Cotegory: कविता

आखिर तिमी को हौ ?

Posted on February 23, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी तिमीले मलाई बहिरो भन्यौ नसुने झैँ गरेरै सहेँ मैले तिमीले मलाई कानो भन्यौ त्यसलाई पनि खपेँ मैले अर्थात, लुलो,लङ्गडो, डुँडो, खोरन्डो जे जे भन्यौ तिमीले ती सबैलाई […]

विक्षिप्त

Posted on February 23, 2010 | by उपेक्षित पूजा

– उपेक्षित पूजा विक्षिप्त भएकी छु म तिमीबाट उपेक्षित भएर अर्मूत जीवन जिउँदै लम्पसार परेकी छु म । डढेलोले खाएको राग सही निस्तेज भएर उदाङ्गिएका छन् मेरा भावना ढलपलाउँदै बाँचेकी […]

बिना शिर्षक – सहयात्रा रङ्गबादमा

Posted on February 23, 2010 | by दीप्स शाह

– दीप्स शाह तिमी म हुन सक्दैनौ म तिमी हुन चाहन्न ‘नसक्नु’ र ‘नचाहनु’ को भिन्नता तिमी बुझ्न सक्दैनौ, नित्तान्त नौलो ग्रहको खोजिमा निस्केको म .. मृतसागरको नुनिलो तैलिय पिंध […]

साँढे, कुकुर र निर्दोष परेवाहरु

Posted on February 22, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ माघ महिनाको ठिहीमा भावना रोप्ने फोक्टामा सृजनाका फूलहरुको सिजन चलिरहँदा सिरेटोले स्याप्प सेक्छ, कहीं तुषारापातले अन्तरघात हुन्छ/ त्यही नीर पाखाबारीमा साँढेहरु डुक्रीन्छंन,,, नदाइएका बहरहरुतिर फर्केर स्वाँको आवाज […]

कमरेडलाई स्वेत सलाम

Posted on February 22, 2010 | by लारा

– लारा अनिंदो कैयन् रातहरुसँगै छिचोलेर लासहरुको पहाड टेकेर सिन्दूर पोखिएको जमीन कमरेडको आरोहण ! शहरकी चर्चित नायिकासँगै समयान्तरका होर्डिङ्-बोर्डहरुमा ठिङ्ग, एक्लै, विस्थापित एउटा मन, इ….! हेरिरहेछु- रक्तिम क्रान्तिको विजय […]

होशियार श्रमिक मनहरु

Posted on February 22, 2010 | by विद्रोही साहिला

– बिद्रोही साहिला ढुङ्गालाई निचोरेर पानी निकाल्ने अनि, पानीलाई निचोरेर आगो निकाल्ने ए ! श्रमिजिवी-श्रमिक मनहरु यदि तिमीले यहाँ, एउटा अर्कै युग पुरुष बन्नु छ भने, होशियार ! भ्रम र […]

चिहान उठ्छ

Posted on February 22, 2010 | by सविना सिन्धु

– सबिना सिन्धु क्रान्तिको रक्तरन्जित खोलो फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ र चिहान उठ्छ, हतियार बोकेर मान्छे मान्छे भएर उठ्छ । न्यायको खातिर मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर […]

धरहरा

Posted on February 22, 2010 | by सचित राई

– सचित राई सहिदगेटदेखि परतिर सालिकजस्तै भएर ठिंग उभिएको छ – धरहरा – त्यहीँबाट – एक सय चार वर्षपछि – जंगबहादुरले हामफाले तिमीले कसो र हामफाल्न सकेनौ तेस्रो आयामले पनि […]

तिम्रो याद आउछ

Posted on February 22, 2010 | by नारायण चन्द ठाकुर

– नारायण चन्द ठाकुर तिम्रो याद आउछ, हिम श्रृखला माझबाट जब सूर्य मूस्कुराउछ लेकका गुरास र डाफे जुर्मुराउछ हिम बतासले सूस्केरा हाल्दै जब छहराको भाषासंगै गुनगुनाउछ प्रिये मलाई तिम्रो याद […]

नारी

Posted on February 21, 2010 | by सन्तोष न्यौपाने

– सन्तोष न्यौपाने सुख पाउने आशमा दुख झेल्दै बसेकी नारी तिमी जीवनसँग सर्घष गर्दै, लालावाला सम्हालेकी नारी तिमी मनका सपना मनमै राखेर, गन्तब्य विहिन यात्रा तय गरेकी नारी तिमी सन्तानको […]

