Cotegory: नाटक

छलछाम छात्ते छ पार्टी – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरूःअध्यक्ष ः छट्टुराजउपाध्यक्ष ः छत्तीसमानसचिव ः छयालीसबहादुरसहसचिव ः छरितकुमारसदस्य ः छन्नुलालसदस्य ः छक्कमाया (घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू […]

कलेज – सगुफ्ता साहिन

Posted on March 17, 2020 | by Bandana Rai

– सगुफ्ता साहिन वर्तमानमा कलेजमा छाएको पश्चिमीकरणले गर्दा हरेक विद्यार्थीहरु विग्रिरहेको अवस्थामा उनिहरुलाई शिक्षक संग गर्नुपर्ने व्यवहर र सत्कारको पनि ज्ञान रहेको देखिदैन । यसैलाई मध्यनजर गरेर यो नाटकको सृजना […]

नयाँ प्राचार्य – अप्सरा अज्ञात

Posted on March 17, 2020 | by Bandana Rai

– अप्सरा अज्ञात (भर्खर नयाँ नियुक्त एक उच्च माविका प्राचार्य कृष्ण आचार्य आफ्नो कोठामा टेबुल अगाडिको मेचमा बसिरहेका छन्। अगाडि र दाँया–बाँया पनि एक–एक वटा मेच राखिएका छन्। भित्र एउटा […]

प्रहसन : सपथग्रहण – मनोज गजुरेल

Posted on March 17, 2020 | by Bandana Rai

– मनोज गजुरेल पात्रहरु – प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख,सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादवसपथ खाने (पितृभाषामा)- फोरमानन्द झा ‘म’ ‘मैं’ ‘म’ ‘मैं’ ‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म भन्नोस् न […]

जस्तो मति उस्तै गति – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरूप्रभु : पतिप्रभा : प्रभुकी पत्नीप्रमोद : प्रभा र प्रभुको छोरोप्रमिला : प्रभा र प्रभुकी छोरीप्रकाश : प्रभा र प्रभुको छिमेकीप्रणिता : प्रकाशकी पत्नीप्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने […]

पीडा एक : भाका अनेक

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू : सूत्रधार, सन्तोष, युवती, युवक र अधबैँसे आइमाई (सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै […]

देश हराएको सूचना – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू:सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसेयुवक : ३० बर्से जवान युवकयुवती : २८ बर्से युवतीवृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको (सुनसानजस्तै सडक, कतै-कतै स-सानो […]

दाइजो – नन्दलाल आचार्य

Posted on March 17, 2020 | by Bandana Rai

– नन्दलाल आचार्य पात्रहरू:दीपेश : (विज्ञान शिक्षक) वर्ष ४५ प्रिन्सिपल : (विद्यालयका संस्थापक) वर्ष ५२ हेडम्याडम : (विद्यालयकी संस्थापिका) वर्ष ४८ लेखापाल : (विद्यालयका कर्मचारी) वर्ष २८ जुनु र मुनु […]

बरफ र पानीको वार्तालाप

Posted on March 17, 2020 | by Bandana Rai

– मञ्जु काँचुली बरफ : म आफ्नो अस्तित्वमा, आफ्नो स्थानमा विश्वको सर्वोच्च शिखर हिमालमा बसिरहेकी श्रतादेवीलाई तिमीले कि सागरको   खाडलमा पुर्र्यायौ ? पानी : तिमीले कहिले समुद्र देखेकी थिइनौ । समुद्रमा कसरी […]

कमरेड फिप्टी पर्सेन्ट – खेम थपलिया

Posted on March 17, 2020 | by Bandana Rai

– खेम थपलिया दृश्य एकसमय : मध्यान्हस्थान : पार्टी कार्यालयपात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाटदोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन […]

एकाङ्की : मामा – भान्जा

Posted on March 17, 2020 | by Bandana Rai

-गिरीप्रसाद बुढा (मामा राजमो कार्यकर्ता हुन भने भान्जा सानो व्यापारी) भान्जा : नमस्कार माया कता हो हतारिंदै ? मामा : नमस्कार भान्जा नमस्कार ! कता हुनु नि यसो पार्टी प्रचारको […]

सनाखत नभएको नाटक – कृष्ण शाह यात्री

Posted on March 10, 2020 | by Bandana Rai

-कृष्ण शाह यात्री पर्दाविहीन रङ्गमञ्च । आलोकशून्य पृष्ठभूमि ।   अन्धकारको कारागारमा नाटक । नाटकको व्यग्र प्रतीक्षामा मौन दर्शक । दर्शकदीर्घाबाट उठेका एक अपात्र । अपात्र : नाटकका प्रिय दर्शकहरू ! […]

मुखुन्डोभित्रको मन – केशव सिग्देल

Posted on March 10, 2020 | by Bandana Rai

-केशव सिग्देल सबथोक नाटक हो । वस्तीका धेरैजसो मान्छेहरू मुखुन्डो लगाउँछन् । सायद आज कुनै उत्सव हुँदैछ गाउँमा । मान्छेहरू मुखुन्डो किन्न लाम लागिरहेका छन् नजिकैको हाट बजारमा । घरेलु […]

संघर्ष – ईन्द्र अधिकारी

Posted on March 6, 2020 | by admin

– ईन्द्र अधिकारी दृश्य १(राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै)राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश […]

महापात्र

Posted on March 6, 2020 | by कृष्ण शाह यात्री

– कृष्ण शाह “यात्री” रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी […]

अपदस्त जिन्दगी – हरीराज खेवा तिगेला

Posted on March 6, 2020 | by admin

– हरीराज खेवा तिगेला पात्रहरु(१) युवती – अनुशिला(२) युवती – रेश्मा(३) युवक – अवशेष(४) युवक – प्रमेश (रातको समय, टाढा भयावह आवाज, हुरी, झरीको प्रस्ट आवाजमा लगातार ढोकामा ढकढकाएको चर्को […]

अप्रत्याशित – हरीराज खेवा तिगेला

Posted on March 6, 2020 | by admin

– हरीराज खेवा तिगेला पात्रहरू -१) रजनी – शरदको श्रीमती -२) शरद – रजनीको श्रीमान् -३) अवशेष – युवक -४) राजेश – शरदको साथी -५) इन्स्पेक्टर – -६) प्रहरी – […]

अर्थात् असमाप्त अध्याय !

Posted on March 6, 2020 | by कृष्ण शाह यात्री

-कृष्ण शाह यात्री स्थान = महास्थान अर्थात् शून्यसमय = महासमय अर्थात् आगत रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ ।रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् ।महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् ।मञ्चमा देखिएका नारी तथा […]

आकाश/परिवेश / जनार्दन जागरुक

Posted on March 6, 2020 | by admin

– जनार्दन जागरुक गोलो टेबल छ ।टेबल वरिपरि मेचहरू छन् ।मेचमैँ आसन जमाएका पाँच व्यक्तिहरू छन् ।पाँच गिलासहरू त्यसै गोलाकार वृत्तमा छन् । ० दुलाल बूढो गिलासलाई स्वाट्टै पार्छ र […]

आवरण-अनावरण

Posted on March 6, 2020 | by कृष्ण शाह यात्री

– कृष्ण शाह’यात्री’ बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला […]