Cotegory: कविता

पत्र लेख्दैछु – Kamala Sarup

Posted on May 23, 2020 | by admin

म संघारमा उभिएरतिमीसँगआँखा भरि भरिपिरती बाँचेर रुपान्तरित हुदैम पत्र लेख्नउभिएरतिमी मुटुसम्म पोखिएरसक्रियता पस्किनविक्षिप्ततानिस्तब्धता र निर्रथकतालाई किनारा लगाउँदैम अँगालो भरि भरिमाया पठाउन तिमीलाईचारैतिरका सपनाहरु बटुलेरविश्वासहरुमानिरुत्तर र निस्तब्धता छिचोल्दैमुटु स्पन्दन बाँचेरयो पत्र […]

भोक-महेश्वर शर्मा

Posted on May 21, 2020 | by admin

ए भोक तिमी सँग केहि कुरा गर्नु छ केहि गुनासो छ केहि भन्नु छ के तिमी सँग समय छ म सपनाको गहिरो भोक खप्नै नसकेर बस्ती छाडेको हो भोको पेट […]

जिउँदै मान्छेलाई मारिन्छ यहाँ-लक्ष्मण प्रसाद खतिवडा

Posted on May 20, 2020 | by admin

जिउँदै मान्छेलाई मर्यो भनी रोगको बहानामा एक्लै पारिन्छ यहाँ । स्वास्थ्य पनि स्वार्थपूर्ण भयो एउटा विज्ञप्तिले टारिन्छ यहाँ ।। कोरोना संक्रमण फैलिसक्दा पनि न त व्यापक परिक्षण गरिन्छ यहाँ । […]

कोरोना तिम्रो नाममा-लक्ष्मण प्रसाद खतिवडा

Posted on May 18, 2020 | by admin

वुहानमा जन्मलिई भ्रमणमा तिमी लाग्यौतिम्रो महामारीले मानवलाई त्रासमा पार्यौ ।न देख्यौं हाम्ले तिम्लाई न कुरा गर्न पायौतिम्रो प्रभाव कम गर्न धेरै तिर हामी धायौं ।। तिम्रो डरले हामी घरभित्रै बन्दी […]

अब मनको दियो बालौँ / अजय नेपाल

Posted on May 18, 2020 | by Bandana Rai

-अजय नेपाल घ्यूको दियो प्रकाशले हुन्छन् ईश्वर प्रसन्न रे । सँगै बन्छ वातावरण स्वच्छ अनि सफा अरे ।।आऊ एउटा दियो बालौँ, मनका मैलो सबै फालौँ । पहिले बाल्थ्यौँ मन्दिरमा अब दियो मनमा […]

मान्छे – सुषमा आचार्य

Posted on May 17, 2020 | by admin

मन्दिरको देउतालाई ठम्याउन नसकेरघाटमा मसान खोज्दै हिंड्छ मान्छे ।धूरी आकर्षक बनाउँन खोजेरजग मक्काएको पत्तो पाउँदैन मान्छे ।। आफ्नो अन्र्तमनको भाव बुझ्न नसकेरपीडित भई तड्पदै बाँचिरहन्छ मान्छे ।आफुभित्र भएको खुशी पहिल्याउन […]

मलाई माफ गर्नुस् सरकार – कृष्ण कञ्चन

Posted on May 14, 2020 | by admin

मलाई माफ गर्नुस् सरकार !मुखमा माक्स लगाएर पेटमा पटुका कसेररोक्न खोजेकै हो भोक,मैले सम्झाएकै हुँ पापी पेटलाईमेरो केहि गल्ती छैन सरकार ! म निर्दोष छुगल्ती त यो भोको पेटको हो। […]

कस्तो यो जीवन ? / बन्दना राई

Posted on May 14, 2020 | by Bandana Rai

-बन्दना राई ( सम्भावना ) प्रकृतिको देन हो यो जीवन बिउबाट फल फल्नेआमाको न्यानो कोखमा परजीवी उदाहरण बन्नेमहिनौको संघर्ष छ जहाँ जीवनको साक्षात्कार गर्नेअन्तमा आफ्नो एक रुवाईले खुशीको बहार ल्याउने […]

सोझो मान्छेबाट मित्रहरूलाई संन्देश-अग्निप्रसाद केदेम लिम्बू

Posted on May 12, 2020 | by admin

ए …मेरा प्यारा मित्रजनहरू होमत कति सोझो मान्छे मात्र सुन्छु अनी देख्छु सपनामा फेसबुक र भाइबरको वालहरू आहा ! क्या गजवको छत्यो नानाथरी बकबासे भाईरलहरुअनि,हल्ला खल्लाहरु…तर मतआन्नद संग बसिरहेको पो […]

मुटुमै लाग्न सक्छ- गोविन्दराज भट्टराई

Posted on May 11, 2020 | by गोविन्दराज भट्टराई

मुटुमै लाग्न सक्छहुरी चलेको यत्ति बेलाहल्लिएका छन् जोडले बृक्ष्यहरूगुँडमा बसेका भोका बचेराकाम्दै छोपेर बसेका आमाहरूदूर देशमा उड्दै होलान् कतैचारो खोज्ने बाबुहरू कतिबेला तल नुहिन्छ टुप्पोभुँइ नै छुँला जसरीकतिबेला उचालिन्छ पल्लोरूखैमा […]

