Posted on May 1, 2020 | by शर्मिला खड्का (दाहाल)
तिमी जीवनको गोरेटो खन्दै हिँड्यौ म बाटो सम्याउँदै हिँडेँतिमी काँढा पन्छाउँदै हिँड्यौ म डोब पछ्याउँदै हिँडेँतिमी फूल टिप्तै हिँड्यौ, म सुवास छर्दै हिँडेँतिमी खुसी छर्दै हिँड्यौ, म खुसी बटुल्दै हिँडेँ […]
Posted on May 1, 2020 | by admin
भन्ज्याङ भरि भरिसयपत्री फुल्न म संघारमा उभिएरसपनाभरि र तिम्रा पोल्टा भरि भरिशान्ति पस्किन हतारिएकी छु…तिमीसँगआँखा भरि भरिपिरती बाँचेर रुपान्तरित हुँदैम स्थिरताको पत्र लेख्न हरेक साँझउपल्लो बारीमा उभिएरघामका खाँतिर शुभकामनाहरु आयोजना […]
Posted on April 30, 2020 | by admin
अज्ञानताको अन्धकारबाट उठेरखोज्न निस्किएको थिएँ म ज्ञानको प्रकाशपुञ्ज आँखाभरि रोइरहेको थियो“ब्ल्याक डेथ” महामारीबाट पिल्सिएकोएङ्लो नर्मन कालप्लेगले आक्रान्त भएको थावेस राज्यको विवशतादोस्रो विश्वयुद्घले गरेको भयङ्कर मानव विनाशउठ्न सकेकै थिएन विश्वभोगेर कोरोना […]
Posted on April 29, 2020 | by admin
भोकको संगीत भरेरजीवनको गीत गाउँदैकसले बनायो रङहरुको इन्द्रेणी ? समयको किरिङ्मिरिङ् गोरेटोमाभेटिन्छन् खडेरीको खेतजस्तोधाँजा फाटेका किसान—पैताला । भोकको आगो निभाउँनपसिना बगाउँछन् मेरा बार, उत्सव मनाउँछन् भोकविरुद्धको जितमाजूनजस्तै रोटीको निस्तो गाँस […]
Posted on April 22, 2020 | by admin
जबआमा ,म र भाइ बहिनीबाको छायाँ देखेर पनि तर्सिन्थ्यौत्यस बेलायस्तो लाग्थ्यो –मेरो बा सबै भन्दा भयानकर शक्तिशाली हुनुहुन्छ !समयसंगै म पनि दौडिदै थिए…… १जब हजुर बा देखेरमेरी हजुर आमा ,मेरा […]
Posted on April 18, 2020 | by admin
जब आधा तिमी आई पुगेको थियौं मभित्रसिङ्गो पार्न छाडेको थिएँकेही हस्ताक्षर,त्यो रक्तमांस डल्लामाथिनौ महिनासम्मचलमलाएरै सक्किए केही हस्ताक्षर,मेरा कुमारी स्तनहरू चुसेरराता भएका तिम्रा ओठहरूमा लतपतिएको मातृत्व पुछ्न सल्बलाएँ केही हस्ताक्षर,हिँउदका सूर्यजस्ता […]
Posted on April 12, 2020 | by admin
सियोको टुप्पोलेसयकडा एक्चालिसको ब्याज कतिन्जेल सिउछस ?च्यातिएको भाङ्ग्रो टालेरयो नाङ्गो आकाश कतिन्जेल ओडछस ?आतको प्यास मेटाउनउधारो नुनको झोल कतिन्जेल पिउछस ?जा बिर्खे दमाई जा सबैले देख्ने गरी झुन्डिएर मरमुक्ती पाउछस […]
Posted on March 25, 2020 | by admin
उसलाई रंगको प्रश्न नगर जसले तिम्रो सादापनमा पनि इन्द्रधनुषको आभाष गरेको छ…. कालो निलो हरियो र रातो मा के छ र?? जब उसले तिम्रो जीवननै रंगाएको छ उसलाई उत्साह को […]
Posted on March 19, 2020 | by admin
राधा रोदन भक्ति भाव….(शार्दूलविक्रीडित छन्द) फक्री वक्षहरू फुले वदनमा आयो जवानी पनि,माया प्रीति र हर्षको सुमन हूँ माने नमाने पनि।धर्तीको गहना म हूँ सृजनकी स्रष्टा म हूँ बीजकी,बान्की रूप कला […]
