Cotegory: कविता

अब कविता लेख्न कलम चाहिन्न

Posted on March 6, 2020 | by admin

-दुर्गाप्रसाद पोख्रेल————————————राजनीतिका विवादहरूमा छ कविताजनताका आर्तनादहरूमा छ कविताकतै कोदालीको चपरीमुनि गाडिएको छकतै खैनी सूर्ती तमाखु भै माडिएको छकतै अपहरण गरेर छाडिएको छजता हेरेपनिवस्तीभर कवितै कविता देखिन्छन्शव्दविम्वहरूमा उत्रने कविताभन्दाजीउँदा जाग्दा कविताहरू […]

म बुझ्दिन

Posted on March 6, 2020 | by admin

– दुर्गाप्रसाद——————————-लण्डनको एउटा रेष्तराँमाचियाको पहिलो सुर्कीसँगै म सोच्छु-“रात आउँछ इडिपस बनेररात जान्छ सिसिफस बनेरदिन उड्छ इकारस बनेरदिन खस्छ इकारस खसेरदुवै एकै हुन मेरा लागिम कपासको डल्लोले बेलौती झारेर खान सक्दिन […]

अल्छी विद्यार्थी (बालकविता) – रमेशचन्द्र घिमिरे

Posted on March 5, 2020 | by admin

  किताब कापी देख्यो कि त दिक्क ला´र आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो के गर्ने हो भन्देऊ साथी मलाई पर्‍यो साह्रो सरका […]

व्यथा

Posted on March 5, 2020 | by Bandana Rai

अनन्त बग्छ कलकल त्यो खोला त्यसलाई क थाहा त्यो ढुङ्गाको कथा ठोक्किदै खीइदै गर्छ पलपल संघर्ष तर बुझ्दैन खीइएर पनि संगै बग्न नपाउनुको व्यथा खडेरीमा सुक्खा बालुवामा रमाउने बर्षामा नदीको […]

पर्खाइ

Posted on March 4, 2020 | by Bandana Rai

सिमलको भुवा सरि छरिएर बसे तिमी हावाको बहावसंगै मेरो समीप ऑउ तिमी त्यहि कलकल बग्ने नदीलाई सोध तिमी बाटो मलाई सिंगार्ने मेरो माया कहाँ छ भनी | नदीले बाटो बिर्से […]

एउटा सुन्दर संसार

Posted on March 4, 2020 | by Bandana Rai

एउटा सुन्दर संसार छ मेरो मिठो राग अनि मनमोहक सेरोफेरो रंगीचंगी फुलपात र लहरामा छ कि छैन यस्तो जीवन त्यो पारी पहरामा छैन देखेको छुट्टै दुनियाँलाई मैले कही हुनेछु कि […]

गल्ति

Posted on March 3, 2020 | by Bandana Rai

यो त फूलको गल्ति हो ग्रिष्म याममा फुलिदिनु मालीको प्रेममा परि आफुले आफैलाई भुलिदिनु मलजल र माया पाउदा झन् आफै फक्रिदिनु यो त फूलको गल्ति हो ग्रीष्म याममा फुलिदिनु मालीको […]

हिस्टेरिया साइबेरियना

Posted on March 2, 2020 | by admin

पुजन पौडेल हामी दुई ,दुई विशाल समानान्तर ब्रह्माण्डको Coincident विन्दुमाएक अर्कालाई टोलाएर हेर्दै एक अर्काभन्दा थोरै ,अनि एकैछिनमा धेरै साबित हुने3 X 10 ^ 6 m/s को रिलेटिभ भेलोसिटिमा सयर […]

लिपस्टिक

Posted on March 1, 2020 | by admin

पुष्प तुलाधर गुलाब स्वांमाय् छफ्व:गुलाब स्वां थ:गु हे नस्वालं गुजुहुं कायेका: गुलाबि उं जल्ल थिना बी मयजुया म्हुतुसी। चंचंधा:गु मिखा छज्व: चुलुबिया कुतुवइ, बसन्तं का:गु फसं पुइका यने न्ह्य: छग्वलं […]

लिपस्टिक

Posted on March 1, 2020 | by admin

पुष्प तुलाधर गुलाब स्वांमाय् छफ्व:गुलाब स्वां थ:गु हे नस्वालं गुजुहुं कायेका: गुलाबि उं जल्ल थिना बी मयजुया म्हुतुसी। चंचंधा:गु मिखा छज्व: चुलुबिया कुतुवइ, बसन्तं का:गु फसं पुइका यने न्ह्य: छग्वलं […]

