष्टिले […]

संध्या

Posted on March 19, 2010 | by उद्धव सिलवाल

– उद्धव सिलवाल चक, डस्टर र कालो पाटी अनी उही उत्ताउला बसन्ती युवाहरुसङ्गको सङ्सर्ग जीवनका संध्याकालीन एक्ला रातहरु पल पल थाहा छैन किन उमङ्ग छर्न खोज्छन ? पछील्लो बेन्चमा बसेर […]

Made in Soul

Posted on March 15, 2010 | by होम परिबाग

– होम परिबाग Made in Soul The Winter that it is It comes with cool to examine our warmth We get lost to be found We are told to be […]

आगन्तुक

Posted on March 6, 2010 | by रमेश दिलुन्छा

– रमेश दिलुन्छा आँशुमा रुपान्तरीत शीत टप्की रहन्दा कर्कलो पातमा संझे आगन्तुक तिमीलाई ….! घुम्तीमाझ निमेष भर हेराई आजन्म बाँची दिन्दा प्रीत को कथामा साँचे आगन्तुक तिमीलाई ….! सम्झनाका आलै […]

गोधूलि यात्रा

Posted on February 25, 2010 | by रमेश पौडेल

– रमेश पौडेल समुद्रको किनारमा अक्टोपससित गुडुल्किने होईन मेरो घाम र, त साँझमा उचाली रहेछु – उकालीहरु उचाईसम्म ! यात्रा उकालीको यात्रा उत्साहको थपिरहेछन उमङ्ग उकालीका प्रत्येक सिढींहरु र, म […]

नारी तिम्रो कोख दोषी हैन

Posted on February 24, 2010 | by बि. जे. बान्तवा राई

– बि. जे. बान्तवा राई नारी तिम्रो कोख दोषी हैन तिमी दोषी हैनौ, तिमीलाई दोष दिने दुनियाँ दोषी छ तिमीले जन्माएको सन्तानले नै दोषी देख्छ तिमीलाई तिमी कहिल्यै दोषी हुनै […]

आखिर तिमी को हौ ?

Posted on February 23, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी तिमीले मलाई बहिरो भन्यौ नसुने झैँ गरेरै सहेँ मैले तिमीले मलाई कानो भन्यौ त्यसलाई पनि खपेँ मैले अर्थात, लुलो,लङ्गडो, डुँडो, खोरन्डो जे जे भन्यौ तिमीले ती सबैलाई […]

विक्षिप्त

Posted on February 23, 2010 | by उपेक्षित पूजा

– उपेक्षित पूजा विक्षिप्त भएकी छु म तिमीबाट उपेक्षित भएर अर्मूत जीवन जिउँदै लम्पसार परेकी छु म । डढेलोले खाएको राग सही निस्तेज भएर उदाङ्गिएका छन् मेरा भावना ढलपलाउँदै बाँचेकी […]

बिना शिर्षक – सहयात्रा रङ्गबादमा

Posted on February 23, 2010 | by दीप्स शाह

– दीप्स शाह तिमी म हुन सक्दैनौ म तिमी हुन चाहन्न ‘नसक्नु’ र ‘नचाहनु’ को भिन्नता तिमी बुझ्न सक्दैनौ, नित्तान्त नौलो ग्रहको खोजिमा निस्केको म .. मृतसागरको नुनिलो तैलिय पिंध […]