Posted on March 19, 2020 | by admin
लघुकथाः आयो युग-ऋषि तिवारी ‘सधैंजसो म मर्निङवाक गर्न बाटोमा हिड्थें ।’ बाटामा अरु पनि हिड्थें । सबैसंग चिनजान हुन थाल्यो । हिडाई पछिको थकान तिनै कालीको चिया पसलमा जमघट हुने […]
Posted on March 17, 2020 | by Bandana Rai
– उज्ज्वल जी.सी. प्रायः म शनिवारका दिन बिहानको चिया पिइसकेपछि घरबाट बाहिर निस्कने गर्छु । साथीभाइहरू भेट्ने क्रममा कहिले कहॉं पुग्छु ,कहिले कहॉं ? हाल प्राइभेट जागिर भएका कारण हप्तामा […]
Posted on March 14, 2020 | by चतुर्भेदी मोहनराज
-माेहनराज खनाल “बर्मेलीराज “ मेराे मनकाे थैलाे हिमाल चुलीजस्ताे शुद्ध तत्त्व विवेक शिवपुरीजस्ताे । मेराे मनकाे थैलाे । जीवन जिउने कला मनले खाेजी गऱ्या सबै मेरा गुरुजन जीवमा प्राण भर्ने […]
Posted on March 14, 2020 | by चतुर्भेदी मोहनराज
थप्पड खाएकाे खायैछु अनि साथमा गाली विषालु जीव जन्तुकाे टाेकाई खाएकाे खायैछु भ्रष्टाचारीकाे फन्दामा फँसेकाे फँसैछु घाँटी निचाेरेर चिथाेरा चिथाेरमा परेकाे परैछु समय समयमा थप्पड विषालु जीव जन्तुकाे टाेकाई थपेर […]
Posted on March 14, 2020 | by Admin
मेरा यी आँखा नभए पनि हुन्थ्योसौन्दर्य पिपासु भएरकसैलाई चोर्न खोज्ने थिएनतर के गरौं एक जोडी नै भएर बसेका छन् भएपनि देख्नै नसके हुन्थ्योतर के गरौं पारदर्शी भएर प्रतिछायाँ बोक्दैउनकै पछि […]
Posted on March 6, 2020 | by admin
कोरोनाभाइरस लक्षण तपाईलाई महसुस गर्ने तरीकासँग मिल्दोजुल्दो छ यदि तपाईंलाई चिसो वा फ्लू छ भने। तपाई ज्वरो, खोकी, सास फेर्न वा सास फेर्न समस्या महसुस गर्न सक्नुहुन्छ। यदि कोरोनाभाइरस संक्रमण […]
Posted on March 6, 2020 | by admin
-दुर्गाप्रसाद पोख्रेल————————————राजनीतिका विवादहरूमा छ कविताजनताका आर्तनादहरूमा छ कविताकतै कोदालीको चपरीमुनि गाडिएको छकतै खैनी सूर्ती तमाखु भै माडिएको छकतै अपहरण गरेर छाडिएको छजता हेरेपनिवस्तीभर कवितै कविता देखिन्छन्शव्दविम्वहरूमा उत्रने कविताभन्दाजीउँदा जाग्दा कविताहरू […]
Posted on March 6, 2020 | by admin
– दुर्गाप्रसाद——————————-लण्डनको एउटा रेष्तराँमाचियाको पहिलो सुर्कीसँगै म सोच्छु-“रात आउँछ इडिपस बनेररात जान्छ सिसिफस बनेरदिन उड्छ इकारस बनेरदिन खस्छ इकारस खसेरदुवै एकै हुन मेरा लागिम कपासको डल्लोले बेलौती झारेर खान सक्दिन […]
Posted on March 5, 2020 | by admin
किताब कापी देख्यो कि त दिक्क ला´र आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो के गर्ने हो भन्देऊ साथी मलाई पर्यो साह्रो सरका […]