Cotegory: नाटक

उज्यालो आउनैपर्छ / सफल घिमिरे

Posted on March 6, 2020 | by admin

– सफल घिमिरे प्रथम दृश्य[नाटक माचनको लागि वृत्त र वृत्तभित्र नेपालको अलि चाक्लो नक्सा … सुत्रधारको प्रवेश] सुत्रधारः प्रत्येक नेपालीहरु जन्मिने बित्तिकै टाउकोमा १२ हजारको ऋण बोकेर जन्मिन्छन् र त्यो ऋण […]

मुक्त

Posted on March 6, 2020 | by नन्दलाल आचार्य

-नन्दलाल आचार्य (ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त […]

आऊ हामी सँगै हिंडौ ! – गणेश खड्का

Posted on March 6, 2020 | by admin

– गणेश खड्का पात्रहरु : १) बौद्द भिक्षु२) युवक ( प्रभाकर )३) युवती ( अनामिका )४) युवक २५) बृद्द६) पत्रीका व्यापारी ( दृष्‍य – १ ) * स्थान: एक गुम्बासमय […]

अर्थात् घाटे

Posted on March 6, 2020 | by कृष्ण शाह यात्री

– कृष्ण शाह यात्री आरम्भ–खण्ड (जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे […]

अछूत / शेखर बिकल्प

Posted on March 6, 2020 | by admin

– शेखर बिकल्प पात्रहरु – हरिमान(बा), रमा(आमा), दिया(छोरी), निमेष(कलेज पढ्ने केटो), रामेश(चिकित्सक), मनिष(शिक्षक) र अरु केहि अघोषितहरु दृश्य – १ (बरण्डा सितको दुइ तले पक्की घर , आगनको छेउँमा सानो […]

स्माइल प्लीज ! / जेबी दर्लामी ‘सिरुखर्के जेठा’

Posted on March 6, 2020 | by admin

– जेबी दर्लामी ‘सिरुखर्के जेठा’ दृष्य १ एउटा महँगो कार पक्की सडकमा गुड्दै आउँछ । टाईसूटमा सजिएको एकजना अद्र्धवैँसे मानिस कारको पछिल्लो सिटमा आइप्याड र विभिन्न फाईलहरु हेर्दै बसिरहेको छ […]

विवाह/अर्जुन थापा

Posted on March 6, 2020 | by admin

– अर्जुन थापा ( धुम्बाराही, काठमाण्डौ ) पात्रहरु : अनुप (श्रीमान), सरिता (श्रीमती), सुष्मा (सरिताको साथी), ललिता (सरिताकी आमा)स्थान : बिहेको रिसेप्सन पार्टीमा । (माघ महिना भएकोले साँझको ५ बजे नै झमक्क […]

अतिरिक्त यात्रा

Posted on March 2, 2020 | by कृष्ण शाह यात्री

(रङ्गमञ्चको पर्दा खुलेपछि त्यहाँँ अन्धकारबाहेक केही पनि देखिँदैन । आलोकविहीन रङ्गमञ्चको नेपथ्यबाट कुनै युवती रोइरहेको अत्यन्त मसिनो स्वर सुनिन्छ । आवाज निकै टाढाबाट आइरहेको बोध हुन्छ । केही समय बितेपछि […]

आधा मेरोः आधा तिम्रो

Posted on March 2, 2020 | by नन्दलाल आचार्य

पात्रहरू- लक्ष्मीः एक अधबैँसे युवती नरनाथः एक अधबैँसे युवक रञ्जनाः एक ठिटी पुष्पकमलः एक बालक नेपथ्यमा रहने अन्य केही पात्रहरू (बिहान दस बजेतिरको समय छ । घरको सिकुवामा एक अधबैँसे […]

भगवान् को !

Posted on March 1, 2020 | by खेम थपलिया

Posted on January 19, 2012 by खेम थपलिया अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० […]

सपनाका सपनाहरू

Posted on March 1, 2020 | by खेम थपलिया

Posted on January 19, 2012 by खेम थपलिया अङ्क एक, दृश्य एक, (सानो कोठा । सामानहरू यत्रतत्र छन् । एउटा पुरानो खाट छ । खाटमा क्रमशः १० र १५ वर्षका निशान र शान्ति […]

मृत्युउत्सव-एकाङ्की नाटक

Posted on March 1, 2020 | by तीर्थ संगम राई

Posted on March 9, 2011 by तीर्थ संगम राई   विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । […]

दाम्ला–प्रवीण पुमा

Posted on May 25, 2012 | by admin

(हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले […]

लघुनाटक :क्रमभङ्ग

Posted on March 14, 2012 | by विवेक दुलाल छेत्री "दमक"

(मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) […]

चौतारा

Posted on December 24, 2009 | by केदार संकेत

– केदार सङ्केत स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक (सबै पिपल बोटको चौतारा […]

क्रमशः नायिकाहरु

Posted on December 23, 2009 | by कृष्ण शाह यात्री

– कृष्ण शाह यात्री रङ्गमाचको दाँयाखण्डमा एउटा अग्लो ुप्लेटफर्मु राखिएको हुन्छ जहाँ मानिसहरु सजिलै चढ्न र ओर्लन सक्छन् । रङ्गमाचको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ुप्लेटफर्मु राखिएको हुन्छ जहाँ मानिसहरु […]