Cotegory: निबन्ध

फेरि हात उठाएँ – श्रीओम श्रेष्ठ रोदन

Posted on April 19, 2020 | by Bandana Rai

-श्रीओम श्रेष्ठ रोदन फेरि एक जनालाई चिनें भन्ने लाग्यो र सबैले देख्ने गरी हात उठाएँ । यो पनि मेरो गल्ती हुन सक्छ फेरि र नहुन पनि सक्छ । होस् जे […]

गीताको नूतन सुख – पेशल आचार्य

Posted on April 19, 2020 | by Bandana Rai

-पेशल आचार्य संसारमा सबै चिज खोजे मिल्छ घरीघरीतर जन्मदिने आमा, पाइँदैन कसैगरी ।माथिको दुईहरफ श्लोक ‘आमा’ शीर्षकको कविताबाट लिइएको हो । यस कविताका कवि कृष्णप्रसाद भट्टराई हुन् । उनको यो […]

बधशालाको सहिद – रमेश भट्टराई

Posted on April 19, 2020 | by Bandana Rai

-रमेश भट्टराई एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान […]

मनु हुनुको अर्थ – श्रीओम श्रेष्ठ रोदन

Posted on April 19, 2020 | by Bandana Rai

श्रीओम श्रेष्ठ रोदन एक प्रकारको अन्तरद्वन्द्व छ मभित्र । के गर्दा ठीक हुन्छ र के गर्दा ठीक हुँदैन भन्ने । कहिलेकाहीं यस्तो अन्योलको भुमरीमा पर्नेगर्छु । यो एक प्रकारको मानसिक […]

आत्मघातीका आँखा – श्रीओम श्रेष्ठ रोदन

Posted on April 19, 2020 | by Bandana Rai

-श्रीओम श्रेष्ठ रोदन मानिस जन्मनुको अर्थ बाँच्ने दिनहरुका लागि हो कि मर्ने दिनको प्रतीक्षाका लागि पनि हो ? यो सजिलो उत्तरको गाँठो परेको प्रश्न जस्तो लाग्छ मलाई ।अचम्म लाग्छ यस्तो […]

आस्था / सुरेन उप्रेती

Posted on April 3, 2020 | by Bandana Rai

-सुरेन उप्रेती आस्था त विभिन्न प्रकारका होलान् तर म मेरो धार्मिक आस्थाका बारे भन्दै छु । मलार्इ सानो छँदा देउता भने पछी सारै डर लाग्थो । देउता भनेका चाहीँ सारै […]

औपन्यासिक पात्र – जीवनको पृष्‍ठभूमिमा / शंकर लामिछाने

Posted on April 3, 2020 | by Bandana Rai

-शंकर लामिछाने भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । […]

एब्स्ट्रयाक्ट चिन्तनः प्याज/ शङ्कर लामिछाने

Posted on April 3, 2020 | by Bandana Rai

-शङ्कर लामिछाने हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?”” मजाको छ । अलि रियलिस्ट […]

बाँधिएका हात र भोटे ताल्चा – युवराज नयाँघरे

Posted on March 11, 2020 | by Bandana Rai

– युवराज नयाँघरे लौ हेर, ढलेका वरपीपल ।सबै थोक भत्केछ । बिग्रेपछि सँभाल्नै गाह्रो । जताततै हेरी नसक्नुको गाजेमाजे । टालूँ, टाली नसक्नु । छोडूँ, छोडी नसक्नु । हाम्रा घर–आँगन […]

इतिहास सहुलियतमा टुङ्गिनुहुन्न ! – मोमिला

Posted on March 11, 2020 | by Bandana Rai

– मोमिला न डुङ्गा सडकमा हिँडोस् ! न गाडा पानीमा हिँडोस् ! ! अँध्यारो विगत खेप्दै–खेप्दै उज्यालोको सँघारमा भविष्य खोजिएका आँखाहरूको वर्तमान रिमरिमजस्तो प्रसवपीडा झेल्दै रहेको मेरो भूगोलको स्वतन्त्रता, कसोकसो […]

