Cotegory: कविता

मलाई माफ गर्नुस् सरकार – कृष्ण कञ्चन

Posted on May 14, 2020 | by admin

मलाई माफ गर्नुस् सरकार !मुखमा माक्स लगाएर पेटमा पटुका कसेररोक्न खोजेकै हो भोक,मैले सम्झाएकै हुँ पापी पेटलाईमेरो केहि गल्ती छैन सरकार ! म निर्दोष छुगल्ती त यो भोको पेटको हो। […]

कस्तो यो जीवन ? / बन्दना राई

Posted on May 14, 2020 | by Bandana Rai

-बन्दना राई ( सम्भावना ) प्रकृतिको देन हो यो जीवन बिउबाट फल फल्नेआमाको न्यानो कोखमा परजीवी उदाहरण बन्नेमहिनौको संघर्ष छ जहाँ जीवनको साक्षात्कार गर्नेअन्तमा आफ्नो एक रुवाईले खुशीको बहार ल्याउने […]

सोझो मान्छेबाट मित्रहरूलाई संन्देश-अग्निप्रसाद केदेम लिम्बू

Posted on May 12, 2020 | by admin

ए …मेरा प्यारा मित्रजनहरू होमत कति सोझो मान्छे मात्र सुन्छु अनी देख्छु सपनामा फेसबुक र भाइबरको वालहरू आहा ! क्या गजवको छत्यो नानाथरी बकबासे भाईरलहरुअनि,हल्ला खल्लाहरु…तर मतआन्नद संग बसिरहेको पो […]

मुटुमै लाग्न सक्छ- गोविन्दराज भट्टराई

Posted on May 11, 2020 | by गोविन्दराज भट्टराई

मुटुमै लाग्न सक्छहुरी चलेको यत्ति बेलाहल्लिएका छन् जोडले बृक्ष्यहरूगुँडमा बसेका भोका बचेराकाम्दै छोपेर बसेका आमाहरूदूर देशमा उड्दै होलान् कतैचारो खोज्ने बाबुहरू कतिबेला तल नुहिन्छ टुप्पोभुँइ नै छुँला जसरीकतिबेला उचालिन्छ पल्लोरूखैमा […]

म बौलाएँ, कहाँ जाऊँ – डिल्ली आचार्य

Posted on May 11, 2020 | by admin

म बौलाएँकहाँ जाऊँ उकुसमुकुस छ मनआक्रोश कोसँग पोखूँबादल मडारिएपछिघनघोर वर्षा हुनै पर्छअसिना होस् वा पानीभल त पक्कै बग्नेछ म बौलाएँकहाँ जाऊँ छिमेकीप्रति आक्रोश पोखूँ भनेमेरै घरका मुखियाहरू मलाईमेरै आँगनमा चौखुर्‍याउँछन्मैलाई […]

नेपाल यो स्वर्ग हो-अर्जुन दुलाल

Posted on May 10, 2020 | by Admin

नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँजन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमाके बोल्छौ अब हे महान जन हो होच्याउँदै देश योपल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो!!१!! आमाकै […]

छिमेकी मित्रलाई मेरो पत्र-अर्जुन दुलाल

Posted on May 10, 2020 | by Admin

भुमिका ढुङ्गा र माटो जस्तैहातका नङ्ग र मासु जस्तैतिमी र म दुबै एकअर्काका परिपुरक हौँम बुद्धको छोरोतिमी गान्धीको छोरोबुद्ध र गान्धी दुबै अहिंसावादीनिस्पक्ष र अहिंसावादी सोच छन्सह अस्तित्वका भावना छन्बुद्ध […]

तिमी हराए पछि-भुवन त्रिपाठी

Posted on May 10, 2020 | by Admin

तिमी र म फरक फरक सहरमाएकैसाथ हरायौँ ।फरक फरक वस्तीमाफरक फरक बाटो बनाएर हरायौँ ।तर,खोज्नेले एउटै आरोप लगाइएउटै सहरमा खोजे ।खोज्नेले मलाई भेटेतर तिमी कहाँ हरायौ ? सोच्दै छु,ती समानतामा […]

कोरोना कहर -त्रिलोचन सापकोटा ‘आशिष’

Posted on May 10, 2020 | by Admin

आधा लाखको हाराहारी मान्छे मारिसक्यो ।कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।।नियन्त्रणका प्रयासहरू नभएका हैनन् ।अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।। लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास ।गरिब दु: खी मानिसले […]

नव वर्ष (नेपाली कविता)-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

नव वर्ष मंगलमय होस्,सुख–शान्ति अतिशय होस् ,वैभव–कुटुम्वकम् कायम रहोस्,कोरोना भाइरसको अन्त्य होस् । सोसल मिडिया दुईधारे तलबार नबनोस्,सूचनाको खानी यसको सही सदुपयोग होस्,गलत प्रयोगकर्ताको हातमा यो नपरोस्,बारुद गोला बन्नबाट यो […]