आमाका आँशु

Posted on February 28, 2020 | by admin

–देबेन्द्र बस्याल, जापान म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें […]

मै हुँ -मोहनराज खनाल“बर्मेलीराज”

Posted on February 18, 2020 | by admin

म त पत्ता हुँ पत्ता वनस्पतिकै सट्टा जेसुकैमा काम लाग्ने वनस्पतिकै सट्टा तिखे काले गाेरे घाेप्टे नेप्टेसम्म ताक्छ मत सत्ताहुँ सत्ता समन्वयन कै झन्डा। (क) जे भने’नि मान्दे’काे छु झिझाे […]

छोडेर जानेहरू-चन्द्र गुरुङ

Posted on January 24, 2020 | by चन्द्र गुरुङ

रुखबाट फूलहरू झरे झैँ कुनै झिसमिसे साँझमा घरआँगन नाघेर हिँडेको आकृति नफर्किन सक्छ खोलाहरू ओरालै ओरालो जान्छन् बेहुलीको निधारबाट टिका झैँ पातको टुप्पोबाट शीतको थोपो खसेर जान्छ टुक्रिन्छ मुटुको भित्ताबाट […]

आमाका आँशु

Posted on December 27, 2019 | by admin

–देबेन्द्र बस्याल, जापान म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें […]

बाबाममी नजानु छाडेर

Posted on December 27, 2019 | by admin

    -देबेन्द्र बस्याल, जापान   छोरी जन्मेर तीनकी पुग्दा म प्रदेशबाट घरमा पुगें मैले छोरीलाई कँदर्खुटीगरी घरवरीपरी घुग्दै थिएँ   मैले छोरीलाई प्रश्न गरें छोरी तिमीले हात धुन सक्छेउ ? […]

ज्वालामुखी

Posted on July 23, 2019 | by admin

–देबेन्द्र बस्याल, जापान हामी माउण्ट फुजी हौं अटल रहिरहन्छौं हामी लावा हौं सधैं जलीरहन्छौं फुजी एकदिन पुत्ताउने छ धुँवाको मुस्लो आकासमा मडारीनेछ लावा सर्वत्र फैलीने छ लावासंगै झारपातहरु जलिरहनेछन उनीहरुको […]

 प्रिय भानु

Posted on July 23, 2019 | by सुनिता राई 'कन्दङवा'

प्रिय भानु बिशाल वृक्ष बनेको छ आज त्यो विज जो तिमीले छरी गएका थियौ हर मन, मस्तिष्कमा सरल नेपाली भाषा तिम्रै भाषिक सौन्दर्यको रसमा रमाउँदै आज हामी बलियोगरी ुहामीु बनेका […]

आदिकवी भानु भक्तको सम्झनामा

Posted on July 23, 2019 | by सावित्रा लुइटेल घिमिरे

दुइ श्लोक १ भाषा संस्कृतको रचेर रचना चम्क्यौ र तारा बनी लेख्छन् सर्जकले,सदैव कविता यी भानुको जीवनी सारा जीवन काव्यमा छ उनको साहित्यमा उन्नति तिम्रा यी गुणगान गाउछु सदा नै […]

बसाइँ सरे भानु

Posted on July 17, 2019 | by admin

भानु-जयन्ती विशेष Mohanraj Khanal (Myanmar) नेपाली र गोर्खा जहाँ जहाँ छन् तहाँ तहाँ भानु बसाइँ सरे रामायण बोकेरै हिँडे भक्तमाला काखीमा च्याँपेरै हिँडे बधूशिक्षा समेत बोकेर हिँडे बसाइँ हिँडे भानु […]

भानु भर्सेज अल्गोरिदम

Posted on July 16, 2019 | by admin

सुरेन्द्र लिम्बू परदेशी हिँडेर तिमीले खनेको बाटो आदिम छेकबारहरू भत्काउँदै बोकेर समग्र सपनाहरू पुग्नुु छ पारदर्शि बस्तीहरुमा अल्मलिए मथिङ्गलको कम्पास पर्खनु छैन अन्योलमा समयलाई बरु पहिल्याउदै नयाँ गोरेटोहरु पछ्याउनु छ […]