किन बदल्न सकेनन् ? तिम्रो संझनाहरुलाई

Posted on February 18, 2010 | by लारा

– लारा केहि त बद्लिएको छैन सिवाय मौषमहरु आँखाभरि, भरि तिम्रो संझनासँगै लहरै उभिएका छन् म्यापलका नांगा रुखहरु । यो हिउँद म तिमीलाई संझिरहेछु………….. सेताम्य ! ढक्क जमिएको हिउँ कठोर […]

हत्यारा सपना

Posted on February 18, 2010 | by कोमलप्रसाद श्रेष्ठ मल्ल

– कोमल प्रसाद श्रेष्ठ मल्ल आँखाबाट, पवित्र गंगा बहिदिन्छ, सायद मृत्युसँग डराएर हो दिन पातलिनु रात बाक्लिनुले भयंकर डरलाग्दो सपना बोकेर सायद सताएर हो । उसले जिन्दगी उडाउँछ सुन्दर शहर […]

पुरानो सत्ताको अस्थिपंजर

Posted on February 5, 2010 | by नाकिमा

– नाकिमा सरुङबाट झिकेर कोक्पाको धनुकाँड ताकिरहेछु म यतिखेर पुरानो सत्ताको अस्थिपंजर । सक्दिन म नाच्नरङ्गीन इतिहास बोकी बेरङ्गीन पात्र भई अन्यायको रङ्गमाचमा सक्दिन म टाँस्न आफ्नो निधारमा आफ्नै रगतले […]

वरिष्ठ रेडियोकर्मी तथा गायक पाण्डव सुनुवारको सम्झनामा

Posted on February 4, 2010 | by दयाकृष्ण राई

– दयाकृष्ण राई कवि केदार सुनुवार भाईले फोनमा सम्पर्क गरेर मलाई अनुरोध गरे । दाई हामीले सुनुवार समाजको मुखपत्र प्रकाशन गर्दैछौं । दाईको एउटा ऐतिहासिक लेख जसरि भएपनि चाहियो । […]

जिन्दगीको कृष्णभीर

Posted on February 3, 2010 | by उदय जिएम

– उदय जीएम यस्तै हो जिन्दगी सिसिफसको कथाजस्तै अलिकति बनायो फेरि खसिदिन्छ कृष्णभीर एक सर्को पुछेर आँसु संगालेर आँखाभरि सपना अलिकति यताबाट उताबाट अलिकित तुन्यो अनि बुन्यो जिन्दगीका सुन्दर-सुन्दर सपनाहरु […]

जल्लाद कविहरु

Posted on January 15, 2010 | by भरतमणि चोङ्वाङ "भरुपल"

– भरतमणि चोङ्वाङ “भरुपल” (डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा) ज्ञान अल्पताले ग्रस्त जो विचलित मनका भावहरु कुण्ठाको खेति गरेर शुन्यता जन्माउने अभिशापहरु मूर्खतासंग अवैध सम्बन्ध […]

मेरो पहाड हिँडिरहन्छ

Posted on January 15, 2010 | by मिलन रुङमाहाङ

– मिलन रुङमाहाङ (डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा) एक अञ्जुली हृदय मायाको शिखर चुम्दै मेरो पहाड हिँडिरहन्छ जूनको अघि-अघि घामको पछि-पछि यही उदास दिनहरू देखेरर् […]

घाम अस्ताउने प्रदेशबाट

Posted on January 15, 2010 | by मुकुल दाहाल

– मुकुल दाहाल (‘डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा) म जहाँ उभिएको छु त्यहाँ जमिन र पानीका स्थुल शरीरहरू विवाहित दम्पतीजसरी एकै ओछ्यानमा सुतेका छन् चिसो […]

हत्यारा सपना

Posted on January 14, 2010 | by कोमलप्रसाद श्रेष्ठ मल्ल

– कोमल प्रसाद श्रेष्ठ मल्ल (डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा) आँखाबाट, पवित्र गंगा बहिदिन्छ, सायद मृत्युसँग डराएर हो दिन पातलिनु रात बाक्लिनुले भयंकर डरलाग्दो सपना […]

कुलतमा नफसौ

Posted on January 14, 2010 | by मन्जु बिमली

– मन्जु बिमली (डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा) चुरी फुरी सानो हुन्न बिदेश पसी सक्दा दु:ख ज्यानले पाउछ अनी जान्ने धेरै हुँदा, चन्चल हुन्छ मन […]