लकडाउनमा भोका-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

लकडाउनमा फैलिदैछ भोक र भोकमरी,सरकारले बाँडन थालेको छ राहत सामग्री,मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री,घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१। विश्वव्यापी बनेको कोरोना भाइरस,मानवताकै नाताले सहयोग पाउँने […]

चालिसको साढेसाती-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

उता नि चालिसकै साढेसाती,यता नि चालिसकै साढेसाती,खै यो शनिग्रह दशा कटाउने कसरी,कोरोनाले चुट्यो बेसरी,धेरैजना अत्तालिए कठैवरी ।१। उता नि ‘र’ यता नि ‘र’फरक यति मात्रै कि,उता र– ‘राजनीति’, यता र–‘रोजगारी’ […]

ओह्रालो यात्रा-प्रकाश सापकोटा

Posted on May 10, 2020 | by Admin

‘तिमीले उन्नतिको उकालो चढ्नुपर्छ,प्रगतिको शिखर चुम्नुपर्छ’भन्नुहुन्थ्यो राम सर ! हजुरबुवाडाँडामा बसेर‘म डाँडामाथिको जून हुँ’ भन्दाभन्दैडाँडामै घाम बनेर अस्ताउनुभो घट्ट, पसल, गैरीखेत,दुधको डेरी र मेरो स्कूललाईघरदेखिको दूरी घटाउनबुवा फेदिमा बसाइँ सर्नुभो; […]

RIP (रिप)-सुजन श्रेष्ठ

Posted on May 10, 2020 | by Admin

हामी बुढा बुढी एक्लै घरमाछोरी बिहे गरि घर टाढाजेठो छोरा बिदेशमामाइलो छोरो श्रीमतीको पेटिकोटमाकान्छो छोरा सधै मोबाइल फोनमा तर बर्षको एक चोटिमुख हेर्ने दिनमाकहिले म बुढाकोकहिले मेरो बुढिकोसामाजिक संजालमाफोटो हाल्छन […]

मानिसको रहर-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

विचित्रकै हुँदो रहेछ मानिसको रहर,सडक व्यस्त हुँदा खुला हेर्ने रहर,सुनसान अवस्थामा गाडी गुडेको हेर्ने रहर ,लकडाउनले निम्त्यायो खै के–के पो रहर ।१। यदि व्यस्त सडक हेर्ने छ तपाईको रहर,एकैछिन यो […]

आदिवासी धून – देवकी अभिलाषी

Posted on May 6, 2020 | by admin

म त एउटाइन्द्रसरोवर हुँर मेरा सपनातमोर नदीका माछाहरु जस्ता । शहरको चोकमा उभिएकोत्यो मौन घण्टाघरचित्रकारले बनाएकोशहीदको अजीव चित्रभूकम्पले भत्काई पठाएकोएउटा भग्नावशेष संग्रहालयजे सम्झिए पनि हुन्छ मलाईहुन तयो देशको नक्शामासबै -सबै […]

पानीजस्तै म-उषा शेरचन

Posted on May 4, 2020 | by admin

तिमीले मलाईशिखरमा लगेर राख्यौम सेताम्मे हिउँ भएर जमिदिएँयदि म त्यसरी नजमेको भएहिमाल हिमालझैँकहाँ देखिन्थ्यो होला ?हिमाल त्यति सुन्दरकहाँ लाग्थ्यो होला ? तिमीले मलाईसूर्यको रापमा छाड्यौम पग्लेर बगिरहेँयदि म त्यसरी नपग्लेको […]

खतरनाक कुरा-Ram Gopal Ashutosh

Posted on May 3, 2020 | by admin

छैन मसित त्यस्तो केही छैनचिटिक्क रूपकुवेरको धनलाली यौवनपवित्र जवानी साँंच्चै त्यस्तो केही छैन मसितजुन बिकोस् तिम्रो बजारमाजुन सजियोस् तिम्रो घरमामेनुमा हालियोस् तिम्रो होटेलमासार्वजनिक गरियोस् स्टक एक्सचेन्जमा । चाहिँदैनअहँकसैलाई चाहिँदैन सबैले […]

“कोभिड-१९ लाई सम्झदा”

Posted on May 1, 2020 | by admin

नमस्कार यो विकराल अदृश्य भाईरसको लक्डाउनको समयमा केही खोज गर्ने जमर्को www.sahityasangalo.comले गरेका छौं । “कोभिड-१९ लाई सम्झदा” नामक बृहत एक सस्मरण निसक्ने भएकाले यो सम्बन्धी: ईमेल तथा मेसेन्जरमा सोधिएको […]

फगत आभास-मुकेश राई

Posted on May 1, 2020 | by मुकेश राई

एक अचेल बस्ती र शहरहरु उजाड लाग्छयहाँ एउटा अप्रत्यक्ष आतंकलेमनाईरहेछ मृत्यु उत्सव,  संत्राशको घेरा भित्र मान्छेहरुखुम्चिरहेछन संकुचन हुँदैनिसन्देह उन्मुक्त मनहरु पनिगुम्सिरहेछन जीवन ज्योति खोज्दैयहाँ हरेक बिहानी उदाउने सूर्यले  छर्दैन उज्ज्यालो […]