देवकोटासँग एउटा साँझको कायान्तरण – मोमिला

Posted on March 11, 2020 | by Bandana Rai

– मोमिला अनायास जन्मिने मान्छे, अनायास हुर्किने मान्छे, अनायास जीवनको यात्रा गर्ने मान्छे ! यात्रामा अनायासै यो विशृङ्खलित जीवनको साँझ एउटा विशिष्ट लेखकीय साँझमा कायान्तरण भएको छ । दिनमा हृदयाङ्कित […]

आँखीझ्याल जहाँबाट नियालिन्छ सिङ्गो देश ! – डोलीन्द्रप्रसाद शर्मा

Posted on March 11, 2020 | by Bandana Rai

-डोलीन्द्रप्रसाद शर्मा मिर्मिरे बिहानीसँगै जब म यात्रामा निस्कन्छु । मोतीका दानाझैँ शीतका थोपा टल्किरहेका हुन्छन् बोटबिरुवामा । वरिपरिका हिउँचुचुरा र पहाडी टापुमा आगोले सृष्टि थाम्न आफ्नो राप निकाल्दै गरेको भान […]

जोयल – भीष्म उप्रेती

Posted on March 11, 2020 | by Bandana Rai

-भीष्म उप्रेती जोयल – आँखाभरि सपना बोकेको अठ्ठाईस वर्षे किर्गिज ठिटो, मेरी साथी ऐसाल्किन इमानालिएभाको भाइ र मेरो आठ दिने बिस्केक बसाइको अभिन्न मित्र पनि । इन्टरनेशनल पेनको अस्सीऔँ सम्मलेनमा […]

प्रतिकूलताको सृष्टि म : मै मेरो सर्जक

Posted on March 7, 2020 | by Bandana Rai

– कृष्णचन्द्रसिंह प्रधान लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने- कहाँ छ यस्तो विधि-विधान र […]

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद !!

Posted on March 7, 2020 | by Bandana Rai

– नारायण आचार्य पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा […]

हास्य-व्यङ्ग्य निबन्ध : ‘फालु’ आन्दोलन

Posted on March 7, 2020 | by Bandana Rai

– नवराज शमीर “ तपाइ ’फालु’ आन्दोलनको सिकार हुनु भएछ ।“ यो वाक्यले बृटिश गोर्खाका पूर्व जमदार बाघ बहादुरलाई नराम्ररी झस्कायो । उनी नगरपालिकाको भवन शाखा को कुनै कोठामा उभिरहेका […]

क्यान्सर, कमिशन र बा / बैकुण्ठ ढकाल

Posted on March 7, 2020 | by Bandana Rai

– बैकुण्ठ ढकाल नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली […]

साम दाम दन्ड भेद – विक्रम सुब्बा

Posted on March 7, 2020 | by Bandana Rai

-विक्रम सुब्बा आज फुटानी चोकमा एक प्राचीन नीतिहरूका अध्येतालाई जिज्ञासुले सोध्यो – ‘राज्य संचालनमा ‘साम’, ‘दाम’, ‘दण्ड’ र ‘भेद’ भन्छन्, के भनेको हो? अध्येता बोल्यो – गीताको श्लोक ७.५.१९ का […]

व्यङ्ग्य निबन्ध : नेपाल सुन्दर शान्त विशाल

Posted on March 7, 2020 | by Bandana Rai

– श्रीधर खनाल विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई […]

उज्यालोको तृष्णा – जीवनाथ धमला

Posted on March 7, 2020 | by Bandana Rai

– जीवनाथ धमला आमशिशुझैँ मैले पनि जन्मेकै दिन प्रकृतिप्रदत्त उज्यालोसँग साक्षात्कार गरेको हुनुपर्छ । तर, चेतनाले आकार ग्रहण गरी नसकुन्जेल मलाई त्यसको अर्थ थिएन । नवजातशिशुले आमासँगको अविच्छिन्न साक्षात्कारका साथै […]