म बौलाएँ, कहाँ जाऊँ – डिल्ली आचार्य

Posted on May 11, 2020 | by admin

म बौलाएँकहाँ जाऊँ उकुसमुकुस छ मनआक्रोश कोसँग पोखूँबादल मडारिएपछिघनघोर वर्षा हुनै पर्छअसिना होस् वा पानीभल त पक्कै बग्नेछ म बौलाएँकहाँ जाऊँ छिमेकीप्रति आक्रोश पोखूँ भनेमेरै घरका मुखियाहरू मलाईमेरै आँगनमा चौखुर्‍याउँछन्मैलाई […]

नेपाल यो स्वर्ग हो-अर्जुन दुलाल

Posted on May 10, 2020 | by Admin

नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँजन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमाके बोल्छौ अब हे महान जन हो होच्याउँदै देश योपल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो!!१!! आमाकै […]

छिमेकी मित्रलाई मेरो पत्र-अर्जुन दुलाल

Posted on May 10, 2020 | by Admin

भुमिका ढुङ्गा र माटो जस्तैहातका नङ्ग र मासु जस्तैतिमी र म दुबै एकअर्काका परिपुरक हौँम बुद्धको छोरोतिमी गान्धीको छोरोबुद्ध र गान्धी दुबै अहिंसावादीनिस्पक्ष र अहिंसावादी सोच छन्सह अस्तित्वका भावना छन्बुद्ध […]

तिमी हराए पछि-भुवन त्रिपाठी

Posted on May 10, 2020 | by Admin

तिमी र म फरक फरक सहरमाएकैसाथ हरायौँ ।फरक फरक वस्तीमाफरक फरक बाटो बनाएर हरायौँ ।तर,खोज्नेले एउटै आरोप लगाइएउटै सहरमा खोजे ।खोज्नेले मलाई भेटेतर तिमी कहाँ हरायौ ? सोच्दै छु,ती समानतामा […]

कोरोना कहर -त्रिलोचन सापकोटा ‘आशिष’

Posted on May 10, 2020 | by Admin

आधा लाखको हाराहारी मान्छे मारिसक्यो ।कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।।नियन्त्रणका प्रयासहरू नभएका हैनन् ।अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।। लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास ।गरिब दु: खी मानिसले […]

नव वर्ष (नेपाली कविता)-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

नव वर्ष मंगलमय होस्,सुख–शान्ति अतिशय होस् ,वैभव–कुटुम्वकम् कायम रहोस्,कोरोना भाइरसको अन्त्य होस् । सोसल मिडिया दुईधारे तलबार नबनोस्,सूचनाको खानी यसको सही सदुपयोग होस्,गलत प्रयोगकर्ताको हातमा यो नपरोस्,बारुद गोला बन्नबाट यो […]

लकडाउनमा भोका-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

लकडाउनमा फैलिदैछ भोक र भोकमरी,सरकारले बाँडन थालेको छ राहत सामग्री,मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री,घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१। विश्वव्यापी बनेको कोरोना भाइरस,मानवताकै नाताले सहयोग पाउँने […]

चालिसको साढेसाती-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

उता नि चालिसकै साढेसाती,यता नि चालिसकै साढेसाती,खै यो शनिग्रह दशा कटाउने कसरी,कोरोनाले चुट्यो बेसरी,धेरैजना अत्तालिए कठैवरी ।१। उता नि ‘र’ यता नि ‘र’फरक यति मात्रै कि,उता र– ‘राजनीति’, यता र–‘रोजगारी’ […]

ओह्रालो यात्रा-प्रकाश सापकोटा

Posted on May 10, 2020 | by Admin

‘तिमीले उन्नतिको उकालो चढ्नुपर्छ,प्रगतिको शिखर चुम्नुपर्छ’भन्नुहुन्थ्यो राम सर ! हजुरबुवाडाँडामा बसेर‘म डाँडामाथिको जून हुँ’ भन्दाभन्दैडाँडामै घाम बनेर अस्ताउनुभो घट्ट, पसल, गैरीखेत,दुधको डेरी र मेरो स्कूललाईघरदेखिको दूरी घटाउनबुवा फेदिमा बसाइँ सर्नुभो; […]

RIP (रिप)-सुजन श्रेष्ठ

Posted on May 10, 2020 | by Admin

हामी बुढा बुढी एक्लै घरमाछोरी बिहे गरि घर टाढाजेठो छोरा बिदेशमामाइलो छोरो श्रीमतीको पेटिकोटमाकान्छो छोरा सधै मोबाइल फोनमा तर बर्षको एक चोटिमुख हेर्ने दिनमाकहिले म बुढाकोकहिले मेरो बुढिकोसामाजिक संजालमाफोटो हाल्छन […]