Posted on May 6, 2018 | by admin
आफ्नै शक्ति घटाइ दुध पिलाइ आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरुमा कस्तो महान छ शिर आफ्नो निन्द्रा घटाइ रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता […]
Posted on May 3, 2018 | by admin
–तारादेवी सुनुवार अविरल बगिरहेछौ र, बगिरहनुपर्छ पानीको बग्दो गति हेरेर सिक्नेछन् मान्छेले बाटो हिड्न खोलाको मधुर ध्वनी सुनेर सिक्नेछन् मान्छेले गीत गाउन बगाइको अविरल प्रवाहमा अल्झिएको हुन्छ नदीको माया । […]
Posted on April 24, 2018 | by admin
मनोज आठपहरिया लोकतन्त्र समानता, स्वतन्त्रता जस्ता मिठा सिद्घान्त विकास र समृद्धिका मिठा सपना बास्नाले मुख रसाउने गरी वरिपरि सजाएर राखिएका तर सामाजिक सद्भावको जञ्जिरले देशभक्तिको किलाले बाँधेर मलाई राखिएको आहा […]
Posted on April 21, 2018 | by डा. मधु श्रेष्ठ 'माधुर्य'
ऋतु र मौसमहरुको बिधान तोडेर बादल बिना हरहमेशा घनघोर वर्षा भैरहन्छ अराजक हण्डर र सस्तीहरुको ! सम्भावनाहरुको प्रतिरुप म कर्कलाको पात बनेर उभिएको छु रोषालु कर्के नजर फुत्त फ्याँकेर “म” […]
Posted on April 14, 2018 | by चतुर्भेदी मोहनराज
उपिंया न मारी नहुने डाँस मछड् भगाउनु पर्ने राेग र शत्रु एउटै दर्जामा उत्पत्ति साथ मान्छे निखार्ने अबका डाँस मछड् झन सुरा उपिंया उप्युँ झन छुरा राेग र शत्रु […]
Posted on March 25, 2018 | by रमेशचन्द्र घिमिरे
लुली लुली हात खाइदेऊ दूध र भात ! नफकाई नखाने कस्तो होला जात ? चुप्प ला´र सुरुप सुरुप खाइदेऊ दूध र भात ! लुली लुली हात लुली लुली हात !! […]
Posted on March 21, 2018 | by admin
–शोभा सुनुवार “जुलियट” तल्ला घरे बकाइँला कहाँ बोलावट आयो – “कान्छी ! एक छिन गफ लाउन आउ है, एक मुठ्ठी तरन अनि एक फाँको छोप खाउँला ।” हाउ के होला […]
Posted on February 20, 2018 | by admin
हिसाब गर्थे बाजेले अौँला भाँचेर हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर `यति मुरी धान भयो कोदो यति पाथी यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´ अौँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले […]
Posted on February 1, 2018 | by केदार संकेत
अस्ती भर्खर जूनमा ग्रहन लाग्दा छोड चमारे छोड् भनेर ढोल बजाउने हाम्रो समाज नाङ्गो आँखाले सिधैं ग्रहण हेर्न हुन्न एेनामा नत्र देक्चीको पानीमा मात्र ग्रहण हेर्नु पर्छ भन्ने त्यो बेलाको […]
Posted on January 30, 2018 | by admin
समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित आफ्नै चोखो बैंस साटिएको होससमेत हुनेछैन। […]
Posted on January 25, 2018 | by तारा सुनुवार
विहानीको झिसमिसे संगै छरिएको घामको चुुम्बन साइतको पछौरीमा कति ढिलो पोखियो….. । उस्को आँखा चिहाउदा चिहाउदै कस्तो पट्यार लाग्दो आजभोली सास फेर्नै गारो मलाई उ बिनाको उजाड मरुभूमिमा । उस्को […]
Posted on January 22, 2018 | by तारा के:सी
यहि मंन्दिरभित्र लुटिएकि थिइन् तेरी अामा लुटिदा माैन थियाे अाकाश चुपचाप थिए भगवान । असरल्लै छरिएका रगतका अाला टाटाहरू गिजाेलिएकाे शरिरले खेपेका […]
Posted on January 21, 2018 | by admin
आजै घाम लागेको आजै पानी परेको स्वर्गबाट इन्द्रेनी धर्ती हेर्न झरेको ! “निधारमा रङ्ग्याउन सप्तरङ्गी टिकी तिहारमा लगाइदेऊ न त्यसैबाट झिकी” यसो भन्दै दिदीसँग मैले कुरा गरेको जति बेला इन्द्रेनी […]
Posted on January 20, 2018 | by केदार संकेत
कविता- वेक्कारमा मीत बाउलाई चिना देखाउदा मन्त्री हुन्छस छोरा भन्थे जिम्वल काकाको बगैचाको अंबा चोर्दा फलफूल पसले हुन्छस भन्थे । आमाको थैलीबाट बटारिएको नोट सुटुक्क झिक्दा नम्बरवान्को पकेटमार बन्छस भन्थीन् […]
Posted on January 20, 2018 | by तारा के:सी
बाबासँग नाना किन्न असन बजार गएँ झिलिमली बजार हेर्दा दङ्ग पनि भएँ । जताततै गाडी गाडी मान्छे सडकभरि छलिएँला भन्ने डर लाग्थ्याे घरिघरि । काेहि माग्ने सडकमा ,काेहि […]
Posted on January 16, 2018 | by रमेशचन्द्र घिमिरे
बाक्लो हुस्सु कुहिरो उडिरा´छ फुस् फुस् जाडो पनि कति हो, उस्, उस्, उस् ! “सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले” केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस् जाडो […]
Posted on January 14, 2018 | by admin
अाउँछौ अरे तिमी राति अँधेरामा म सुतेको बेलामा मेरा प्यारा जून मामा ! कसले छेक्यो अाउन दिउँसो उज्यालामा घाम लागेको बेलामा मेरा प्यारा जून मामा ! नसुतेर भोलि हेर्छु भिर […]
Posted on January 10, 2018 | by admin
प्रिय ! तिमी छौ र म छु साँझ, बिहान हरपल एकान्त, भिडभाडमा । जुनदिन तिम्रो आगमन भयो त्यो दिन देखि कहिल्यै एक्लै बस्न दिएनौ दुस्खमा, सुखमा, हाँसोमा रोदनमा ! तिमीसँग […]
Posted on January 8, 2018 | by शोभा सुनुवार
धेरै धेरै कोष पर हिड्न निस्केकी यात्री म आफैलाई बनतरुलको बोटमा खोजी हिड्ने यात्री म मेरा हात खुट्टाहरु परिबन्दमा बाँधिएकी यात्री म गन्तव्यमा पुग्नबाट निरुत्साहित बनाइएकी यात्री म । आफैंलाई […]
Posted on January 7, 2018 | by admin
निर्दयी परिस्थिति परिबन्दको हत्कडी ठोकेर घरीघरी उभ्याइदिन्छ अभावको कठघरामा एक ओठ मुस्कान बटुल्न निस्किएदेखि पराइ बनेको हुँ आफ्नैहरुबाट एकमुठ्ठी साहस चोबेर अठोटको रङ्गमा पोतेदेखी गन्तव्य छुने यी कदमहरु एक्लो एक्लो […]