Posted on December 18, 2009 | by ईश्वर मानन्धर
– इश्वर मानन्धर गणतन्त्र नेपालको पहिलो उपलब्धि बान्द र चेतावनी तिमी अति महान छौ प्रस्तावित नयाँ नेपाल आगमनको बेला नियमित झैं तिमी देखा परेका हुन्छौं जन चाहाना र अधिकार भन्दै […]
Posted on December 18, 2009 | by कोमलप्रसाद श्रेष्ठ मल्ल
– कोमल प्रसाद श्रेष्ठ मल्ल लङ्गडो सोखमा बहिरा नेताहरु बुरुक बुरुक उफ्रदै एम्बुस बिछ्याउँन गोला, डाइनामाइट, बन्दुक पड्काउँछन् मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन व्यानेट घोप्छन, ग्रिनेट हान्छन, खुकुरी, तरवार […]
Posted on December 18, 2009 | by जगत नवोदित
– जगत नवोदित पश्चिमको कालो छली वायु यही माटोमा आएर ठोकिन्छ पूर्व/उत्तरको काँचो षड्यन्त्रको गन्ध यही माटोमा आएर रोकिन्छ यही माटो जहाँ धर्मभिरुहरुले जबरजस्त बाँच्दै लडे जबरजस्त लड्दै बाँचे मान्छेभित्रको […]
Posted on December 18, 2009 | by केदार संकेत
– जगत नवोदित यो गोलो भू-खण्डमाएकदिशा हाँसिरहे पनिबाँकी तीनदिशा रोइरहेछ हामी मान्छे बन्न नसकेका मान्छेहरुफूल फुलिरहेको धर्तीको आङमाविषालु काँडा रोपिरहेछौ.वेलावखत चल्ने आँधी-हुरीभन्दाखतरनाक भर्ुइचालो बनिरहेछौंर्धर्मको नाममा बाटो भत्काएका छौंरङ्गको नाममा युद्ध […]
Posted on December 18, 2009 | by केदार संकेत
– केदार सङ्केत इतिहासको पाना पल्टाएर एक थरीले लेखे र भने उहिले-उहिले सबैले हाम्रो गाउँमा रुख मौलाएको कुरा दहृो जरा गाडेको कुरा विगतमा त्यही रुखका हाँङगाहरुबाट पटक-पटक विषाक्त फल फलेको […]
Posted on December 18, 2009 | by केदार संकेत
– केदार सङ्केत आजको यो साइबर युगको संघार सम्म आइपुग्दा पनि साहित्यिक स्रष्टाहरुको चाहनालाई केहि हदसम्म परिपूर्ती गर्न नसक्नु दुःखको कुरा संझनु पर्छ हामीले । आज अनलाइन मार्फत थुप्रै साहित्यिक […]