Posted on December 23, 2009 | by ईश्वर दाहाल 'कविजी'
– केवल गंगा गुरुङ्ग गोधुलीको माधुर्यतामा हरार्इ दिउँकी लाग्यो चोरेर तिम्रो तस्विर मनमा सजाई दिउँकी लाग्यो दिनमा त एकै पल्ट हेर्ने मन तिमीलाई तिमी नदेखे धर नहुने रोग कस्तो लाग्यो […]
Posted on December 18, 2009 | by लक्ष्मीप्रसाद देवकोटा
– लक्ष्मीप्रसाद देवकोटा कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ? मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ? हाडहरूका […]